भद्रपुर । प्रधानमन्त्री आधुनिक कृषि परियोजना धान सुपर जोन बनियानी झापाले “धान उत्पादन बृद्धि राष्ट्रको समृद्धि” नाराका साथ १५औं राष्ट्रिय धान दिवस कचनकवल ४ मा भव्य रूपमा मनाएको छ । कृषिमा यान्त्रिकरणमार्फत् उत्पादन बृद्धि गरी खाद्यान्नमा आत्मनिर्भर बनाउने अभियानमा रहेको सुपरजोनले प्रदेशसभा संसद बसन्त बानियाँलाई मेसिनबाट धान रोप्न लगाएर दिवसको उद्घाटन गराएको हो । सुपरजोनका […]
सोलुखुम्बु । सोलुखुम्बुमा जीप दुर्घटना हुँदा चालकसहित ६ जनाको मृत्यु भएको छ । मृत्यु भएका सबैको सनाखत भएको छ । मृत्यु हुनेहरुमा उदयपुर सिरिसे ८ बस्ने २१ वर्षे कुन्साङ तामाङ, सिराहाका ३६ वर्षीय शिवकुमार यादव, ओखलढुंगा मांखाका ४० वर्षीय श्याम कुमार राई रहेका छन् । यसैगरी खोटाङ खाल्ले बस्ने २४ वर्षीया कोपिला बस्नेत कार्की, सोलुखुम्बुको नेचासल्यान […]
कमल । गए राति यहाँ भएको एउटा सडक दूर्घटनामा एक युवकको मृत्यु भएको छ । पूर्व पश्चिम सडकखण्ड अन्तरगत कमल गाउँपालिका ४ चुलाचुलीमोडमा भएको दूर्घटनामा इलामको चुलाचुली गाउँपालिका २ बस्ने २५ वर्षीय साङ्गदेन राईको मृत्यु भएको हो । ट्राफिक प्रहरी पोष्ट केर्खाका इन्चार्ज प्रहरी सहायक निरीक्षक कुलबहादुर बुढाथोकीले दिएको जानकारी अनुसार गए राति साढे ८ […]
रौतहट । रौतहतमा प्रहरी र भारतीय हतियार कारोबारीको समूहबीच इन्काउन्टरमा हुँदा एक जनाको मृत्यु भएको छ । हतियारको कारोबार हुन लागेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय, रौतहटबाट खटिएको टोली र ३ जनाको संख्यामा मोटरसाइकलमा रहेका हतियार कारोबारी समूहबीच राजदेवी नगरपालिकाको मुडउल्वा टोलको उत्तरपट्टी बाग्मती नदीको तटबन्धनमा मुठभेड भएको थियो । घटनामा मृत्यु भएका व्यक्तिको सनाखत […]
कृषि, भूमि तथा सहकारी मन्त्री चक्रपाणी खनाल (बलदेव)को नेतृत्वमा गत जेठ २८ गते काठमाडौंका केही डेरी उद्योगमा अनुगमन गरिएको र सो अनुगमन पछि कतिपय डेरी उद्योगको गोदाममा शिल गरिएको छ । सञ्चार माध्यममा यस्तो समाचार आएपछि सर्वसाधारणले जानकारी पाउने अवस्था भयो । मिडिया सामु मन्त्रीले बोलेको कुरा नियाल्दा थुप्रै लापरवाह गरेको कारण गोदान शिल गरिएको […]
बुधबारे । झापाको बुद्धशान्ति गाउँपालिमा बुधबारदेखि ७ दिने डकर्मी तालिम शुरु भएको छ । भूकम्प प्रतिरोधात्मक भवन निर्माणका लागि बुद्धशान्ति गाउँपालिकाका विभिन्न वडाका डकर्मीहरुको दक्षता अभिवृद्धि गर्नका लागि तालिम शुरु गरिएको हो । तालिम उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिरा भुर्तेलले सात दिने डकर्मी तालिमबाट गाउँपालिकाका डकर्मीहरु प्राविधिक रुपमा दक्ष हुने विश्वास व्यक्त गरिन् । गाउँपालिकाका […]
बिर्तामोड । जननेता मदन भण्डारीको ६६औँ जन्म जयन्तीको अवसरमा आज बिर्तामोडमा आयोजित खुला रक्तदान कार्यक्रममा ११७ जनाले रक्तदान गरेका छन् । तत्कालीन नेकपा एमालेका महासचिव भण्डारीको नाममा स्थापित मदन भण्डारी फाउन्डेसन झापा शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा यो वर्षकै सबैभन्दा धेरैले रक्तदान गरेका हुन् । बिहीबार झापाको बिर्तामोडस्थित हनुमान सेन्ट्रलमा आयोजित रक्तदान कार्यक्रमको सुरुवात प्रदेशसभा […]
झापा । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले वर्तमान सरकार स्थिर सरकार भएकाले अब आफैंले बनाएको नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनमा केन्द्रित हुने बताएका छन् । नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले आज भद्रपुर विमास्थलमा सञ्चारकर्मीहरुसँग भने, जनताको चाहनाअनुसारका काम गर्ने वातावरण बनेको छ, सरकार समृद्धिको यात्रामा अघि बढेको छ । मुलुकको संगठनात्मक संरचना […]
काठमाडौं । नेपाल वायुसेवा निगमले खरिद गरेको २८० सिट क्षमताको पहिलो वाइडबडी जहाज आज बिहान नेपाल आइपुगेको छ। ए ३३० सिरिजको एअरबस कम्पनीको यो जहाज बिहीबार बिहान ८ बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । ‘अन्नपूर्ण’ नाम राखिएको जहाज लिनका लागि नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारसहितको तीन सदस्यीय टोली गत मंगलबार युरोप गएको […]
चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अब कहिल्यै नफुट्ने गरी विभाजित शक्तिहरुसँग एकता हुन लागेको बताएका छन् । राप्रपा, राप्रपा (प्रजातान्त्रिक) लगायतका नेताहरु पार्टी एकताका लागि छलफलमा जुटिरहेका बेला थापाले छिन्नभिन्न पूर्वपञ्चहरुबीच मजबुत एकता हुन लागेको बताएका हुन् । फुट्नका लागि किन फेरि पार्टी एकता भन्ने पत्रकारहरुको प्रश्नको जवाफ दिँदै थापाले […]