सहकारिताको प्रवद्र्धनमा विशेष कार्यक्रम ल्याइयो बिर्तामोड । बिर्तामोड नगरपालिकाले आव २०७५/०७६ को बजेटमा कृषि, शिक्षा र सहकारी क्षेत्रको प्रवद्र्धन र विकासमा केन्द्रित नीति तथा कार्यक्रमलाई विशेष प्राथमिकता दिँदै ८० करोड १७ लाखको प्रस्तावित बजेट आज सार्वजनिक गरेको छ । दोस्रो नगरसभामा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दे नगरप्रमुख ध्रुबकुमार शिवाकोटीले मूलतः शिक्षा, सहकारी र कृषिमा […]
पथरी शनिश्चरे (मोरङ) । पथरी शनिश्चरे नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि ६० करोड २९ लाख २७ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा आज भएको दोस्रो नगरसभामा नगर उपप्रमुख यमुना विष्ट बाँस्तोलाले नीति, कार्यक्रमसहितको सो बजेट प्रस्तुत गरेकी हुन् । बजेट अन्तरगत नगरले आफ्नो हिसाबले खर्च गर्न नपाउने […]
बिर्तामोड । बिर्तामोड ५ की सेविका श्रेष्ठले आफ्नो समुदायको पौराणिक धिमे बाजा बजाएको टेलिभिजनमा मात्र देखेकी थिइन् । तर अहिले स्वयम् उनलाई धिमे बाजा बजाउन आउँछ । बिर्तामोड ९ की योजना श्रेष्ठ पनि यतिखेर धिमे बाजा बजाउन पोख्त छिन् । नेवार भएर नेवार समुदायको बाजा बजाउन नआउँदा दुख मान्ने गरेकी योजनालाई अहिले निक्कै खुशी लागेको […]
कमल । प्रदेश नम्बर १ मा सरकारी स्वमित्व रहेको एक मात्र आयोजना रतुवामाई वृक्षारोपण आयोजनालाई फलफुल खेती, घाँसे मैदान र वन्यजन्तु आरक्षण क्षेत्र बनाउनु पर्ने आज एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । झापाका कमल गाउँपालिका ३ को बृक्षारोपण आयोजनाको आज आफ्नो १० वर्षे व्यवस्थापन योजनाका विषयमा सरोकारवालाहरुसँग छलफलको क्रममा ३ हजार १ सय २५ दशमलव […]
भक्तपुर। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार २०७३ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) अर्थात कक्षा १० को परीक्षाफल सार्वजनिक गरेको छ। परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी भएकामा ‘ए’ प्लस ग्रेड (स्तरीकृत अंक) प्राप्त गर्ने १४ हजार २३४, ‘ए’ प्राप्त गर्ने ४६ हजार १३०, ‘बी’ प्लस प्राप्त गर्ने ५९ हजार ३७, ‘बी’ प्राप्त […]
काठमाडौँ । विश्वकप फुटबल प्रतियोगिता अन्तरगत शनिबार भएको खेलमा बेल्जियमले सानदार जित हात पारेको छ। बेल्जियमले ट्युनिसियालाई ५–२ गोलले पराजित गरेको हो । लगातार दुई खेल जितेको बेल्जियम अन्तिम १६ नजिक पुगेको छ। बेल्जियमको जितमा रोमेलु लुकाकु र इडिन हजार्डले २–२ गोल गरे । बाट्सुयायीले १ गोल थपे। खेलको छैटौं मिनेटमा हजार्डले पेनाल्टीमार्फत पहिलो गोल […]
काठमाडौं । नातावाद, कृपावाद र भ्रष्टाचारका कारण नेपाली राजनीतिक दल र नेता विवादमा आइरहेका हुन्छन् । कतिपय नेताको पनि विभिन्न चर्चित अनुहार पनि विवादमा तानिने गरेका छन् । ठूला नेताहरू अति व्यस्त हुँदा पनि कुनै पनि महिला वा युवतीका विषयमा किन उदार हुन्छन् ? विश्व राजनीतिमा देखिएका ‘सेक्स अट्याचमेन्ट’ र ‘ह्या¥यासमेन्ट’मा नेपाली नेता पनि सरिक […]
गोरखा — भिमसेन थापा गाउँपालिका–१ मसेलस्थित निवेल घाटबाट प्रहरीले जलाउन लागेको शवसहित १७ जना मलामीलाई शनिबार नियन्त्रणमा लिएको छ । मृतकको हत्या आशंकामा प्रहरीले छोरासहित मलामीहरुलाई नियन्त्रणमा लिएको हो । एक साताअघि छोराको कुटाइबाट घाइते बनेकी आमाको शनिबार बिहान तीन बजेतिर मृत्यु भएको थियो । भिमसेन थापा गाउँपालिका–१ मसेलस्थित माझथोकका ३५ वर्षीय राजेश विश्व (विक) ले ७४ वर्षीय […]
बेइजिङ । चीन भ्रमणका क्रममा बेइजिङबाट शुक्रबार अपरान्ह तिब्बतको ल्हासा पुगेका प्रधानमन्त्री केपी ओलीले चीनको तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष छी चालासँग भेटवार्ता गरेका छन् ।ल्हासाबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कान्तिपुरलाई बताए अनुसार प्रधानमन्त्री ओली र तिब्बती नेता छीबीचमा शनिबार मध्यान्ह सौहाद्र्धपूर्ण वातावरणमा वार्ता सम्पन्न भएको हो । नेपालसँग १४१४ किलोमिटरभन्दा लामो सिमा जोडिएको चीनको तिब्बत स्वायत्त प्रदेशको सम्पूर्ण वैदेशिक व्यापारको […]