Sajhamanch Archive

हल्दिबारीमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on हल्दिबारीमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु.

सांकेतिक चित्र हल्दिबारी । आज मंगलबार बिहानै झापाको हल्दिबारीमा एक अधबैंसेको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार भद्रपुर नगरपालिका ७ का ५३ वर्षीय गिरेन कर्मकारलाई हात्तीले मारेको हो । हल्दिबारी २ को देउनिया पूलभन्दा केही उत्तरमा रहेको महेन्द्र पोखरेलको चिया बगान छेउछाउ जंगली […]

झापा उद्योग वाणिज्य संघले भद्रपुर नगरपालिकालाई बुझायो १२ बुँदे ज्ञापनपत्र

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on झापा उद्योग वाणिज्य संघले भद्रपुर नगरपालिकालाई बुझायो १२ बुँदे ज्ञापनपत्र.

भद्रपुर । उद्योग–व्यवसाय क्षेत्रको विकास र उद्योगी–व्यवसायीको सुरक्षा तथा हकहितको माग गर्दै झापा उद्योग वाणिज्य संघले भद्रपुर नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष प्रज्वल राईको नेतृत्वमा आज सोमबार नगरपालिका पुगेको संघका पदाधिकारी–सदस्यहरुको टोलीले नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की र प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएको हो । खुला सीमाका कारण […]

भद्रपुर बिर्तामोड सडक निर्माण सम्पन्न गर्न काँग्रेसको माग

Published: in राजनीति, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुर बिर्तामोड सडक निर्माण सम्पन्न गर्न काँग्रेसको माग.

भद्रपुर । नेपाली काँग्रेस भद्रपुर नगरसमितिले भद्रपुरदेखि बिर्तामोड जोड्ने सडक निर्माणमा भइरहेको ढिलाइप्रति लक्षित गरी छिटोभन्दा छिटो काम सम्पन्न गर्न माग राख्दै झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ । पछिल्लो पटकको म्याद अनुसार सो सडक निर्माण गर्ने अन्तिम मिति २०८० भदौ ४ गते रहेको भए पनि सो समयमा […]

झापाका पालिकाहरुमा यस्तो आयो नीति तथा कार्यक्रम र बजेट

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on झापाका पालिकाहरुमा यस्तो आयो नीति तथा कार्यक्रम र बजेट.

झापा । संविधानको प्रावधान अनुसार असार १० गते देशका सबैजसो पालिकाहरुले आगामी आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रमहरु सार्वजनिक गरेका छन् । सोही अनुसार झापाका पालिकाहरु पनि आइतबार पालिका सभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएका छन् । पालिका प्रमुखहरुले प्रस्तुत गरेको उक्त कार्यक्रमहरुमा समावेश गरिएका केही विशेष कार्यक्रमहरु यस्ता छन् । बिर्तामोडः […]

बिर्तामोड नगरपालिकाः कस्तो बजेट, कति बजेट

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगरपालिकाः कस्तो बजेट, कति बजेट.

बिर्तामोड । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि १ अर्ब ४० करोड ९५ लाख ५० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको दोस्रो नगरसभाको तेश्रो नगर अधिवेसन अन्तर्गतको प्रथम बैठकमा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् । उक्त बजेटमध्ये आयतर्फ संघीय समानीकरण अनुदानबाट २० करोड ३६ लाख, संघीय सरकार […]

प्रादेशिक अस्पतालको भवन गुणस्तरहीन बनाउने माथि कांग्रेसद्वारा कारवाहीको माग

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्वास्थ्य by . Leave a Comment on प्रादेशिक अस्पतालको भवन गुणस्तरहीन बनाउने माथि कांग्रेसद्वारा कारवाहीको माग.

भद्रपुर । नेपाली काँग्रेस भद्रपुर नगरसमितिले भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको नवनिर्मित भवन गुणस्तरहीन बनाउने कार्यमा संलग्न माथि कारवाहीको माग गरेको छ । काँग्रेसले आज प्रेस विज्ञप्ति जारी गर्दै साविकको पूर्वी नेपालका गरिव जनता स्वास्थ्य उपचार गर्न आउने अस्पतालको भवन निर्माण गर्दा गुणस्तरहीन काम गराउन भूमिका खेल्नेमाथि छाविन गरी कारवाहीको माग गरेको हो । नगर सभापति […]

प्रकाशनको संघारमा बिर्तामोडको इतिहास झल्काउने पुस्तक

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, साहित्य by . Leave a Comment on प्रकाशनको संघारमा बिर्तामोडको इतिहास झल्काउने पुस्तक.

