Sajhamanch Archive

युभेन्ट्सको जितमा पूर्णविराम, जेनोआसँग अप्रत्यासित हार

Published: in खेलकुद, टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on युभेन्ट्सको जितमा पूर्णविराम, जेनोआसँग अप्रत्यासित हार.

काठमाडौं । युभेन्टसको अपराजित यात्रामा पूर्णविराम लागेको छ । इटालियन सिरी ए फुटबलअन्तर्गत आइतबार रातिको खेलमा जेनोआले जारी सिजनमा युभेन्ट्सको अपराजित यात्रालाई पूर्णविराम लगाइदिएको हो । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो नखेलेको यो खेलमा युभेन्ट्स २–० ले पराजित भयो । घरेलु टोली जेनोआको जितमा स्टेफानोले ७२ औं मिनेटमा र गोरानो ८१ औँ मिनेटमा गोल गरे । […]

काठमाडौंमा आज बिहान भूकम्पको धक्का

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on काठमाडौंमा आज बिहान भूकम्पको धक्का.

काठमाडौं । काठमाडौंमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । काठमाडौं नजिकै मकवानपुरको चित्लाङमा केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ९ बजेर १ मिनेटमा भूकम्प गएको हो । यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प बताइएको छ ।

लागुऔषध सहित पक्राउ …

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लागुऔषध सहित पक्राउ ….

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ६ गड्मे जंगलबाट नेपालमा प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ परेका छन्। सिराहाको लाहान नगरपालिका ५ बस्ने १९ वर्षीय मुस्ताक मियाँ चेकजाँच गर्दा पक्राउ परेका हुन्। आइतबार प्रहरी चौकी लालपत्ताबाट गस्तीमा खटिएको प्रहरी टोलीले जंगलको बाटो हिड्दै गर्दा डाईजोलोपाम ३७ एम्पुल, लुपिजेसिक ३७ एम्पुल र फेनारागन ३७ एम्पुल बरामद गरेको […]

प्रधानमन्त्री ओलीले आफ्नो टिम फेर्न सक्ने ; मन्त्री वर्षमान पुन

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रधानमन्त्री ओलीले आफ्नो टिम फेर्न सक्ने ; मन्त्री वर्षमान पुन.

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीसँग परामर्श गरेर मन्त्रीमण्डल हेरफेर गर्न सक्ने बताएका छन् । मन्त्री पुनले प्रधानमन्त्री ओलीले आफ्नो टिम फेर्न सक्ने भन्दै त्यसलाई आफूले महत्व नदिएको पनि स्पष्ट पारे। आइतबार आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै उनले मन्त्रीहरुको कार्य विभाजनमा हेरफेर गर्ने विषय […]

1 died on the spot and 2 injured in kawasoti truck collision

Published: (Updated: ) in English, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on 1 died on the spot and 2 injured in kawasoti truck collision.

NAWALPUR:  A person died on the spot and two others sustained injuries after a truck rammed into another truck parked in Kawasoti along the East-West Highway of Nawalpur on Sunday morning. Police have identified the deceased as Anaram Rakhal (18) and injured as Sudip Rai (30) and Binod Lama (23), all three hailing from Dang […]