Sajhamanch Archive

महोत्तरीमा इद मनाउने क्रममा झडप, १३ घाइते

Published: in राष्ट्रिय समाचार by .

महोत्तरी । महोत्तरीमा बकर इद मनाउने क्रममा झडप भएको छ । झडपमा १० जना घाइते भएका छन् ।

लोहारपट्टी नगरपािलका–३, महदैयाचोकमा रहेको मस्जिदमा इमान चढाउने विषयमा विवाद हुँदा झडप भएको हो । अवस्था तनावग्रस्त भएपछि प्रहरीले दुई राउण्ड अश्रुँग्यास प्रहार गरेको छ ।

प्रहरीले विवाद मिलाउन सम्झाईबुझाई गर्दा पनि नमानेकाले दुई राउण्ड अश्रुँग्यास प्रहार गर्नु परेको बताएको छ । अहिले स्थिति सामान्य बनेको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *