Sajhamanch Archive

आग्नि पिडीतका लागि मेचीनगरले दीर्घकालीन योजना बनाउने

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on आग्नि पिडीतका लागि मेचीनगरले दीर्घकालीन योजना बनाउने.

मेचीनगर । बिहीबार साँझ मेचीनगरको काँकरभिट्टामा भएको आगलागीको घटनाप्रति मेचीनगर नगरपालिकाले दुःख व्यक्त गरेको छ । शुक्रबार नगरपालिका कार्यालयको कार्यकक्षमा सम्पन्न विपद् व्यवस्थापन समितिको बैठकले दुःख व्यक्त गदैं अग्नि पीडित परिवारलाई तत्काल नगद १० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय भएको छ । नगरप्रमुख विमल आचार्यले दिएको जानकारीअनुसार बैठकले विभिन्न संघ–संस्थालाई पीडितलाई राहत सामग्री […]

काँकरभिट्टाको भट्टराई चोकमा मिनी नुडल्स उद्योग

Published: in अर्थतन्त्र by . Leave a Comment on काँकरभिट्टाको भट्टराई चोकमा मिनी नुडल्स उद्योग.

काँकरभिटटा । काँकरभिट्टा–बाहुनडाँगी रोडमा पर्ने भट्टराई चोकमा आजदेखि रेहाना मिनी इन्स्ट्न्ट नुडल्स उद्योग सञ्चालनमा ल्याइएको छ । मिनी इन्स्ट्न्ट नुडल्स उद्योगले घरेलु हाफ बोएल थुुुप्पाको उत्पादन गर्ने जनाइएको छ । सो मिनी इन्स्ट्न्ट नुडल्स उद्योगले दैनिक रुपमा ५० केजीसम्म थुुुप्पा उत्पादन गर्न सक्ने सञ्चालक सागर गौतमले जानकारी दिए । एक वर्ष अघिदेखि बिर्तामाडको शनिश्चरेरोडमा सञ्चालित […]

नेविसंघ झापामा नयाँ नेतृत्वः राजेन्द्र उप्रेती सभापति

Published: in राजनीति by . Leave a Comment on नेविसंघ झापामा नयाँ नेतृत्वः राजेन्द्र उप्रेती सभापति.

बिर्तामोड । नेपाल विद्यार्थी संघ झापाको सभापतिमा राजेन्द्र उप्रेती निर्वाचित भएका छन् । गएराति सम्पन्न मतगणनाको परिणामअनुसार प्रतिष्पर्धी इश्वरी न्यौपानेलाई ३८८ मतान्तरले पछि पार्दै उप्रेती निर्वाचित भएका हुन् । निर्वाचन समितिका संयोजक यज्ञलक्ष्मी चौंलागाईले दिएको जानकारी अनुसार सभापतिमा निर्वाचित उप्रेतीले ४५२ मत प्राप्त गर्दा न्यौपानेले ६४ मत प्राप्त गरेका थिए । त्यस्तै सचिवमा नारायण नेपाल […]

काँकरभिट्टाका अग्नि पीडितलाई राहत सामग्री प्रदान

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on काँकरभिट्टाका अग्नि पीडितलाई राहत सामग्री प्रदान.

मेचीनगर । गएराति भएको भिषण आगलागीबाट पिडित बनेका झापाको मेचीनगरका २० घरपरिवारलाई राजनीतिक दलसहित विभिन्न सामाजिक संघ–संस्थाहरुले राहत सामग्री प्रदान गरेका छन् । मेचीनगर नगरपालिका वडा नं. ६ स्थित काँकरभिट्टाको गोसखान लाइनमा गएराति आगलागी भएको हो । आगलागीमा २३ वटा घर छाप्रा पूर्णरूपमा जलेर नष्ट भएको काँकरभिट्टा प्रहरी प्रमुख डिएसपी महेश थापाले जानकारी गराएका छन् […]

मानव बेचबिखनको बदलिँदो अवस्था बारे झापामा बहस

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मानव बेचबिखनको बदलिँदो अवस्था बारे झापामा बहस.

भद्रपुर । झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले मानव बेचविखन र महिला हिंसालाई न्यूनीकरण गर्न सबै सरोकारवाला एकजुट हुनुपर्ने औंल्याएका छन् । जिल्ला प्रशासन कार्यालयको सभाकक्षमा आज (शुक्रबार) नारी एकता समूह बिर्तामोडद्वारा आयोजित ‘झापामा मानव बेचबिखनको बदलिँदो अवस्था र पहल गर्नुपर्ने कामहरु’ सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रजिअ दाहालले यस्तो धारणा राखेका हुन् । अन्तरक्रिया कार्यक्रममा […]

मेचीनगरको साठीघेमा आगलागीः दर्जनौ घर जलेर नष्ट, आगो अझै नियन्त्रणमा आउन सकेन

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मेचीनगरको साठीघेमा आगलागीः दर्जनौ घर जलेर नष्ट, आगो अझै नियन्त्रणमा आउन सकेन.

काँकडभिट्टा । झापाको मेचीनगर ६ स्थित साठीबिघे भन्ने ठाउँमा अहिले आगलागी भइरहेको छ । यो समाचार तयार पार्दासम्म दर्जनौं घर जलेर नस्ट भएको स्थानीय सहकर्मीले बताएका छन् । अहिले राति करिब ८ बजेदेखि लागेको आगो साढे ९ बजेसम्म निभाउन सकिएको छैन । ग्यास सिलिन्डर पड्किँदा आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् । आगो नियन्त्रणका लागि मेची नगरपालिकाको […]

तारा नमस्ते बालग्राममा मनकामना साहित्यिक परिवार

Published: in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on तारा नमस्ते बालग्राममा मनकामना साहित्यिक परिवार.

बिर्तामोड । मनकामना क्याम्पस बिर्तामोडको मनकामना साहित्यिक परिवारले आज बिर्तामोड ४ स्थित तारा नमस्ते बालग्रामका १३ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ । २०६९ सालदेखि नारायण पोखरेलले सञ्चालनमा ल्याएको सो बालग्राममा विभिन्न जिल्लाका १३ जना अनाथ तथा असहाय बालबालिकाले आश्रय पाएका छन् । बाबु आमा नभएका तथा बाबुआमाले छोडरे गएका बालबालिकाहरुको संरक्षण गर्दै आएका […]

खुल्ला दिसामुक्त झापा, कागजमा मात्रै कि !

Published: in राष्ट्रिय समाचार, स्थानीय तह, स्वास्थ्य, by . Leave a Comment on खुल्ला दिसामुक्त झापा, कागजमा मात्रै कि !.

भद्रपुर । झापा जिल्लालाई प्रदेश १ को सामाजिक विकास मन्त्रालयले पूर्ण सरसफाई जिल्लाको मान्यता सहितको स्वीकृत पत्र पठाएकाले पुष १३ गते खुला दिसामुक्त जिल्ला घोषणाको तयारी भइसकेको छ । तर खुला दिसामुक्त जिल्ला घोषणा गर्ने मञ्चको आधा किलोमिटर उत्तर पूर्वको दृश्य देख्नेहरुका लागि अभियन्ताहरु वास्तविकतालाई ढाकछोप गरेर चर्चा कमाउँदैछन् भन्ने लागेको छ । जिल्ला कारागार […]

गौरादहमा सन्तोषजनक काम भइरहेको नगरप्रमुखको दाबी

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on गौरादहमा सन्तोषजनक काम भइरहेको नगरप्रमुखको दाबी.

गौरादह । झापाको गौरादह नगरपालिकाले चालू आर्थिक वर्षका लागि निर्धारित योजना कार्यान्वयनमा सन्तोषजनक प्रगति भइरहेको जनाएको छ । नगरसभाले पास गरेका योजनाहरु चालू आर्थिक वर्षको आधा समयमा आइपुग्दा कार्यान्वयन प्रक्रिया सन्तोषजनक रहेको दावी गरेको हो । नगरपालिका कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख रोहितकुमार साहाले नगरसभाबाट सर्वसम्मत पास भएका योजनाहरुको कार्यप्रगति सन्तोषजनक रहेको दावी गरे […]

के एक नम्बर प्रदेशले आफ्नै विश्वविद्यालय बनाउला ? सम्भाव्यता अध्ययन सुरु

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on के एक नम्बर प्रदेशले आफ्नै विश्वविद्यालय बनाउला ? सम्भाव्यता अध्ययन सुरु.

बिर्तामोड । प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले प्रदेश विश्वविद्यालय सम्भाव्यता अध्ययन सुरु गरेको छ । मन्त्रालयले गठन गरेको सम्भाव्यता अध्ययन कार्यदलको पुष ६ गते बसेको बैठक र यसले निर्धारण गरेको कार्यतालिका अनुसार आजदेखि सरोकारवालाहरुसँग दृष्टिकोण संकलनको सुरुवात गरेको हो । कार्यदलले आज बिर्तामोडको कोहेड कलेजमा झापाका विभिन्न राजनीतिक दलको नेतृत्व, सांसदहरु, पूर्वमन्त्री, स्थानीय तहका […]