काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार अभियुक्त टोपबहादुर रायमाझी आज साँझ बुढनिलकण्ठबाट पक्राउ परेका छन् । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य रहेका रायमाझीलाई काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल आएका उनी वैशाख २० मा पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि फरार थिए । सोही साँझ उनका […]
झापा । गायक तथा संगितकार रमेश अन्जान कडरियाको “परदेशी जीवन” बोलको गीत सार्वजनिक भएको छ । किशोर पोख्रेलको शब्दमा रमेश कडरियाले संगीत भरेको उक्त गीतको संगीत संयोजन किरन कडेलको रहेको छ । गायक रामकृष्ण ढकालको स्वरमा सजिएको गीतको म्यूजिक भिडियोमा गायक ढकाल र सारदा राउतको अभिनय रहेको छ । निकेश खड्काले निर्देशन गरेको म्यूजिक भिडियोको […]
झापा । पहिलो हुने निर्वाचिन हुने मतदानको विधिबाट नेपाल प्रेस युनियन झापा शाखाको अध्यक्ष चयन गरिएको छ । नेपाल प्रेस युनियन झापाको दशौं जिल्ला अधिवेशबाट निवर्तमान उपाध्यक्ष गिरिराज भट्टराई ६६ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्षका तीनजना उम्मेद्वारमध्ये निकटतम् प्रतिष्पर्धी राजेन्द्र गौतमले ५२ मत प्राप्त गरे भने मनकुमार शर्माले एक मत प्राप्त […]
पेशा र सिर्जजनशीलता बीचमा कहिलेकाहीँ आकाश जमिनको अन्तर हुनसक्छ भन्ने कुरा कवि राजेन्द्र काश्यप अधिकारीले पुष्टि गरेका छन् । दशकयता नेपाल विद्युत प्राधिकरणमा प्राविधिक कार्यलाई पेशा बनाएर जीवनयापन गरिरहेका अधिकारी भद्रपुर ८ निवासी हुन् । धनकुटाको साविकको कुरूले तेनुपाको सुन्दर पहाडी भूमिमा २०२९ वैशाख १० मा जन्मिएका हुन् राजेन्द्र । प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन पूरा […]
भद्रपुर । पूर्वी नेपाल र उत्तर बंगाल भारतका उद्योगी–व्यवसायीबीच सीमापार उद्योग व्यवसायको प्रवद्र्धन तथा आयात निर्यातका समस्या पहिचान र समाधानका उपाय खोजीका विषयमा शनिबार झापामा बृहत छलफल भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा दुई देशका उद्योगी–व्यवसायीबीच सीमापार व्यवसायबाट कसरी दुवै देशलाई फाइदा पुर्याउन सकिन्छ भन्ने विषयमा छलफल भएको […]
भद्रपुर । चिया, ग्यास तथा ब्रिकेट उद्यमी, युवा व्यवसायी आदित्य पराजुली झापा उद्योग वाणिज्य संघको विशिष्ट मानार्थ सदस्यको रुपमा कार्यसमितिमा चयन भएका छन् । संघको नवनिर्वाचित कार्यसमितिको शुक्रबार सम्पन्न दोस्रो बैठकले पराजुलीलाई विशिष्ट मानार्थ सदस्यमा मनोनित गरेको हो । यसैगरी, बैठकले खड्क लिम्बूलाई विशिष्ट सदस्य मनोनित गरेको छ भने ढकबहादुर विष्ट (जीवन)–लाई मानार्थ सदस्य तथा माधव […]
झापा । दमकका युवा व्यवसायी तथा लायन्स क्लव अफ झापा दमकका संस्थापक सदस्य बिष्णु साहले आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा विपन्न एक परिवारलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामान सहयोग गरेका छन् । पत्नी सीतादेवीसहित शुक्रबार झापा गाउँपालिका वडा नं ७ मदरगाछका राजकुमार गणेशको घरमै पुगेर साहले उक्त सहयोग हस्तान्तरण गरेका हुन् । आफू काम गर्न नसक्ने […]
काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको पाँचौ बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आजदेखि पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा सुरु भएको छ । बैठकको अध्यक्षता गर्दै अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयमा सम्बोधन गर्नुका साथै राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । बैठक पछि प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले पार्टी […]
भद्रपुर । झापाको भद्रपुर नगरपालिकाले नगरभित्रका सुत्केरी तथा गर्भवती महिलालाई पोसिलो खानेकुरा वितरण गरेको छ । नगरसभाले आर्थिक वर्ष २०७९/०८० को लागि स्वीकृत गरेको बजेट अनुसार पालिकाभित्रका सुत्केरी तथा गर्भवती महिलालाई आजदेखि पोसिलो खानेकुरा वितरण शुरु गरिएको हो । भद्रपुर नगरपालिकाको ‘आमासँग उपप्रमुख कार्यक्रम’अन्तर्गत वडा नं ६ बाट पोसिलो खानेकुरा वितरण शुरु गरिएको नगरपालिकाको स्वास्थ्य […]
झापा । युवा सदस्यका माझमा विगतदेखि नै कार्यक्रमहरु सञ्चालन गर्दै आएको एनएमसीले यसपटक बैशाख २४ र २५ गते अभिभावकत्व कला सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । बैशाख २४ गते झापाको कुञ्जीबारी र बैशाख २५ गते मोरङको बेलबारीमा सम्पन्न कार्यक्रमको आयोजना संस्था अन्तर्गतको युवा सरोकार उपसमितिले गरेको हो । संस्थाका कुञ्जीबारी र बेलबारी सेवाकेन्द्रले सम्बन्धित […]