Sajhamanch Archive

१५ सय तिर्न ३० हजार खर्च

Published: in मिडियाबाट साभार by .

जिल्लाका साना व्यवासायीलाई करबापत १५ सय रुपैयाँ तिर्न ३० हजार बढी रकम खर्च गर्नुपर्ने बाध्यता छ ।

करसम्बन्धी कारोवार गर्ने कुनै निकाय जिल्लामा नहुँदा साना व्यवसायीसमेत प्रदेश ५ को नेपालगन्ज जान बाध्य छन । करसम्बन्धी कारोबार गर्ने कुने पनि निकाय जिल्लामा नहुँदा साना व्यवासायीसमेत प्रदेश ५ को नेपालगन्ज जन बाध्य छन् ।

साना व्यवसायीले बार्षिक रुपमा तिर्नुपर्ने कर रकम १५ सयम मात्रै हो । तर नेपालगन्ज आवतजावत र बसाईका लागि कम्तीमा ३० हजार रुपैयाँ खर्च हुन्छ ।

कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *