काठमाडौं । केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक संघीय संसदका दुवै सदनबाट पारित भएपछि सहकारीलाई लाग्दै आएको आयकर घटेको छ । पारित विधेयकले आयकर ऐन, २०५८ मा संशोधन गरी सहकारी संघ–संस्थाले तिर्नुपर्ने आयकरमा छुटको व्यवस्था गरेको हो । ऐनको अनुसूची १ को दफा २ को (क) को ३ लाई संशोधन गरी सहकारी संघ–संस्थालाई साविकमा […]
बिर्तामोड । बाँके जिल्लाको नरैनापुर गाउँपालिका वडा नं. ६ दोन्द्राका ७२ वर्षीय मुलायम यादवको गालामा पलाएको ट्युमरको शल्यक्रिया बिर्तामोडको बि एण्ड सी टिचिङ अस्पतालले निशुल्क गरिदिने भएको छ । खर्च अभावमा यादवले उपचार गर्न नसकेको आशयसहितको समाचार सञ्चारमाध्यममा पढेपछि बि एण्ड सी टिचिङ अस्पताल प्रसाशन यस्तो निर्णयमा पुगेको हो । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले […]
युएई । दुवईमा भइरहेको गल्फ फुड प्रर्दशनी (खाडी खाद्य ।। खाना प्रर्दशनी)मा नेपाली उत्पादनप्रति विभिन्न मुलुकका अवलोकनकर्ता आकषिर्त भएका छन् । नेपालमा उत्पादन हुने मध्येका पाँच सामग्री चिया, अलैँची, अदुवा, कफी र खानेपानी प्रदर्शनीमा राखिएको छ । ती नेपाली सामग्रीमा विभिन्न मुलुकका अवलोकनकर्ता आकषिर्त देखिएका हुन् । साउदी अरब, वहराइन, ओमन, भियतनामलगायतका राष्ट्रका अवलोकनकर्ताले नेपाली […]
पाँचथर । जिल्लाको कुम्मायक गाउँपालिका क्षेत्रमा लामो समयदेखि खानेपानीको सङ्कट छ । त्यसैले यहाँका बासिन्दाले ‘डीप बोरिङ’ प्रविधिबाट पानीको जोहो गर्दै आएका छन् । प्रदेश सरकारको एक अर्ब लगानीमा गाउँपालिकाका तीन स्थान उत्तिसे, बतासे र मल्लिडे क्षेत्रमा डीप बोरिङबाट पानी निकाल्न लागिएको पछि उत्तिसेबाट दैनिक ९ घण्टा पानी आपूर्ति भइरहेको छ । बतासे र मल्लिडे […]
युएई । वैदेशिक रोजगारीका शिलशिलामा युएईमा कार्यरत रहदा विभिन्न समयमा ज्यान गुमाएका नेपाली नागरिकहरुले पाउनुपर्ने क्षतिपूर्ति समयमा नै पाउन् भन्ने विषयमा युएईका लागि नेपाली दुतावासले चसो देखाएको छ । पछिल्लो ३ महिनामा दूतावासको सक्रियतामा ३५ जनाको क्षतिपूर्ति सम्बन्धी मुद्धा अदालती प्रक्रियामा रहेको सूचना जारी गर्दै दूताबासले जनाएको छ । गएको मंसीरदेखि माघ मसान्तसम्मको अवधिमा केही […]
भद्रपुर । यहाँस्थित जिल्ला कारागार झापाका कैदीबन्दी कारागार प्रशासन विरूद्ध आन्दोलित भएका छन् । १७ सूत्रीय माग राखेर चरणबद्ध आन्दोलन थालेका कैदीबन्दीले कारागार प्रशासनको नेतृत्व गरिरहेका प्रमुख राजु दाहालको ज्यादती बढेको भन्दै आन्दोलित भएका हुन् । प्रशासक दाहालले कैदीबन्दी माथि शोषण गरेको, विभिन्न बहानामा कैदीबन्दीसित पैसा असुल्ने गरेको, रासन पानी वितरणमा विभेद गरेको लगायतका आरोप […]
सुशासन भनेको के हो ? यसका बारेमा सायद धेरैलाई राम्ररी थाहा छ । तर व्याख्या गर्दा भने केही फरक हुन सक्छ । शासन शब्दको अगाडि सु जोडिएर सुशासन भएको हो । सु भन्नाले असल, राम्रो हुनुपर्ने अर्थ लगाइन्छ । सुशासन एकदमै चल्तीको शब्द हो । परिवार, संस्था, समाज, समुदाय, संघ, संगठन, देश सबैमा शासनको अभ्यास […]
भद्रपुर । आर्थिक अवस्था कमजोर भएका गरिब व्यक्ति मात्र उपचारका लागि आइपुग्ने मेची अञ्चल अस्पतालले पार्किङ शुल्क असुलेको भन्दै नेपाली काँग्रेस झापा क्षेत्र नं ३ ले अस्पताल व्यवस्थापन समितिलाई ज्ञापन पत्र बुझाएको छ । जिल्ला समन्वय समिति झापाका प्रमुखले व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारीमा आए लगत्तै सञ्चालन समितिको निर्णयले अस्पताल हाताबाट सवारी शुल्क असुल्ने निर्णय भएको […]
झापा । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले आज देशभरका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई २२ बुँदे ज्ञापनपत्र पठाएको छ । राजसंस्थासहित सबै राजनीतिक शक्तिहरु अटाउने गरी गोलमेच सम्मेलन गर्नुपर्ने मुख्य माग समेटिएको ज्ञापनपत्रमा २०४७ सालयताका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्तिको छानविन गर्न पनि माग गरेको छ । राप्रपाको कन्द्रीय कार्यक्रम अन्तर्गत आज ७७ वटै जिल्लामा प्रमुख […]
सरकारले उद्यमी–व्यवसायीमैत्री वातावरण बनाएको भनेर दावी गरे पनि बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजदरले उद्योग व्यवसाय थलिएको छ । बैंकहरूको लगातारको चर्को ब्याजदरले लागत बढेर प्रतिस्पर्धात्मक क्षमता गुमेकोले उद्योगी–व्यवसायी ब्याज घटाउन माग राख्दै सडकमा उत्रनुपर्ने अवस्था आएको छ । बैंकहरुबीच अस्वाभाविक रुपमा ब्याजदर वृद्धिको प्रतिस्पर्धा चलेको छ । वर्षमा चार पटकसम्म ब्याज बढेको छ । […]