Sajhamanch Archive

सरकार र विप्लव समूहबीच सहमति पत्रमा हस्ताक्षर

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । सरकार र नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

बिहीबार राष्ट्रिय सभागृहमा आयोजित समारोहमा सरकारी वार्ता टोलीका संयोजक तथा गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहका वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।

सरकार र विप्लव नेतृत्वको नेकपाबीच बिहीबार ३ बुँदे सहमति भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *