भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुरका किशोरीहरुलाई आत्मरक्षा तालिम प्रदान गरिएको छ । आपराधिक मनोवृत्तिका मानिसबाट हुनसक्ने आक्रमणबाट आफूलाई जोगाउन सहयोग पुगोस् भन्ने उद्देश्यले भद्रपुर नगरपालिकाका सबै वडाबाट ५–५ जनाका दरले ५० जनालाई आत्मरक्षा तालिम प्रदान गरिएको हो । नगरपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत सामाजिक विकास शाखाको सहजीकरणमा मेची रंगशालास्थित कवर्डहलमा मार्सल आर्टका व्यावसायिक प्रशिक्षकहरुद्वारा आजदेखि […]
SHENZHEN, CHINA : Global smart technology company OPPO today announces Ricardo Izecson Dos Santos Leite, better known as Kaká, as Global Brand Ambassador for its partnership with the UEFA Champions League. As a former FIFA World Player of the Year and winner of the Ballon d’Or, the UEFA Champions League, FIFA World Cup, and much […]
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश समिति एवं कांग्रेस संसदीय दलको कार्यालय कोशी प्रदेशले कोशी प्रदेश नामाकरणका विरुद्ध संंघर्षरत पक्षलाई वार्तामा बोलाई उचित माग सम्बोधन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । नेपाली कांग्रेस कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता उद्वव थापाले आज विज्ञप्ति जारी गरेर प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् । आन्दोलनरत पक्षलाई […]
झापा । बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुसँग खुला सम्वाद शुरु गरेको छ । सदस्य शिक्षा कार्यक्रम मार्फत् संस्थाले प्रदान गर्ने सेवा सुविधा, संस्थाको वर्तमान अवस्था, सदस्यको संस्थाप्रतिको जिम्मेवारी लगायतको विषयमा अन्तरक्रिया गर्दै दोहोरो कुराकानी गर्ने उद्देश्यले खुला सम्वाद शुरु गरेको हो । सोही सन्दर्भमा संस्थाले बुधबार मेचीनगरस्थित धुलाबारी सेवा केन्द्रमा […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा निर्वाचित भएर आएका जनप्रतिनिधिहरुले आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन् । बुधबार नगरपालिकामा पत्रकार सम्मेलन गरेर आफूहरु निर्वाचित भएर आएपछिको एक वर्षमा नगरपालिकाले गरेका कामहरु सार्वजनिक गरिएको हो । सो कार्यक्रममा नगरप्रमुख मेगगाहाङ थोप्राले एक वर्षको कार्यप्रगति विवरण सार्वजनिक गर्दै नगरबासीको हितमा निरन्तर क्रियाशिल रहने प्रतिवद्धता जनाए […]
बिर्तामोड । युवा व्यवसायी निर्मल भट्टराईले झापा नाटक घरलाई आर्थिक सहयोग गरेका छन् । भट्टराईले आज आफ्नो जन्मदिनमा बहुजातीय सांस्कृतिक संग्राहालयसहितको निमार्णाधिन झापा नाटक घरलाई ५० हजार सहयोग गरेका हुन् । नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष, अलैंची निर्यातकर्ता तथा नेपाल निर्यात व्यवसायी महासंघको केन्द्रीय सदस्यसमेत रहेका भट्टराइले हाम्रो संस्कृति तथा मौलिकता जागरणका लागि निमार्णाधिन […]
झापा । बिर्तामोड नगरपालिका वडा नं. ३ मा रहेको श्रीजय ड्रिमल्याण्ड पार्कमा जेठ ६ गतेदेखि लिची महोत्सव गरिएको छ । ड्रिमल्याण्ड पार्कका संस्थापक जयनारायण ढुङ्गानाले एक दशक अघिदेखि यस्तो महोत्सव सञ्चालन गर्दै आएको बताएका हुन् । महोत्सव सञ्चालन गर्नुको उद्देश्य पैसा कमाउन नभई विदेशमा सिकेको रमाइलो कुरालाई आफ्नै ठाउँमा अवलम्बन गरेको साझामञ्चसँगको भेटमा बताए । […]
भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाले संस्थागत विद्यालयको विदा सम्बन्धी मनोमानी अविलम्ब रोकेर विगतका सहमति अनुसार विदा कार्यान्वयनमा ल्याउन प्याब्सन र एनप्याब्सन झापालाई अलिटमेटम दिएको छ । युनियनसँग विदा सम्बन्धी भएका पूर्वसहमति कार्यान्वयनमा लैजान प्याब्सन, एन प्याब्सन नेतृत्व तयार नभए सशक्त आन्दोलनको कार्यक्रम अगाडि बढ्ने इस्टु झापाले चेतावनी दिएको हो । जिल्ला अध्यक्ष […]
कमल । कमल गाउँपालिकाले कुष्ठरोगीको खोजी कार्य सुरु गरेको छ । गाउँपालिकाले कुष्ठरागी भएको सम्भावित समुदायमा घरघर पुगेर तालिमप्राप्त स्वास्थ्यकर्मीको टोलीले कुष्ठरोगीको खोज पड्ताल सुरु गरेको हो । कुष्ठरोग खोज पड्ताल कार्यक्रममा प्रत्येक दिन बिहान ८ बजेदेखि स्वास्थ्यकर्मीहरु घरघरमा गई खोज जाँच पड्ताल गरिरहेका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले जानकारी दिएका हुन् । गाउँपालिकाबाट खटिएका […]
शनिश्चरे । अर्जुनधारा नगरपालिका – ८ स्थित हात्तीकिल्ला फुटबल क्लबको आयोजनामा आजदेखि १५ गतेसम्म प्रथम क्लब स्तरीय यू –१८ फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । क्लबद्वारा हिजो स्थानीय चन्द्रोदय प्राथमिक बिद्यालयको प्राङ्गणमा आयोजित पत्रकार सम्मेलन मार्फत क्लबका सचिव विष्णु श्रेष्ठले फुटवल प्रतियोगिताबारे जानकारी गराएका हुन् । श्रेष्ठका अनुसार खेलकुद नागरिकको मौलिक अधिकार, सम्बृद्धिका लागि […]