Sajhamanch Archive

पुरुषको तुलनामा महिलालाई किन धेरै चढ्छ रक्सीको मात

Published: (Updated: ) in विविधा by . Leave a Comment on पुरुषको तुलनामा महिलालाई किन धेरै चढ्छ रक्सीको मात.

बीबीसी । महिलाको तुलनामा पुरुषले धेरै रक्सी पिउने संसारभरी मान्यता छ । एक अनुमान अनुसार महिलाको भन्दा पुरुषले दोब्बर रक्सी पिउँछन् । तर अब यी भनाई पुराना हुँदैछन् किनभने सन् १९९१ देखि २००० बीचमा जन्मेका महिलाले आफ्ना पुरुष साथीले जत्तिकै रक्सी पिइरहेका छन् । यसको नकारात्मक असर देखिन सुरु भइसकेको छ । अमेरिकी सरकारी आँकडाका […]

बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने माग राखि अधिकारकर्मीले गरे कपाल मुण्डन

Published: (Updated: ) in समाज by . Leave a Comment on बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने माग राखि अधिकारकर्मीले गरे कपाल मुण्डन.

काठमाडौं । बलात्कारबाट मृत्यु भएका महिलाहरुको सम्झनामा आज अधिकारकर्मीले कपाल मुण्डन गरेका छन् । संविधान संशोधन गरेर बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने माग गर्दै अधिकारकर्मी महिला र पुरुषले सामुहिक कपाल मुण्डन गरेका हुन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा अधिकारकर्मीले पत्रकार सम्मेलन गर्दै कपाल मुण्डन गरेका थिए । यसरी कपाल मुण्डन गर्नेमा अधिकारकर्मी साबित्री सुवेदी, प्रकाश गौतम, […]

विषालु वायुमण्डलले वर्षमा ६० लाखको मृत्यु :एसिया सबैभन्दा खतरा

Published: in समाज by . Leave a Comment on विषालु वायुमण्डलले वर्षमा ६० लाखको मृत्यु :एसिया सबैभन्दा खतरा.

हत्या, दुर्घटना, रोगको कारण विश्वमा कति मानिस मर्छन् ? यसको मोटामोटी तथ्यांक होलान् । मृत्यु त हरेक क्षण भइरहेकै हुन्छन् । कति काल पुगेर त कति अकालमा । निश्चित उमेर पार गरेपछि हामीले देहत्याग गर्छौं । तर, अब हामीले आफ्नो पुरा आयु पनि बाँच्न पाउँछौं वा पाउँदिनौं भनेर संशय गर्नुपर्ने बेला छ । हामी हत्या, […]

सप्तकोसी नदीको पानी बस्तीमा पस्दा ३०० घर डुबे

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on सप्तकोसी नदीको पानी बस्तीमा पस्दा ३०० घर डुबे.

राजविराज । सप्तकोसी नदीको पानी बस्तीमा पसेपछि सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिकाका करिब ३०० घर डुबानमा परेका छन् । सोमबार राति अचानक पानी पसेकाले वडा नम्बर–७ र १२ का ३०० घर डुबानमा परेका हुन् । भारतीयपक्षले कोसी ब्यारेजभन्दामुनि ‘पाइलट च्यानल’ बनाएर पानी पश्चिमतर्फ फर्काइदिएकाले सामान्य अवस्थामै पानी गाउँ पसेको स्थानीयको भनाइ छ । यस विषयमा स्थानीय सरकारलाई […]

ऐतिहासिक राधाकृष्ण रथ यात्राको तयारी पूरा

Published: (Updated: ) in प्रदेश तह by . Leave a Comment on ऐतिहासिक राधाकृष्ण रथ यात्राको तयारी पूरा.

मोरङ । ऐतिहासिक राधाकृष्ण रथ यात्राको तयारी पूरा भएको छ । राधाकृष्ण रथयात्रा मूल समारोह समितिका संयोजक बाबुराजा ओझाले सोमबार पत्रकार सम्मेलन गरी तयारी पूरा भएको बताए । विराटनगरस्थित राधाकृष्ण मन्दिरबाट कृष्णजन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा २०७५ का लागि तयार गरिएको रथ । विराटनगरमा निस्कने ५१ औं रथयात्राको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम […]

अब त्रिभुवन विमानस्थलमा हवाई यात्रीलाई मात्रै प्रवेश

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on अब त्रिभुवन विमानस्थलमा हवाई यात्रीलाई मात्रै प्रवेश.

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास ९बिमस्टेक० को चौथो शिखर सम्मेलनमा भाग लिन आउने पाहुनाको आवागमन र सुरक्षालाई मध्यनजर राख्दै त्रिभुवन विमानस्थलमा हवाई यात्रुबाहेक अन्यलाई प्रवेश गर्न निषेध गरिएको छ । आजैदेखि लागू हुने गरी यो अनुरोध गरिएको छ । विमानस्थलमा एक्लै जान सक्षम रहेका व्यक्तिलाई साथमा अन्य आफन्त […]

यो वर्ष लेखनाथ पौडयाल पुरस्कार गणेश विषमलाई

Published: in शिक्षा by . Leave a Comment on यो वर्ष लेखनाथ पौडयाल पुरस्कार गणेश विषमलाई.

काठमाडौं । त्रिमूर्ति निकेतनले दाङका छन्दकवि गणेश विषमलाई यस वर्षको लेखनाथ पौडयाल साहित्य पुरस्कार प्रदान गरिएको छ । १४ औं त्रिमूर्ति दिवसको अवसर पारेर सोमबार वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले साहित्यकार विषमलाई यस वर्षको लेखनाथ पौडयाल पुरस्कार प्रदान गरेका हुन् । एक लाख नगदसहितको यो पुरस्कार त्रिमूर्ति निकेतनले हरेक वर्ष नेपाली भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा […]

बलिउडमा  डेब्यू गर्ने  शाहरुखका छोरा आर्यन र श्रीदेवीकी  छोरी खुशीको

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on बलिउडमा  डेब्यू गर्ने  शाहरुखका छोरा आर्यन र श्रीदेवीकी  छोरी खुशीको.

बलिउड फिल्म उद्योगमा स्टार कलाकारका छोराछोरीलाई बलिउडमा डेब्यू गराउदै आएका निर्माता तथा निर्देशक यति बेला फेरि सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानलाई डेब्यू गराउने तयारीमा छन् । खबरहरुका अनुसार करण जोहर आर्यन खानका साथ अभिनेत्री श्रीदेवी तथा बोनी कपूरकी कान्छी छोरी खुशी कपूरलाई पनि डेब्यू गराउने भएकाछन । बोनी कपूरले छोरी खुशीलाई बलिउडमा स्थापित गराउने […]

देउवासँग एकाएक गले पौडेल महाधिवेशन प्रभावित बन्ने खतरा

Published: (Updated: ) in राजनीति by . Leave a Comment on देउवासँग एकाएक गले पौडेल महाधिवेशन प्रभावित बन्ने खतरा.

काठमाडौँ । यसअघि भदौ महिनामा बस्ने भनिएको काँग्रेस महासमिति बैठक मङ्सिरमा सारिएसँगै काँग्रेसको नियमित महाधिवेशन प्रभावित हुने आशङ्का बढेको छ । शनिबार बसेको काँग्रेस केन्द्रीय समितिको बैठकले आगामी मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँमा महासमिति बैठक गर्ने निर्णय गरेको हो । शनिबारको बैठकमा मङ्सिरमा महासमिति बैठक गर्ने सर्वसम्मत निर्णय भए पनि यो निर्णयले आगामी डेढ […]

आलुले बत्ति बाल्न सकिन्छ हेर्नुहोस

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on आलुले बत्ति बाल्न सकिन्छ हेर्नुहोस.

एजेन्सी । के घरमा बत्ति बाल्न विद्युत ग्रीडको सट्टा आलुको प्रयोग सम्भव छ अनुसन्धानकर्ता राबिनोविच र उनका सहयोगी अघिल्ला केही वर्षदेखि यसैलाई प्रोत्साहित गर्दै छन। सस्तो धातुको पाता, तार र एलइडी बल्ब जोडेर यस्तो बत्ति बालिन्छ र विश्वका स(सना गाउँ यहि प्रविधिले उज्यालो बनाउने सक्ने उनी दाबी गर्छन्। बीबीसीमा छापिएको एक रिपोर्ट जेरुशेलमको हिब्रु युनिभर्सिटीका […]