Sajhamanch Archive

देवी माविको वार्षिकोत्सवमा दाता र शिक्षक सम्मानित

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on देवी माविको वार्षिकोत्सवमा दाता र शिक्षक सम्मानित.

बिर्तामोड । यहाँस्थित देवी माद्यमिक बिद्यालयको ५६औं वार्षिक उत्सव समारोह आज सम्पन्न गरिएको छ । प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलको प्रमुख आतिथ्यमा वार्षिक उसत्व समारोह सम्पन्न भएको हो । कार्यक्रममा आफ्ना भनाई राख्दै निरौलाले २६ वर्ष अघिको श्री देवी प्राविको विद्यार्थी संख्या र भौतिक अवस्था अनि आजको प्लस २ सञ्चालनसम्मको अवस्थालाई मूल्याङ्कन […]

२४ दिनपछि डा. केसीले तोडे एकतर्फी अनसन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on २४ दिनपछि डा. केसीले तोडे एकतर्फी अनसन.

काठमाडौं । विगत २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीले आज एकतर्फी रुपमा अनसन तोडेका छन् । आज दिउँसो विज्ञप्ती निकालेर उनले अनसन तोडेका हुन् । सरकारले मेरो अनसनलाई बेवास्ता गर्यो, अब अरु विधिबाट चिकित्सा शिक्षा ऐ्न विरुद्ध लड्छु भन्ने आशय उनले जारी गरेको विज्ञप्तीमा छ । अनसन विरुद्ध ‘एन्टी करेन्ट’ जनमत बढेपछि डा. केसीलाई अनसन तोडाउन […]

बुद्ध एयरले भद्रपुर–काठमाडौं राति उडान भर्ने

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on बुद्ध एयरले भद्रपुर–काठमाडौं राति उडान भर्ने.

झापा । बुद्ध एयरले फरवरी ३ तारिक माघ २० गते आइतबारदेखि चन्द्रगढी एयरपोर्टबाट रात्रीकालिन सेवा शुरु गर्ने भएको छ । बेलुकी ५ः४५ बजे चन्द्रगढीदेखि काठमाडौंको सेवा सञ्चालन गर्न लागेको बुद्ध एयर चन्द्रगढीका स्टेशन म्यानेजर ओम प्रधानाङ्गले जानकारी दिएका हुन् । योसँगै बुद्ध एयरको चन्द्रगढीबाट काठमाडौंको दैनिक उडान संख्या तीन पुग्नेछ । बुद्ध एयरले चन्द्रगढी एयरपोर्टमा […]

‘भद्रपुर नगरको समृद्धिका लागि मेचीपूल’ : प्रधानमन्त्री ओली

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on ‘भद्रपुर नगरको समृद्धिका लागि मेचीपूल’ : प्रधानमन्त्री ओली.

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले भद्रपुर नगरका बासिन्दाको ६५ वर्ष लामो प्रतिक्षा आजबाट पूरा भएको घोषणा गरेका छन् । भद्रपुरस्थित मेची नदीमा निर्माण सम्पन्न भएको मेची पूलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नगरबासीको मेची पूल तर्ने सपना पूरा भएको बताएका हुन् । अब शिलान्यासमात्र होइन विकास निर्माणको महाअभियानमा सरकार लागेको भन्दै प्रधानमन्त्री ओलीले समृद्धिको यात्रा […]

‘दुःखमा पनि एक किसिमको आनन्द मिल्छ’ : इशक राई

Published: in अन्तर्वार्ता, टिप्स/जानकारी by . Leave a Comment on ‘दुःखमा पनि एक किसिमको आनन्द मिल्छ’ : इशक राई.

पाँचथरको फिदिममा जन्मिएका इशक राई अहिले निकै चर्चित छन् । एक दर्जनभन्दा बढी गीतमा स्वर दिएका गायक इशक यतिबेला गायनमा मात्र सिमित छैनन् । बैशाखमा रिलिज हुने नेपाली चलचित्र आरुसीमार्फत उनी नायकको रुपमा पनि उदाउँदै छन् । उदय सुब्बाले निर्देशन गरेको चलचित्र आरुसीमा इशकसँगै रमा लिम्बू, सुनिल थापा, सुरविर पण्डित, दमन रुपाखेती लगायत कलाकारहरुको अभिनय […]

कृषिमन्त्री खनाल र चिनियाँ राजदूत होउबीच छलफल

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on कृषिमन्त्री खनाल र चिनियाँ राजदूत होउबीच छलफल.

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले चीनमा कृषि विज्ञान पढ्न जाने विद्यार्थीको कोटा बढाउन चीन सरकारसँग आग्रह गरेका छन् । नेपालका लागि चीनियाँ राजदूत होउ यानकीले आज बिहीबार मन्त्रालयमा गरेको शिष्टाचार भेटमा मन्त्री खनालले अहिले निक्कै थोरै संख्यामा नेपाली विद्यार्थी कृषि पढ्न चीन जाने गरेको भन्दै त्यो संख्या बढाउन आग्रह गरेका हुन् […]

सुरुङ्गामा प्रहरी र विद्यार्थी घम्साघम्सी (हेर्नुस् भिडियोहरु)

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सुरुङ्गामा प्रहरी र विद्यार्थी घम्साघम्सी (हेर्नुस् भिडियोहरु).

झापा । नेपाल विद्यार्थी संघले झापामा सुरु गरेको तीन दिने विरोध कार्यक्रम अन्तरगत आज जिल्लाका विभिन्न स्थानमा प्रहरी अवरोधका बीचमा कार्यक्रमहरु गरिएका छन् । सुरुङ्गामा आयोजित कार्यक्रममा भने प्रहरीले धरपकड र लाठीचार्ज गरेको विद्यार्थी नेताले जनाएका छन् । नेवि संघ झापाले आज हरेक स्थानीय तहमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने कार्यक्रम बनाएको थियो । सोही कार्यक्रमअनुसार […]

काँकरभिट्टामा इन्टर टीम ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

Published: in खेलकुद by . Leave a Comment on काँकरभिट्टामा इन्टर टीम ब्याडमिन्टन प्रतियोगिता सम्पन्न.

काँकरभिट्टा । शहीद दिवसको दिन बुधबार काँकरभिट्टामा इन्टर टीम ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । युनाइटेड युथ ओपन स्काउट क्रिउ धुलाबारीले मेची सामुदायिक भवनमा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको एकल प्रतिष्पर्धातर्फ समिर बाँस्कोटा प्रथम, प्रतिक दाहाल द्वितीय र यामनाथ श्रेष्ठ तृतीय बने । त्यस्तै, समूहगत प्रतिष्पर्धातर्फ नवीन खड्का र गौरव झा, अभिषेक रम्तेल र […]

नेपाली राष्ट्रिय महिला फुटबल टोली झापामा

Published: in खेलकुद by . Leave a Comment on नेपाली राष्ट्रिय महिला फुटबल टोली झापामा.

भद्रपुर । फोर लेशन वुमन च्याम्पियनशिपमा भाग लिने नेपाली राष्ट्रिय महिला फुटबल टोली बुधबार झापा आएको छ । भारतको उडिसा राज्यमा हुने प्रतियोगिताको पूर्वसन्ध्यामा अभ्यास खेलका लागि झापा आइपुगेको टोलीलाई स्वागत पनि गरिएको छ । जिल्ला खेलकुद विकास समितिले मेची रङ्गशालामा कार्यक्रम आयोजना गरेर अफिसियल र खेलाडीसहितको २९ सदस्यीय टोलीलाई स्वागत गरेको छ । अभ्यास […]

बावुको दशगात्र कर्ममा तीन छोरीहरु, परिवर्तनको सुरुवात आफैंबाट गरौं

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, by . Leave a Comment on बावुको दशगात्र कर्ममा तीन छोरीहरु, परिवर्तनको सुरुवात आफैंबाट गरौं.

झापा । नेपालको राजनीतिक परिवर्तनका लागि जीवन आहुती दिने नेत्र घिमिरेको परिवार यतिबेला सांस्कृतिक परिवर्तनका लागि पनि अग्रसर देखिएको छ । शहीद नेत्र घिमिरेका सहोदर भाइ देवी घिमिरेको माघ १० गते ६२ वर्षको उमेरमा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा असामयिक निधन भएपछि उनका तीनजना छोरीहरुले यतिबेला कोरो ढिकुरो गरेर दशगात्र कर्म गरिरहेको छन् । साविक गरामनी गाविसका […]