Sajhamanch Archive

‘युवती काण्ड’मा गायक सौगात सागर पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

गुल्मी । चर्चित गायक सौगात सागर (सुनार) फक्राउ परेका छन् ।

उनलाई एक युवतीले साइवर क्राइम अपराधविरुद्धको उजुरी महानगरिय अपराध अनुसन्धान शाखा काठमाडौं टेकुमा दिए पछि इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो ।

‘टेकुबाट उनलाई समात्नु भन्ने आदेश आए पछि हामीले उहाँलाई फोन गर्यौं’–वुटवलस्थित इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी डिलबहादुर मल्लले भने–‘उहाँ सजिलै आउनु भयो र हामीले अपराध महाशाखा पठाएका छौं ।’
उनी रुपन्देहीमा एक संगीत कम्पनी खोलेर बस्दै आएका थिए ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *