Sajhamanch Archive

जिल्ला बचत संघको साधारणसभामा नै सहकारी प्रशिक्षण !

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on जिल्ला बचत संघको साधारणसभामा नै सहकारी प्रशिक्षण !.

मेचीनगर । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड झापाको सातौं वार्षिक साधारणसभा आज पुस ३० गते काँकरभिट्टामा सम्पन्न भएको छ । जिल्लाका १४७ वटा साकोसहरु सदस्य रहेको संघको स्थापना २०६८ साल साउन २२ गते भएको हो । बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कोन)का कोषाध्यक्ष केशवप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन गरिएको हो । […]

अनसनरत थापाको समर्थनमा हजारौं युवा इलामको सडकमा

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on अनसनरत थापाको समर्थनमा हजारौं युवा इलामको सडकमा.

इलाम । अनसनरत डाक्टर गोबिन्द केसीको माग नाजायज रहेको भन्दै पिक्षमा इलाममै अनसन बसेका विजय थापाको समर्थनमा आज झापा र इलामका युवाले जुलुस र कोणसभा गरेका छन् । स्वतन्त्र युवाको समूहले इलाम बजार टुँडिखेल हुँदै महेन्द्र क्याम्पस बाट टेम्पो बजारमा पुगेर कोणसभामा परिणत भएको थियो । विजय थापाको अनसनमा ऐक्यवद्धता जनाउन झापाबाट इलाम आएका युवा […]

माइमेलामा एनएमसीको खाद्यमेला

Published: in मुख्य समाचार, सहकारी by . Leave a Comment on माइमेलामा एनएमसीको खाद्यमेला.

कनकाई । माघे संक्रान्तिको अवसरमा आजदेखि कनकाई माईको कोटीहोम स्थलमा तीन दिने एनएमसी खाद्यमेला सुरु भएको छ । पवित्र कनकाई माइमा आजदेखि सुरु भएको मकर मेलाको सन्दर्भ पारेर संस्थाले एनएमसी खाद्यमेला सुरु गरेको हो । नेपाल बहुउद्देश्यीय सहकारी संस्था एनएमसीको रजत वर्षको उपलक्ष्यमा खाद्य मेला आयोजना गरिएको हो । संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले नेपालीका मौलिक […]

घैलाडुब्बामा आज भक्का दिवस

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on घैलाडुब्बामा आज भक्का दिवस.

बिर्तामोड । आज झापाको कनकाई नगरपालिका वडा नं. ९ घैलाडुब्बामा भब्यताका साथ भक्का दिवस मनाइएको छ । हरेक वर्षको पुष २९ गतेलाई भक्का दिवसका रुपमा लिन थालिएको हो । कनकाई ९ घैलाडुब्बामा कोचिला गाभुर फ्रन्टको आयोजना तथा कोच केन्द्र र आदिवासी जनजाति महासंघ कनकाई ९ नं. वडाको सहआयोजनामा भाका दिवस मनाइएको हो । भक्का दिवसमा […]

भद्रपुरमा टी–२० क्रिकेटः वडा नम्बर ८ क्वाटरफाइनलमा

Published: in खेलकुद by . Leave a Comment on भद्रपुरमा टी–२० क्रिकेटः वडा नम्बर ८ क्वाटरफाइनलमा.

भद्रपुर । भद्रपुरमा जारी प्रथम वडास्तरीय टी–२० नकआउट क्रिकेट प्रतियोगितामा वडा नम्बर ८ क्वाटर फाइनलमा प्रवेश गरेको छ । भद्रपुर माविको खेल मैदानमा भइरहेको खेलमा वडा नम्बर १० लाई ७ रनले पराजित गर्दै वडा नम्बर ८ क्वाटर फाइनलमा प्रवेश गरेको हो । टस जितेर पहिला ब्याटिङ्ग रोजेका वडा नम्बर ८ ले निर्धारित २० ओभरको खेलमा […]

मेची उद्योग वाणिज्य संघको अध्यक्षमा ऋषि तिम्सिना विजयी

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on मेची उद्योग वाणिज्य संघको अध्यक्षमा ऋषि तिम्सिना विजयी.