झापा । बिर्तामोडको इतिहासको खोजमा आधारित ‘बिर्तामोडः उद्भव र विकास’ नामक पुस्तक प्रकाशन हुने भएको छ । किताबले बिर्तामोडको आधा शताब्दीको इतिहास झल्काउने प्रयास गरेको लेखक तीर्थ सिग्देलको विश्वास छ । मिडिया रिसर्च सेन्टरद्वारा प्रकाशित यो पुस्तकले बिर्तामोडको आधा शताब्दीको इतिहास बोकेको लेखकले दावी गरेका छन् । उनले बिर्तामोड त्यही परिवेशमा उदाएको सहर भएकाले त्यही […]

कनकाई नगरपालिकाः जनअपेक्षित विकास निर्माणमा सक्रिय छन् जनप्रतिनिधि

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, स्थानीय तह, by . Leave a Comment on कनकाई नगरपालिकाः जनअपेक्षित विकास निर्माणमा सक्रिय छन् जनप्रतिनिधि.

कनकाई । झापाको कनकाई नगरपालिकामा आर्थिक वर्ष २०७४/७५ देखि हालसम्म ६० किलोमिटरभन्दा बढी सडक कालोपत्रे भएको पाइएको छ । राज्य पुनःसंरचना पछि निर्वाचित जनप्रतिनिधि आउँदा नगरपालिका क्षेत्रमा १५ किलोमिटर मात्र सडक कालोपत्रे थियो । दोस्रो कार्यकालको लागि निर्वाचित जनप्रतिनिधिलेको चालू आर्थिक वर्षमा समेत गरी सो नगरपालिकामा ६० किलोमिटरभन्दा बढी सडक कालोपत्रे भएको हो । नगरपालिकाले […]

प्रादेशिक अस्पतालको नयाँ भवन गुणस्तरहीन भएकोमा माओवादीको आपत्ति

Published: in लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on प्रादेशिक अस्पतालको नयाँ भवन गुणस्तरहीन भएकोमा माओवादीको आपत्ति.

भद्रपुर । भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको नवनिर्मित भवन गुणस्तरहीन हुँदा पनि हस्तान्तरण प्रकृयामा लगिएको भन्दै नेकपा माओवादी केन्द्र भद्रपुरले आपत्ति जनाएको छ । केन्द्रले अस्पताल परिसरमा शनिबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य उपचार गर्न आउने भवन हचुवा र लापरवाहीले निर्मित हुँदा गुणस्तरहीन काम भएको अवस्था मै अस्पताल विकास समितिले जेठ २२ गते हस्तान्तरण स्वीकारेको भन्दै आपत्ति […]

भद्रपुर नगरपरिषद बहुमत सदस्यद्वारा बहिस्कारः नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा २७ करोड बेरुजु भएको आरोप

Published: in मुख्य समाचार, राजनीति, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुर नगरपरिषद बहुमत सदस्यद्वारा बहिस्कारः नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा २७ करोड बेरुजु भएको आरोप.

भद्रपुर । भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल र प्रमुख प्रशासकीय अधिकृत टेकप्रसाद रेग्मीसहितले नगरबासीको समस्यालाई कुनै वास्ता नगरी मनोमानीपूर्ण ढंगले नगरपालिका सञ्चालन गर्न खोजेपछि बहुमत सदस्यहरुले नगरपरिषद बहिस्कार गरेका छन् । नगरप्रमुखको नेतृत्वको प्रशासनिक टीमले नगरपरिषदको अधिकारसमेत हनन् गरी विषयगत समितिले उठाएको एजेण्डालाई ‘नगरप्रमुखले भने बमोजिम गर्नु नत्र परिषदमा जाँदैन’ भन्दै नगरप्रमुख र प्रमुख प्रशासकीय […]