Sajhamanch Archive

त्रिविको पहिलो वर्षको परीक्षा रोकिँदैन : उपकुलपति

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौँ । सरकारले सार्वजनिक बिदा भने पनि त्रिभुवन विश्वविद्यालयको स्नातक तहको पहिलो वर्षको परीक्षा पूर्वनिर्धारित तालिका अनुसार सञ्चालन हुने भएको छ ।

त्रिविमा स्नातक तहको परीक्षा सञ्चालन पहिलेको तालिका अनुसारनै संञ्चालन हुने भएको छ ।

‘परीक्षा पूर्वनिर्धारित तालिका हो,’ त्रिवि उपकुलपति तीर्थराज खनियाँले  भने, ‘बिहान, दिउँसो दुवै सिफ्टको परीक्षा देशभरि सुचारु रहन्छ,सार्वजनिक बिदा भएपनि परिक्षा रोकिँदैन ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *