Sajhamanch Archive

कवि राजेन्द्र काश्यप र काव्यकोपिला कविता संग्रह

Published: in मुख्य समाचार, लोकप्रिय, विचार/ब्लग, शिक्षा, साहित्य, by . Leave a Comment on कवि राजेन्द्र काश्यप र काव्यकोपिला कविता संग्रह.

पेशा र सिर्जजनशीलता बीचमा कहिलेकाहीँ आकाश जमिनको अन्तर हुनसक्छ भन्ने कुरा कवि राजेन्द्र काश्यप अधिकारीले पुष्टि गरेका छन् । दशकयता नेपाल विद्युत प्राधिकरणमा प्राविधिक कार्यलाई पेशा बनाएर जीवनयापन गरिरहेका अधिकारी भद्रपुर ८ निवासी हुन् । धनकुटाको साविकको कुरूले तेनुपाको सुन्दर पहाडी भूमिमा २०२९ वैशाख १० मा जन्मिएका हुन् राजेन्द्र । प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन पूरा […]

“घरहरू भत्किरहेछन्”ले किन चर्चा नपाएको !

Published: in विचार/ब्लग, साहित्य, by . Leave a Comment on “घरहरू भत्किरहेछन्”ले किन चर्चा नपाएको !.

वि सं. २००२ साल मङ्सीर २९ गते साँगादिन ताप्लेजुङमा जन्मिएका नकुल काजी नेपाली साहित्य लेखनमा वि सं. २०१९ सालमा यौवन तृष्णा कविता संग्रह मार्फत देखापरेका साहित्यिक सर्जक हुन् । पेसाले आजीवन पत्रकारिता रोजेका नकुल काजी झापाका मात्र होइन नेपालकै एक सशक्त कलमजीवि हुन् । विज्ञान विषयमा स्नातक गरेको भए पनि काजीले नेपाली भाषा साहित्यको उत्थानमा […]

लघुकथाः नेपाल बन्द

Published: in लोकप्रिय, शिक्षा, by . Leave a Comment on लघुकथाः नेपाल बन्द.

राजीव सुतिरहेको अवस्थामा एकाबिहानै उसको भतिज ओछ्यानमा आएर सोध्छ, ‘अंकल आज नेपाल बन्द हो ?’ ‘खै ! भतिज मलाई थाहा भएन । अचेल पिसाब फेर्न ट्वाइलेट जाँदा ठेस लाग्यो भने पनि नेपाल बन्द गरिन्छ । किन तँलाई स्कूल जान मन लागेन कि कसो ?’ ‘त्यस्तो त होइन । आज साथीको ब्रतबन्ध छ, मलाई स्कूल नगई […]