Sajhamanch Archive

हजुरआमाको भाइरल विवाहउत्सव साँच्चै उदाहरणीय

Published: in मुख्य समाचार, लोकप्रिय, विचार/ब्लग, समाज, by . Leave a Comment on हजुरआमाको भाइरल विवाहउत्सव साँच्चै उदाहरणीय.

केही दिन भएछ टिकटक नखोलेको । नयाँ कुरा के आएको होला भनेर खोल्न मन लाग्यो । खोलेँ, यसो हेर्ने बित्तिकै अहिले सामाजिक संजालमा जताततै भाइरल भएको पूर्वबैंकर रविना देशराज श्रेष्ठका भिडियोहरु देखेँ । मेहेन्दी लगाउँदै गरिएको पारिवारिक तस्विर अनि अर्को दिन बेहुला बनेका विदेशी नागरिकले उनको गोडामा नै निहुरेर ढोगेको दृश्य । मेरो अगाडि बसेकी […]

श्रीजय ड्रिमल्याण्ड पार्कमा लिची महोत्सव : खान पाउनेभन्दा फाल्नेहरु धेरै

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, by . Leave a Comment on श्रीजय ड्रिमल्याण्ड पार्कमा लिची महोत्सव : खान पाउनेभन्दा फाल्नेहरु धेरै.

झापा । बिर्तामोड नगरपालिका वडा नं. ३ मा रहेको श्रीजय ड्रिमल्याण्ड पार्कमा जेठ ६ गतेदेखि लिची महोत्सव गरिएको छ । ड्रिमल्याण्ड पार्कका संस्थापक जयनारायण ढुङ्गानाले एक दशक अघिदेखि यस्तो महोत्सव सञ्चालन गर्दै आएको बताएका हुन् । महोत्सव सञ्चालन गर्नुको उद्देश्य पैसा कमाउन नभई विदेशमा सिकेको रमाइलो कुरालाई आफ्नै ठाउँमा अवलम्बन गरेको साझामञ्चसँगको भेटमा बताए । […]

भोजन शिष्टाचार सम्बन्धी मेरो पहिलो अनुभव

Published: in मुख्य समाचार, विचार/ब्लग, शिक्षा, समाज, by . Leave a Comment on भोजन शिष्टाचार सम्बन्धी मेरो पहिलो अनुभव.

केही दिन अघि नारी संचार गृहको नयाँ कार्यसमितिलाई आदर्श स्कूल अफ होटल म्याानेजमेन्टबाट खाजाको लागि अफर आएको थियो । अध्यक्ष रेजिना गौतमले सो बारेमा हामीलाई जानकारी गराउँदै सबैजना २ बजे त्यहाँ पुग्ने निधो भयो । सो स्कूलमा मार्केटिङ डिपार्टमेन्टको जिम्मेवारी लिनुभएका पत्रकारहरुका नजिकका साथी दिपक दासको निम्तोलाई अस्वीकार गर्ने कुरा पनि थिएन । पुरानो यातायात […]

रातभरि मोवाइल खेल्ने, दिनभरि स्कूलमा सुत्ने, शिक्षकलाई तनाव

Published: in मुख्य समाचार, रोचक कुरा / टिप्स, लोकप्रिय, विचार/ब्लग, शिक्षा, समाज, स्वास्थ्य, by . Leave a Comment on रातभरि मोवाइल खेल्ने, दिनभरि स्कूलमा सुत्ने, शिक्षकलाई तनाव.

झापाका १५० वटा विद्यालयका बालकक्षामा अध्ययनरत बालबालिकाका अभिभावकहरुलाई केही समय अगाडि अभिभावक शिक्षा दिइएको थियो । कचनकबल गाउँपालिकाको एउटा विद्यालयमा केही समय अघि म यसैको अनुगमनमा पुगेकी थिएँ । सो विद्यालयका अभिभावक शिक्षा के कस्तो हुँदैछ भनेर अनुगमन गर्नु मेरो जिम्मेवारी थियो । त्यतिखेर अर्को विद्यालय जानुपर्ने थियो तर बाटोमा पर्ने सुशिला म्यामले पढाउने विद्यालय […]

‘घिमिरेकी छोरीले छरेको धानको बिउ उम्रिँदैन !!’

Published: (Updated: ) in लोकप्रिय, विचार/ब्लग, समाज, साहित्य, by . Leave a Comment on ‘घिमिरेकी छोरीले छरेको धानको बिउ उम्रिँदैन !!’.

बाल सहयोगी कार्यकर्ता तालिम झापाको बिर्तामोडमा केही दिन अगाडि सम्पन्न भयो । जहाँ झापाका १५ वटै स्थानीय तहबाट नयाँ बाल सहयोगी सहजकर्ता आउनु पर्ने थियो । महिलालाई नै प्राथमिकता दिइएको तालिममा विभिन्न विद्यालयबाट छनोटमा परेर सहभागी हुन सबैजसो महिलाहरु नै आइपुग्नु भयो । सेकेन्ड, मिनेट, घण्टा, दिन, हप्ता, महिना, वर्ष, दशक हुँदै हाम्रो समय व्यतित […]

बर्सेनि आत्महत्याको संख्या बढ्दैः यसरी न्यूनीकरण गरौं

Published: in मुख्य समाचार, समाज, , by . Leave a Comment on बर्सेनि आत्महत्याको संख्या बढ्दैः यसरी न्यूनीकरण गरौं.

पछिल्लो समय आत्माहत्या गर्नेको संख्या दिन प्रतिदिन बढिरहेको छ । झन्डै आठ लाख मानिसले हरेक वर्ष आत्महत्या गर्ने गरेको विश्व स्वास्थ्य संगठन डब्लुएचओको तथ्यांक छ । नेपालमा पनि आत्महत्या गर्ने मानिसहरुको संख्या बर्सेनी बढ्दो आवस्थामा रहेको पाएको छ । डब्लुएचओको पछिल्लो तथ्यांकले नेपाल धेरै आत्महत्या हुने मुलुकहरुको सूचीमा परेको देखाउँछ । आत्महत्या गर्ने देशहरुको सूचीमा […]