Sajhamanch Archive

पुर्वसैनिकलाई ५१६० बर्ष जेल

Published: in मिडियाबाट साभार by .

ग्वाटेमाला ।  देशको गृहयुद्धका बेला भएको हत्याकाण्डमा भुमिका रहेको भन्दै ग्वाटेमालाका एक पुर्व सैनिकलाई पाँच हजार एक सय ६० बर्ष जेल सजाय तोकिएको छ ।

ग्वाटेमाला गृहयुद्धका बेलास सन् १९८२ मा दोस एरिस गाउँमा एकै पटक दुईसय भन्दा बढी मािनसको हत्या भएको थियो । टेमालाको क्रुर ३६ बर्षीय द्वन्द्वमा दोस एरिस हत्याकाण्डलाई सबैभन्दा हिंस्रक अध्यायका रुपमा लिईन्छ ।

सान्तोष लोपेज नामका ती सैनिक एक्लैलाई एकसय ७१ मासिनको हत्यामा जिम्मेवार ठहर गर्दै सो जेल सजाय भएको बीबीसीले जनाएको छ ।

नागरिक दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *