Sajhamanch Archive

कांग्रेस नेता सिटौला डिस्चार्ज

Published: in राजनीति, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on कांग्रेस नेता सिटौला डिस्चार्ज.

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्। काठमाडौंको ह्याम्स अस्पतालमा पाँच दिनको उपचारपछि नेता सिटौला मंगलबार डिस्चार्ज भएका हुन्। गत शुुक्रबार साँझ अचानक स्वास्थ्यमा गडबडी भएपछि उनी अस्पताल भर्ना भएका थिए। उनको रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र रक्तचाप समेत घटेकाले आइसियुमा राखेर उपचार गरिएको थियो। नेता सिटौलालाई रगतको […]

राजधानीको मौसम बदली, मेघ गर्जनसहित वर्षा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on राजधानीको मौसम बदली, मेघ गर्जनसहित वर्षा.

काठमाडौं । आज बिहानैदेखि राजधानीको मौसममा बदली देखिएको छ । बिहान करिब ५ बजेतिर मेघ गर्जन सहित वर्षा भएकोमा अहिले छिटपुट वर्षा भइरहेको छ । मौसमविद् बरुण पौड्यालले बाह्रखरीसँगको कुराकानीमा जनाए अनुसार पश्चिमी वायुका कारण मौसममा गडबडी भएको हो । पश्चिमी वायु देशको पश्चिमी भूभागबाट मध्य भाग हुँदै पूर्वतिर गइरहेको बताउँदै भोलि सम्ममा पश्चिमी र […]

ट्रकको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती र छोरा घाइते

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ट्रकको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती र छोरा घाइते.

चितवन । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चितवनमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका–८ का ३५ वर्षीय भोमबहादुर पुलामी मगर रहेका छन्। उनका श्रीमती र छोरा घाइते भएका छन्। वीरगञ्जबाट भरतपुरतर्फ आउँदै गरेको ना ४ ख ९९८१ नम्बरको मालबाहक ट्रकले विपरीत दिशातर्फ गइरहेको ग १४ प ५५७२ नम्बरको मोटरसाइकललाई पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको […]

खोटाङमा विधुत अवरुद्ध

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on खोटाङमा विधुत अवरुद्ध.

खोटाङ । खोटाङमा विधुत अवरुद्ध भएको छ । सोमबार राती वर्षासँगै आएको हावाहुरीका कारण विधुत अवरुद्ध भएको हो । उदयपुरको टपन र दियालो भन्ने जंगलको वीचमा रुख लडेर विधुत अवरुद्ध भएको हुनसक्ने विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख राम दिनेश यादवले बताए । संम्भावित स्थलमा प्राविधिक खटाइ सकिएको छ । विधुत अवरुद्ध हुंदा खोटाङसहित छिमेकी […]

विप्लव नेकपाका जिल्ला इञ्चार्जसहित दुईजना पक्राउ

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विप्लव नेकपाका जिल्ला इञ्चार्जसहित दुईजना पक्राउ.

विप्लव समूहको नेकपाका पश्चिम नवलपरासी ईञ्चार्ज सुमन ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ। ज्ञवालीलाई सोमवार राति आफ्नै घरबाट पक्राउ गरेको पार्टी स्रोतले जानकारी दिएको छ। त्यस्तै सोमवार राति नै पूर्वी नवलपरासीबाट समेत प्रहरीले विप्लव नेकपाका जिल्ला सदस्य धनबहादुर मर्दनियालाई पनि प्रहरीले पक्राउ गरेको छ। पछिल्लो समय विप्लव नेकपा समुहले अपराधिक गतिविधि सञ्चालन गरेर आतंकित बनाएको भन्दै […]

बस चिप्लिएर पल्टिँदा २४ जना घाइते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बस चिप्लिएर पल्टिँदा २४ जना घाइते.

काठमाडौँ । चाल्नाखेलस्थित हात्तीवनमा एक यात्रुबाहक बस चिप्लिएर पल्टिँदा कम्तीमा २४ जना घाइते भएका छन् । पुरानो बसपार्कदेखि दक्षिणकाली रुटमा चल्ने ना ३ ख १४४४ नं बस दुर्घटनामा परेको हो । बस फर्पिङबाट पुरानो बसपार्क आउने क्रममा आज मंगलबार बिहान ७ बजेतिर चाल्नाखेलस्थित हात्तीवनमा पल्टिएको हो । बस हिलाम्य सडकबाट चिप्लिएर दुर्घटना भएको महानगरीय ट्राफिक […]

विप्लवलाई मूलधारमा आउन प्रधानमन्त्रीको दुई हप्ते अल्टिमेटम

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विप्लवलाई मूलधारमा आउन प्रधानमन्त्रीको दुई हप्ते अल्टिमेटम.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव समूहलाई शान्तिपूर्ण बाटोमा आउन चैत मसान्तसम्मको अल्टिमेटम दिएका छन् । चैतभित्र हिंसा त्यागेको घोषणासहित नआए विप्लवसहित सबै नेता कार्यकर्तालाई नियन्त्रणमालिइसक्ने ओलीले प्रष्ट पारेका छन् ।                              सोमबार संसद भवनमा बसेको नेकपा संसदीय दलको […]

निर्वाचन प्रतिस्पर्धामा उत्रिए प्रकाश राज

Published: in राजनीति, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on निर्वाचन प्रतिस्पर्धामा उत्रिए प्रकाश राज.

एजेन्सी । चर्चित अभिनेता प्रकाश राजले चुनाव लड्ने भएका छन् । साउथ फिल्ममा निकै चर्चा बटुलेका अभिनेता प्रकाश राजले आसन्न लोकसभा निर्वाचन लड्ने भएका हुन् । उनले शुक्रबार उमेद्वारी दर्ता गराएका छन् । निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका प्रकाशले बेंगलुरु सेन्ट्रलबाट स्वतन्त्र उमेद्वारको रुपमा उमेद्वारी दिएका हुन् । उनले कर्नाटक राज्यबाट उमेद्वार दिएका हुन् । अघिल्लो विधानसभा […]

विप्लव समूहलाई सहयोग नगर्न सरकारको चेतावनी

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विप्लव समूहलाई सहयोग नगर्न सरकारको चेतावनी.

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सहयोग गर्नेलाई पनि कारबाही गर्ने भएको छ। गृह मन्त्रालयले आइतबार एक विज्ञप्ती जारी गर्दै विप्लव समूहबाट सञ्‍चालित अपराधिक तथा विध्‍वंशात्मक क्रियाकलामा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न र सहयोग गर्ने व्यक्ति, संस्थालाई पनि प्रचलित कानून बमोजिम कारबाही गर्ने जनाएको छ। सरकारले फागुन २८ गते विप्लव नेतृत्वको पार्टीलाई […]

निर्मला बलात्कार र हत्या ; साढे १० लाखमा थुना मुक्त भए तत्कालिन एसपी विष्ट

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on निर्मला बलात्कार र हत्या ; साढे १० लाखमा थुना मुक्त भए तत्कालिन एसपी विष्ट.

काठमाडौं । कञ्चनपुर जिल्ला अदालतले तोकेको १० लाख रुपैयाँ धरौटी तिरेर तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी दिल्लीराज विष्ट थुना मुक्त भएका छन्। कञ्चनपुर जिल्ला अदालतले प्रमाण नष्ट गरेको र निर्दोष व्यक्तिलाई यातना दिएको अभियोगमा आइतबार साढे १० लाख धरौटी रकम तिर्न आदेश गरेको थियो। कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले […]