शिवसताक्षी नगरपालिका झापाको बडादशैंको शुभकामनासहित सूचना
Published: (Updated: ) Leave a Comment on शिवसताक्षी नगरपालिका झापाको बडादशैंको शुभकामनासहित सूचना.
by .Published: (Updated: ) Leave a Comment on शिवसताक्षी नगरपालिका झापाको बडादशैंको शुभकामनासहित सूचना.
by .Published: (Updated: ) Leave a Comment on हल्दिबारी गाउँपालिका झापाको बडादशैंको शुभकामनासहित सूचना.
by .Published: Leave a Comment on भद्रपुर नगरपालिकाको सूचना.
by .Published: Leave a Comment on प्रदेश १ का ११ सय कर्मचारीले साउनदेखिको तलब पाएनन्, दशैंमा बेखर्ची हुँदै.
by .विराटनगर | संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेका करिब ११ सय कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् । उनीहरूले साउनदेखिको तलब नपाएका हुन् । संघीय सरकारले समयमै कार्यालय हस्तान्तरण गरेर कर्मचारी नखटाउँदा तलब र दसैँभत्ताका लागि रकम निकासा गर्न समस्या भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । अब आइतबार र सोमबार कर्मचारीले तलब र भत्ता नपाए […]
Published: Leave a Comment on वडामा पस्दा पार्टीलाई जानकारी गराउन निर्देशन.
by .भद्रपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)–का केन्द्रीय सदस्य देवेन्द्र दाहालले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले पार्टीको वडा कमिटीलाई सूचना दिएरमात्रै वडामा पस्न निर्देशन दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपा भद्रपुर नगर कमिटीद्वारा शनिबार भद्रपुरमा बडादशैको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि रहेका दाहालले पालिका तहका प्रमुख र उपप्रमुख तथा वडा अध्यक्षहरुले वडा कमिटीलाई सूचना […]
Published: Leave a Comment on दशैंमा पनि बि एण्ड सी अस्पताल खुल्लै रहने.
by .बिर्तामोड । यहाँस्थित बि एण्ड सी टिचिङ हस्पिटलले दशैं, तिहारजस्ता नेपालीहरुका मुख्य चाडपर्वमा पनि चिकित्सकीय सेवा उपलब्ध गराउने जनाएको छ । अस्पताल प्रशासनले बडादशैंको अवसरमा पत्रकारहरुसँग शुभकामना आदानप्रदान गर्न आज आयोजित कार्यक्रममा यस्तो जानकारी दिइएको हो । ‘दशैंमा आफू, परिवार, आफन्त वा छरछिमेकी बिरामी परेमा कतै लैजानु पर्दैन, बि एण्ड सीले गतवर्ष जस्तै चिकित्सकीय एवम् […]
Published: (Updated: ) Leave a Comment on बिर्तामोड बनाउने मार्गचित्र.
by .आज नेपालले संघीय लोकतान्त्रिक संविधान पाएको छ । यो नयाँ संविधान धेरै ठूलो र लामो सङ्घर्षबाट प्राप्त संविधानसभाले बनाएको हो । जसले नेपाललाई संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारमा रूपान्तरण गर्यो । आजको स्थानीय सरकार आफैंमा धेरै शक्तिशाली छ । त्यस्तै स्थानीय गाउँ वा नगर प्रमुख र वडा प्रमुखसँग धेरै अधिकार प्राप्त हुनका साथै […]
Published: (Updated: ) Leave a Comment on सहारा नेपालमा एकल महिलालाई सम्मान तथा प्रोत्साहन प्रदान.
by .बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शुक्रबार आज संस्थामा शेयर सदस्य रहेका २४५ जना एकल महिलालाई प्रोत्साहन भत्ता प्रदान गरेको छ । सामाजिक सुरक्षा उपसमितिका संयोजक डिल्लीराम सिटौलाको अध्यक्षतामा एकल महिला सम्मान तथा प्रोत्साहन कार्यक्रम चारपानेमा सम्पन्न भएको हो । सहारा नेपालमा एकल महिलालाई प्रोत्साहन तथा सम्मान कार्यको थालनी किन गरियो […]
Published: Leave a Comment on पूर्व आइजीपी अच्युतकृष्ण खरेलले गरे सनसनीपूर्ण खुलासा.
by .काठमाडौं । नेपालमा अहिले ‘भीआइपी’हरुको जीवनी प्रकाशित गर्ने लहर नै चलेको छ । पूर्वप्रधानसेनापति रुक्माङ्गत कटुवालबाट सुरु भएको यो लहर पछिल्लो समयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की हुँदै पूर्वआईजीपी अच्युतकृष्ण खरेलसम्म आइपुगेको छ । पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलको ३८० पृष्ठको आत्मकथा यसैसाता बजारमा आएको छ । यो पुस्तकमा खरेलले तत्कालीन गृहमन्त्री वामदेव गौतमका मानिसले आफूसँग २५ लाख […]
Published: Leave a Comment on इजिप्ट चर्च आक्रमण प्रकरण: संलग्न १७ जनालाई मृत्युदण्डको फैसला.
by .काठमाडौं । इजिप्टको एउटा सैनिक अदालतले बिहिबार १७ जनालाई बम आक्रमणमा दोषी ठहर गर्दै मृत्यु दण्डको फैसला गरेको छ । ठूलो संख्यामा मानवीय क्षति हुने गरी चर्चामा बम विस्फोटन गराइएको घटनामा दोषी ठहर गर्दै उनीहरूलाई मृत्यु दण्डको सजाय तोकिएको हो । इस्लामिक स्टेट (आइएस) लडाकूका नाममा गराइएको विस्फोटनमा परी दर्जनौंको मृत्यु भएको थियो । घटनामा […]