Sajhamanch Archive

खानेपानी मन्त्री र फिनल्याण्ड राजदूतबीच भेट

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on खानेपानी मन्त्री र फिनल्याण्ड राजदूतबीच भेट.

काठमाडौं । खानेपानी मन्त्री बिना मगर र नेपालका लागि फिनल्याण्डका राजदूत पेर्ती आन्तिनेनबीच आज सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । उक्त भेटवार्तामा राजदूत आन्तिनेनले नेपालका विभिन्न ग्रामीण भेगमा भइरहेको खानेपानीको समस्यालाई समाधान गर्न फिनल्याण्ड सरकारले सहयोग गर्ने बताए । घण्टौं घण्टासम्म हिंडेर पानी लिन जानुपर्ने ग्रामीण क्षेत्रको समस्यालाई समाधान गर्न फिनल्याण्ड सरकार तयार […]

नेकपाले देशभर जनयुद्ध दिवस मनाउने

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपाले देशभर जनयुद्ध दिवस मनाउने.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले जनयुद्ध र जनआन्दोलनका शहीदको सम्मानमा देशव्यापी कार्यक्रम गर्न मातहत कमिटीलाई निर्देशन गरेको छ । नेकपाका महासचिव विष्णु पौडेलले देशभरका पार्टी इकाइहरूलाई आज सर्कुलर जारी गरेर जनयुद्ध र जनआन्दोलनका शहीदको सम्मानमा फागुन १ गते देशभर कार्यक्रम गर्न निर्देशन दिएका हुन् । काठमाडौंमा भने पार्टी कार्यालय धुम्बराहीमा बुधबार बिहान नेकपाले कार्यक्रम गर्ने […]

काँकरभिट्टाबाट ५ करोडभन्दा बढीको बन्दाकोपी बर्सेनी भारत जान थाल्यो

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on काँकरभिट्टाबाट ५ करोडभन्दा बढीको बन्दाकोपी बर्सेनी भारत जान थाल्यो.

मेचीनगर । पछिल्ला वर्षहरुमा नेपालमा उत्पादित बन्दाकोपीले भारतीय बजारमा छाप छाड्न सफल भएका छन् । पूर्वी पहाडी जिल्ला धनकुटा र तेह्रथुमका विभिन्न ठाउँमा उत्पादित बन्दाकोपी काँकरभिट्टा नाका भएर भारततर्फ निर्यात हुने गरेको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको हो । व्यावसायिकरुपमा उत्पादन हुने बन्दाकोपीको माग भारतीय बजारमा प्रश्स्त रहेका कारण आर्थिक वर्ष २०७४/०७५ मा काँकरभिट्टा नाका […]

दमकमा कर्णाली साकोसको सेवा केन्द्र

Published: in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on दमकमा कर्णाली साकोसको सेवा केन्द्र.

दमक । झापाको दमकमा सोमबारदेखि कर्णाली बचत तथा ऋण सहकारी संस्थाको १९औं सेवा केन्द्र उद्घाटन गरिएको छ । बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली साकोसले दमक नगरपालिका वडा नं. ६ स्थित थानारोडमा आज सेवा केन्द्र शुरु गरेको हो । दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, जिल्ला सहकारी संघका उपाध्यक्ष गीता कुँवर र संस्थाका अध्यक्ष टसबहादुर […]

प्रधानाध्यापकको राजीनामा माग्दै विद्यार्थीले लगाए कार्यकक्षमा ताल्चा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on प्रधानाध्यापकको राजीनामा माग्दै विद्यार्थीले लगाए कार्यकक्षमा ताल्चा.

पाँचथर । पाँचथरको सदरमुकाममा रहेको फिदिम माविमा कक्षा ९ मा अध्ययनरत रोहित राईलाई अस्पताल नै भर्ना हुने गरी कुटपिट गर्ने प्रधानाध्यापकको राजीनामा माग गर्दै तीनवटा विद्यार्थी संगठनले आज तीन कार्यकक्षमा ताला लगाएका छन् । विद्यार्थी संगठनहरुले विद्यालय व्यवस्थापन समितिका अध्यक्षको कार्यकक्ष, प्रधानाध्यापकको कार्यकक्ष र विद्यालको प्रशासनमा ताला लगाएका हुन् । प्रधानाध्यापक दुर्गाराज खत्रीको राजीनामा हुनुपर्ने […]

परोपकार तथा अनुसन्धान केन्द्रमा नयाँ नेतृत्व

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on परोपकार तथा अनुसन्धान केन्द्रमा नयाँ नेतृत्व.

बिर्तामोड । यहाँस्थित परोपकार तथा अनुसन्धान केन्द्र (बृद्धश्रम)को तेस्रो साधारणसभा शनिबार समपन्न गरिएको छ । बिर्तामोड नगरपालिका वडा नं. ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाको प्रमुख अतिथ्यमा साधारणसभा सम्पन्न गरिएको हो । कार्यक्रममा उद्घाटन मन्तब्य राख्दै वडाध्यक्ष संग्रौलाले बावुआमालाई वृद्धाश्रममा राखेर धर्म गर्न भन्दै छोरा, बुहारी, छोरीहरु मन्दिर मन्दिर धाउने गर्नु पर्दैन भन्दै बुवाआमालाई नै भगवान मानेर […]

महेन्द्ररत्नका ४२ जनालाई ब्लाक बेल्ट

Published: in फोटो by . Leave a Comment on महेन्द्ररत्नका ४२ जनालाई ब्लाक बेल्ट.

झापाको बिर्तामोड ३ स्थित महेन्द्ररत्न कराँते डोजोका ४२ जना खेलाडीले हालै ब्लाक बेल्ट उत्तीर्ण गरेका छन् । यही माघ १० गतेदेखि १२ गतेसम्म काँकरभिट्टामा आयोजना गरिएको प्रदेश १ स्तरीय ब्लाकबेल्ट टेस्ट परीक्षामा महेन्द्ररत्नबाट सहभागी ४२ ले सफलता पाएका हुन् । शनिबार ती खेलाडीहरुलाई महेन्द्ररत्न डोजोमा ब्लाकबेल्ट हस्तान्तरण गरिएको प्रशिक्षक दुर्गा निरौलाले बताएका छन् ।

सहरेडाँगीको विचार चौतारीमा नयाँ नेतृत्व

Published: in समाज by . Leave a Comment on सहरेडाँगीको विचार चौतारीमा नयाँ नेतृत्व.

मेचीनगर । विचार चौतारी युवा क्लव सहरेडाँगीले आप्नो प्रथम वार्षिक साधारणसभामा शनिबार एक पत्रकारसहित ५ जनालाई सम्मान गरेको छ । पत्रकारिता क्षेत्रबाट समाजमा महत्वपूर्ण भूमिका खेलेको भन्दै विवेचना दैनिकका पत्रकार तीर्थ तिम्सिनालाई दोसल्ला तथा सम्मानपत्र प्रदान गरिएको छ । यस्तै क्लवका सक्रिय सदस्य बिनोद श्रेष्ठ, कविता उप्रेती, रविन बस्नेत र समाजसेवी भुपेन्द्र न्यौपाने सम्मानित भएका […]

कमल गाउँपालिकाका दुई सहकारी एकीकरण

Published: in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on कमल गाउँपालिकाका दुई सहकारी एकीकरण.

कमल । यहाँका दुईवटा सहकारी संस्थाहरु एकीकरण गरिएको छ । वि. सं. २०२२ सालमा साझा संस्थाको रुपमा स्थापना भएको कमल गाउँपालिका कै सबैभन्दा जेठो कमलेश्वरी सहकारी संस्था र २०६६ सालमा स्थापित क्याम्पा कृषि सहकारी संस्थाबीच एकीकरण भएको हो । क्याम्पा कृषि सहकारी स्थानीय विकास कोषबाट सामुदायिक विकास कोष मार्फत् सञ्चालन हुँदै पछिल्लो समय सहकारीमा रुपान्तरण […]

‘सहकारी सूचना तथा स्रोत केन्द्रको अवधारणा राम्रो लाग्यो’ : सांसद निरौला

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on ‘सहकारी सूचना तथा स्रोत केन्द्रको अवधारणा राम्रो लाग्यो’ : सांसद निरौला.

कनकाई । झापा जिल्ला सहकारी संघ लिमिटेडको २२औं वार्षिक साधारणसभा आज सम्पन्न गरिएको छ । कनकाई नगरपालिकाको जामुनखाडी सीमसार क्षेत्रमा आयोजित साधारणसभाको उद्घाटन प्रतिनिधिसभाका सदस्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलले गरेकी हुन् । उद्घाटन पछि आफ्नो मन्तब्यमा सांसद निरौलाले नेपालको संविधानले सहकारी क्षेत्रलाई अर्थतन्त्रको एउटा गहकिलो खम्बा स्वीकार गरेकाले सरकार र निजी […]