Sajhamanch Archive

मोरङका डेढ सय परिवारलाई सुकुम्बासी बनाइँदै !

Published: (Updated: ) in मिडियाबाट साभार by .

आफ्नो नामको जमिन कित्ताबाट भएर सुटुक्क नामसारी हुन थालेपछि रंगेली १ बबियाबिर्ताका झन्डै डेढ सय परिवार सुकुम्बासी हुने अवस्थामा छन् ।

अदालतको आदेश भन्दै मलपोतले २० बर्षअघि जग्गा बेच्नकै नाममा कित्ताकाट गरेर नामसारी गरिरहेको छ ।

जग्गा खरिद गरेक सबै परिवारले नियमित मालपोत तिरिरहेक छन् ।

नयाँ पत्रिकाबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *