Sajhamanch Archive

बीच सडकमा ट्रक पल्टिएपछि पूर्व–पश्चिम राजमार्गको आवागमन प्रभावित

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on बीच सडकमा ट्रक पल्टिएपछि पूर्व–पश्चिम राजमार्गको आवागमन प्रभावित.

नवलपरासी । सडकमा ट्रक पल्टिएपछि पूर्व–पश्चिम राजमार्गको सवारी आवागमन प्रभावित भएको छ । नवलपरासीको दाउन्नेमा भुस बोकेको ट्रक पल्टिएपछि बिहान ५ बजेदेखि आवागमन प्रभावित भएको हो । जिल्ला प्रहरी कार्यालय, नवलपरासी पूर्वीले भुस बोकेको ट्रक शनिबार बिहान ५ बजे पल्टिएपछि सवारी साधन एकतर्फी मात्रै सञ्चालनमा आएको जनाएको छ । सडक एकतर्फी मात्रै चलेपछि दशैंका लागि […]

भेजिनल स्वाब परीक्षणमा आयोगको शंका

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भेजिनल स्वाब परीक्षणमा आयोगको शंका.

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको योनीबाट संकलित भेजिनल स्वाब परीक्षण पद्धतिमाथि नै राष्ट्रिय मानवअधिकार आयोगले शंका गरेको छ । आयोगले बलात्कारपछिको हत्यापछि गरिएका चिकित्सकीय जाँच तथा सबुतहरूको वैज्ञानिक परीक्षणका विषयमा शंका राखेर प्रहरीलाई भेजिनल स्वाब सुरक्षित राख्न निर्देशन दिएको हो । आयोगले बिहीबार सो विषयमा कानुनी चिकित्सा क्षेत्रका विज्ञसहित डीएनए विज्ञहरूसँग परामर्शसमेत गरेको […]

पृथ्वीमा फेरि कुमारमणि : वित्तीय कारोबारको आंकडा बढ्दै

Published: in मुख्य समाचार, सहकारी by . Leave a Comment on पृथ्वीमा फेरि कुमारमणि : वित्तीय कारोबारको आंकडा बढ्दै.

सुरुङ्गा । पृथ्वी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कनकाई नगरपालिका वडा नं. ३ सुरुङ्गाको आज सम्पन्न छैटौं वार्षिक साधारणसभाले पुनः कुमारमणि पोखरेलको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाबाट उपाध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती र सचिवमा शिवकुमार कंडेललाई पनि निरन्तरता दिइएको छ । संस्थाको […]

नेपालकै होचो भूभाग खुला दिसामुक्त क्षेत्र घोषित

Published: in मुख्य समाचार, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on नेपालकै होचो भूभाग खुला दिसामुक्त क्षेत्र घोषित.

कचनकवल । नेपालकै होचो स्थानमा रहेको झापाको कचनकवल गाउँपालिका बुधबार आजदेखि खुला दिसामुक्त घोषणा गरिएको छ । ५ हजार ६६३ घरधुरीमा पछिल्लो एक वर्षको अवधिमा चर्पी बनाई गाउँपालिका खुल्ला दिसामुक्त घोषणा गरिएको हो । ९ हजार ६६ घरधुरी रहेको कचनकवलमा अभियान थालनी हुनुअघि ३ हजार ४०३ घरमा सुरक्षित चर्पी थिए । जिल्ला समन्वय समिति झापाका […]

मदरसा शिक्षकलाई पाठ्यक्रम तालिम

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on मदरसा शिक्षकलाई पाठ्यक्रम तालिम.

झापा । झापाका विभिन्न मदरसाहरुमा अध्यापन गराउँदै आएका शिक्षक मोलबीहरुका लागि आधारभूत उर्दु नेपाली पाठ्यक्रमका बारेमा प्रशिक्षण दिइएको छ । झापा गाउँपालिकास्थित टाघनडुब्बा स्रोत केन्द्रमा भएको तीन दिने तालिममा जिल्लाका २५ वटा मदरसाका शिक्षक मौलबीहरुको सहभागिता थियो । जिल्ला मदरसा समिति झापाको आयोजनामा सम्पन्न तालिममा सहभागी शिक्षकहरुलाई नसरुल्लाह मुनादि, नेपाल शिक्षक महासंघ झापा गाउँपालिकाका अध्यक्ष […]

कात्तिक १ गते झापालीलाई प्रधानमन्त्री ओलीले चिया खुवाउने

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कात्तिक १ गते झापालीलाई प्रधानमन्त्री ओलीले चिया खुवाउने.

बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओली कात्तिक १ गते झापा आउने भएका छन् । विगतका वर्षहरुमा झैं दशैंको महानवमीको दिन उनले बिर्तामोडमा आयोजना गरेको चियापान समारोहमा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन झापा आउन लागेका हुन् । कात्तिक १ गते बिर्तामोडको अग्रसेन भवनमा बिहान ११ बजेदेखि शुरु गरिने शुभकामना आदान प्रदान कार्यक्रममा सबै राजनीतिक दल, संघ–संस्था, […]

निर्वाचन सम्बन्धी सूचना

Published: in विज्ञापन by . Leave a Comment on निर्वाचन सम्बन्धी सूचना.

श्री खुद्रा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शिवसताक्षी ११, दूधे झापाको सञ्चालक समिति र लेखा समितिका पदाधिकारीहरुको निर्वाचन निम्न मिति, समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरुलाई मतदान कार्यमा सहभागिताको लागि हार्दिक निमन्त्रणा गर्दछौ । निर्वाचन कार्यक्रम मितिः २०७५ आश्विन २७ गते शनिबार समयः बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म स्थानः श्री […]

UK PM May’s possible Brexit deal could be backed by 30-40 Labour lawmakers

Published: in English by . Leave a Comment on UK PM May’s possible Brexit deal could be backed by 30-40 Labour lawmakers.

LONDON; Around 30 to 40 lawmakers from the opposition Labour Party would be prepared to back a Brexit deal that British Prime Minister Theresa May is trying to strike with the European Union, The Times newspaper reported, citing unidentified lawmakers. The EU’s Brexit negotiators believe a divorce deal with Britain is “very close”, diplomatic sources told […]

‘Province 1 to decide its capital in winter session’

Published: in English, by . Leave a Comment on ‘Province 1 to decide its capital in winter session’.

MORANG; Province 1 Chief Minister Sherdhan Rai has said that the Provincial Assembly will decide the state’s name and capital this winter session. “We could not reach a consensus on the name and capital of the province in the extended summer session. The issue turned out to be quite complicated,” said CM Rai during a […]

Lawmaker buckles under pressure, clears ground for ‘desperate’ Bamdev

Published: in English, by . Leave a Comment on Lawmaker buckles under pressure, clears ground for ‘desperate’ Bamdev.

Kathmandu; The resignation of Kathmandu-7 lawmaker Rambir Manandhar to create ground for Bamdev Gautam to contest the election has stirred fresh controversy in the ruling Nepal Communist Party (NCP), which is beset with factional disputes. Manandhar announced on Tuesday that he is giving up his seat to accommodate Gautam, a senior leader from his party. […]