Sajhamanch Archive

सुन प्रति तोला रु ६ सय रुपयाँ ले बढ्यो

Published: in अर्थतन्त्र by .

काठमाडौं । आइतबार सुन प्रतितोला ६०० रुपैयाँले बढेको छ । आज सुन ५६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सुन तोलमा ५६ हजारमा कारोबार भएको थियो । यस्तै तेजावी सुन भने ५६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूलय पनि तोलाको ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोलामा ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *