बिर्तामोड । कलाले पनि योजनाअनुसारका कार्यक्रम सफलता नजिक पुर्याउँदो रहेछ भन्ने उदाहरण बनेको छ ‘बिर्तामोड महोत्सव–२०७५’ । बिर्तामोड महोत्सवमा कलाकार आएको दिन र नआएको दिनको विश्लेषण गर्दा कलाले नै कुनै पनि कार्यक्रमलाई सफल बनाउन मद्दत गरेको पाइएको छ । पछिल्लो समयमा कुनैपनि कार्यक्रम सफल पार्न कलाका ‘पारखी’ वा कलाकारको महत्वपूर्ण भूमिका रहने बिर्तामोडको महोत्सवले छर्लङ्ग […]
काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को सोमबारको बैठकले उदयपुर सिमेन्टका पूर्व महाप्रबन्धक सुरेन्द्र पौडेललाई नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । १७ जना प्रतिष्पर्धीहरु मध्येबाट ५ जनाको नाम सर्टलिस्टमा राखेर कार्ययोजना मागेको आपूर्ति मन्त्रालयले तीमध्ये तीनजना अनिलकुमार झा, तारानाथ पौडेल र सुरेन्द्र पौडेलको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । मन्त्रालयको सिफरिस पछि मन्त्रिपरिषदले पौडेललाई […]
काठमाडौं । राष्ट्रिय सहकारी बैंकमा नयाँ नेतृत्व चयन भएको छ । पुस २१ र २२ गते भएको १५औं वार्षिक साधारणसभाले चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो । निर्वाचन समितिका अनुसार अध्यक्ष, कर्णाली प्रदेश र खुला सदस्यमा निर्वाचन भएको हो भने अन्य सञ्चालकहरु निर्विरोध निर्वाचित भएका हुन् । बैंकको अध्यक्ष, खुला सञ्चालक चार, […]
बिर्तामोड । ऊँ नमः शिवाय बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले नेपाल दशनामी समाज अर्जुनधारा ११ को समूहलाई सहकारी शिक्षा प्रदान गरेको छ । ऊँ नमः शिवायको शेयर सदस्य बन्दा हुने फाइदा र नबन्दा हुने वेफाइदाका विषयमा आइतबार सालबारीमा सहकारी सदस्य शिक्षा दिइएको हो । समूहका अर्जुनधारा ११ अध्यक्ष राधेश्याम गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल […]
झापा । पशुपालन तथा दूध उत्पादक संघ झापाको प्रथम वार्षिक साधारणसाभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ । मेचीनगर नगरपालिका वडा नं. २ बाहुनडाँगीको हात्ती रिसोर्टमा आयोजित साधारणसभाको उद्घाटन भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर विष्टले गरिदिएका थिए । प्रथम अधिवेशनले तदर्थ समितिका संयोजक लक्ष्मीप्रसाद (एलपी) सिटौलालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । […]
भद्रपुर । हुलाकी सडक अन्तर्गत लिङ्क रोडका रूपमा रहेको निर्माणाधीन चारआली—केचना सडकको चन्द्रगढी खण्डको वीपी चौक दक्षिण क्षेत्रमा आज बिहानबाट स्थानीयले सडक अवरोध गरेका कारण आवतजावतमा यात्रुले समस्या भोग्नु परेको छ । सडक निर्माणको अवधिमा वीपी चौक दक्षिण चन्द्रगढीसम्मको लगभग एक किलोमिटर सडक बन्ने नबन्ने निश्चित हुन नसकेको, सडकमा परेका खाल्डा खुल्डीले यात्रा जोखिम बढाएको, […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृद्ध र जनतालाई सुखी बनाउने सरकारको मूल दायित्व भएको दोहोर्याएका छन् । त्यसको लागि सुशासन र विकासको महाअभियान आवश्यक रहेको उनको तर्क छ । प्रतिनिधिसभामा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै त्यसको प्रभावकारी कार्यान्वयन र आर्थिक प्रगतिको दिशामा अघि बढ्नु सरकारको कार्यभार रहेको […]
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्वर १० का खेम भट्टराईले पथरी शनिश्चरेका पत्रकार भूपेन्द्र तिम्सिनामाथि गरेको दुरव्यवहारप्रति माफी मागेका छन् । पथरी शनिश्चरे नगरपालिकाका सूचना संयोजक एवम् ब्लाष्ट टाइम्स, मकालु टीभी, सप्तकोशी एफएममा आवद्ध तिम्सिनामाथि गरेको दुरव्यवहारप्रति भट्टराईले आत्मालोचनासहित माफी मागेका हुन् । ‘सर्वोच्च अदालतको फैसला कार्यान्वयन संघर्ष समिति’ पथरी शनिश्चरेकातर्फबाट सचिव शिवप्रसाद […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तर्गत महिला समिति र अतिरिक्त क्रियालकलाप तथा सामुदायिक सरोकार समितिले भिन्नाभिन्नै रचनात्मक कार्यक्रम सम्पन्न गरेका छन् । महिला समितिले विगत वर्षमा झैं यसवर्ष पनि व्यावसायिक च्याउ उत्पादन तालिम प्रदान गरेको छ । सुरुङ्गामा बिहीबारबाट सुरु भएको च्याउ उत्पादन तालिम शुक्रबार सम्पन्न भएको हो । च्याउलाई व्यासासयिकरुपमा उत्पादन गर्न […]
उच्च एवम् गुणस्तरीय शिक्षा प्राप्त गर्ने उद्देश्यले नेपालबाट विदेश जाने युवाको लर्को थामी नसक्नुको छ । दुई दशक अघिसम्म धनाढ्य वर्गको मात्र पहुँच रहने विदेशको शिक्षामा आज सबैजसो मध्यम वर्गीय परिवारका युवा पुगेका छन् । पारिवारिक आम्दानी कम भएका सामान्य जीवनयापन निर्वाहा गर्ने परिवारका युवाले पनि अध्ययनसँगै रोजगारीको आशामा विदेश टेक्न थालेका छन् । यो […]