मेचीनगर । मेची उद्योग वाणिज्य संघ मेचीनगरको अध्यक्ष पदमा वर्तमान महासचिव ऋषि तिम्सिना ६ मतले विजयी भएका छन् । निर्वाचन समितिबाट आधिकारिक घोषणा हुन बाँकी छ । नेपाल राष्ट्रिय वाणिज्य संघ झापाका अध्यक्ष पर्वत कार्कीले तिम्सिनाले विजय प्राप्त गरेको जनाएका छन् । यसैबीच नेकपासहितको संयुक्त व्यावसायी प्यानलबाट उम्मेदवार बनाइएको तिम्सिना विजयी भएको भन्दै अविरजात्रा भइरहेको […]

सहाराको साधारणसभाः आगामी वर्ष ९ अर्बको वासलात बनाउने लक्ष्य

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सहाराको साधारणसभाः आगामी वर्ष ९ अर्बको वासलात बनाउने लक्ष्य.

बिर्तामोड । शेयर सदस्य संख्याका आधारमा नेपालको सबैभन्दा ठूलो सहकारी संस्था सहारा नेपालको आज २२औं साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ताराप्रसाद सञ्जेलको अध्यक्षता तथा नेफ्स्कोनका सञ्चालक घनश्याम अधिकारीको प्रमुख आतिथ्यमा साधारणसभा उद्घाटन गरिएको हो । झापाको बिर्तामोड नगरपालिका २ चारपानेमा मुख्य कार्यालय रही इलाम, मोरङ, सुनसरी, उदयपुरलगायत ६ जिल्लालाई कार्यक्षेत्र बनाएको संस्थामा हाल […]

झापा ११ र त्रिभुवन आर्मी क्लब फेरि आमनेसामने

Published: in खेलकुद by . Leave a Comment on झापा ११ र त्रिभुवन आर्मी क्लब फेरि आमनेसामने.

पाँचथर । पाँचथरको फिदिममा जारी १०औं फाल्गुनन्द गोल्डकप प्रतियोगिताको फाइनल खेलमा झापा ११ र त्रिभुवन आर्मी क्लब फेरि आमनेसामने हुने भएका छन् । यी दुई टीम झापा गोल्डकपका चीर प्रतिद्वन्द्वी हुन् । आज भएको सेमीफाइनल खेलमा आर्मीले दार्जेलिङलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो भने हिजो सरस्वती युथ क्लबलाई हराउँदै झापा ११ फाइनलमा पुगेको थियो । […]

सुन्तलाको पकेट क्षेत्रमा नै मासिँदैछ बोट

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on सुन्तलाको पकेट क्षेत्रमा नै मासिँदैछ बोट.

पाँचथर । सुन्तलाको पकेट क्षेत्र मानिएको फिदिम नगरपालिका भित्रकै सुन्तलाका बोट मासिन थालेका छन् । अज्ञात रोगका कारण सुन्तलाको बोट धमाधम मासिन थालेको हो । नगरपालिका क्षेत्रको एक घर बराबर ५५ बोट सुन्तलाका बोटहरु हालै मासिएका हुन् । विगतमा यहाका सुन्तला जापानसम्म निर्यात हुन्थ्यो । तर, अब त्यो समय रहेन । फिदिम नगरपालिका ५ का […]

बुधबारे खानेपानी संस्थाको साधारणसभामा पूर्वजलाई सम्मान

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बुधबारे खानेपानी संस्थाको साधारणसभामा पूर्वजलाई सम्मान.

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका १ स्थित बुधबारे साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १२औं साधारणसभा आज शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लयप्रसाद भण्डारीको सभापतित्व तथा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलको प्रमुख आतिथ्यमा साधारणसभा आयोजना गरिएको थियो । साधारणसभामा अध्यक्ष भण्डारीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा संयोजक घनश्याम सापकोटाले […]