शहीद गंगालालका छोराको निधन
Published:
by .काठमाडौं । शहीद गंगालाल श्रेष्ठका छोराको निधन भएको छ ।
शहीद गंगालालका छोरा शशिलाल श्रेष्ठको ७८ वर्षको उमेरमा मंगलबार बिहान साढे ३ बजे निधन भएको आफन्तले जनाएका छन् ।
काठमाडौंको शोभाभगवतीमा आजै अन्तिम संस्कार गरिनेछ ।
Comments