Sajhamanch Archive

५ रुपैयाँबाट जुट्यो ६३ लाख !

Published: in मिडियाबाट साभार by .

विराटनगर ।  बृद्धाश्रमका लागि एक जनाबाट ५ रुपैयाँ दान सकलन गर्ने अभियानबाट ८ बर्षमा ६३ लाख संकलन भएको छ ।

महानगर ८ मा रहेको विराटेश्वर बृद्धाश्रम सञ्चालनका लागि एकजना व्यक्तिले चलाएको यो अभियानका लागि हालसम्म ४ लाख ९२ हाजर ९ सय ३ जनाले दान गरिसकेका छन् ।

अभियानकर्ता जगतप्रसाद अर्याललक अनुसार त्यति व्यक्तिबाट संकलित ५÷५ रुपैयाँ जोड्दा ६३ लाख रुपैयाँ पुगेको हो ।

कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *