Sajhamanch Archive

विदेशमा काम गर्ने कामदारको पनि सञ्चय कोष

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on विदेशमा काम गर्ने कामदारको पनि सञ्चय कोष.

काठमाडौं  ।   अब विदेशमा काम गर्ने कामदारको लागि पनि सञ्चय कोषको व्यवस्था हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेश जाने कामदारको सञ्चय कोषको व्यवस्था गर्ने गरी काम अघि बढाएको छ । सञ्चय कोषको व्यवस्था गर्न मंगलबार अध्ययन कार्यदल समेत गठन भएको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिनुभयो । मन्त्रालयले कर्मचारी […]

अर्थमन्त्री सुशासन समितिमा

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on अर्थमन्त्री सुशासन समितिमा.

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले पाँच वर्ष भित्र मुलुकबाट गरिवी अन्त्य गर्ने घोषणा गरेका छन् । अर्थमन्त्री खतिवडाले शुक्रबार संघीय संसद दिगो विकास तथा सुशासन समितिको बैठकमा दिगो विकास लक्ष्य हासिल हुनेगरी सरकारले गरिवी निवारणलगायतका क्षेत्रमा आवश्यक नीति, कार्यक्रम र बजेटको व्यवस्था गरेको पनि स्पष्ट पारे। उनले संयुक्त राष्ट्र संघले घोषणा गरेको भन्दा अघि नै […]

आमाले फालेककी बालिकाको मृत्यु

Published: in प्रदेश तह by . Leave a Comment on आमाले फालेककी बालिकाको मृत्यु.

ताप्लेजुङ । आफ्नै आमाले शौचालयमा फालेकी १० महिने बालिका जमुना बिकको पाँच दिनपछि जिवितै उद्धार गरिए पनि बचाउन भने सकिएन । उपचारकालागि झापाको बिर्तामोडस्थित मनमोहन अस्पताल ल्याए पछि चिकित्सकले मृत घोषणा गरेका हुन । ‘पाँचथरको फिदिम, इलामको फिक्कल अस्पतालमा देखाउँदै विर्तामोड अस्पतालमा ल्यानउँदासम्म ढुकढुकी बाकी थियो। अस्पताल ल्याएको केही समयपछि चिकित्सकले मृत घोषणा गरे,’ बालकलाई […]

रातभर पहिरोले भागाभाग

Published: (Updated: ) in प्रदेश तह by . Leave a Comment on रातभर पहिरोले भागाभाग.

ताप्लेजुङ । मंगलबार रातिको वर्षापछि झरेको पहिरोका कारण फक्तालुङ गाउँपालिका ४ इखावुका विभिन्न स्थानमा चिरा परेको छ  । स्थानीय बासिलाई तत्काल आफ्नो घरमा बस्ने वातावरण नभएको रानी आधारभूत विद्यालयका प्रधानाध्यापक प्रेम खतिवडाले बताए । उनका अनुसार खानीका १५ र साप्चुङका ७ परिवार जोखिममा छन् । जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले भने […]

अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर

Published: in अर्थतन्त्र by . Leave a Comment on अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर.

काठमाडौं । नेपाली मुद्रा अमेरिकी डलरको तुलनामा अहिलेसम्मकै कमजोर भएको छ । शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर १ सय ११ रुपैयाँ ९५ पैसा र विक्रिदर १ सय १२ रुपैया ५५ पैसा तोकेसंगै नेपाली मुद्रा अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको हो । यसअघि १ अमेरिकी डलरको नेपाली मुद्रा १ सय १० रुपैयाँको […]

अचम्मको विवा जहाँ मोबाइल फोन ‘नो एण्ट्री’

Published: in टिप्स/जानकारी by . Leave a Comment on अचम्मको विवा जहाँ मोबाइल फोन ‘नो एण्ट्री’.

बलिउड अभिनेता रणवीर सिंंह र दीपिका पादुकोणको विवाहको टुंगो लागेसँगै मिडियामा अहिले यी जोडीको विवाहको खबर चर्चामा रहेको छ । यो वर्षको नोभेम्बरमा ईटालीको लेक कोमोमा एकदमै थोरैको संख्यामा उपस्थित पाहुनाहरुबीचमा दीपिका र रणवीरको विवाह हुन लागेको छ । दीपिका र रणवीर यस विवाहलाई एकदमै विशेष तरिकाले सम्पन्न गर्ने तयारीमा लागेका छन साथमा विवाह समारोहलाई […]

भदौबाट कार्यान्वयनमा आउने देवानी संहिताको नालीबेली

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on भदौबाट कार्यान्वयनमा आउने देवानी संहिताको नालीबेली.

काठमाडौं । देवानी कानून त्यस्तो कानून हो, जुन सामान्य नागरिकदेखि लिएर उच्च तहका व्यक्तिहरुसँग प्रत्यक्ष रुपमा जोडिएको हुन्छ । नागरिकको दैनिक जीवनमा देवानी कानूनले विशेष सम्वन्ध स्थापित गरेको हुन्छ । हरेक कानून प्रणालीका आफ्नै र छुट्टाछुट्टै महत्व हुने गरे पनि प्रत्येक व्यक्ति जन्मेदेखि मृत्युसम्म उसले आफ्नो सम्पत्ति, विवाह, सम्वन्धबिच्छेद, लेनदेन लगायत हरेक घरायसी कामकाजका क्रममा […]

हनिमुन ५ वटा पलङ भाच्ने जोडी

Published: (Updated: ) in विविधा by . Leave a Comment on हनिमुन ५ वटा पलङ भाच्ने जोडी.

बिहे गरेपछी जो कोहिलाई हनिमुनको चाहना हुन्छ । अझ विवाह पुर्वनै हनिमुनको लागि स्थान छायान गर्ने गरेकाछन् अहिलेका युवाले । तर यही हनिमुनमा एक जोडीले ५ वटा सम्मा पलङ भाछेका छन् । एक जोडीले हनिमुन मनाउँदा ५ वटा पलङ भाचिए भन्दा जो कोहीलाई पनि अचम्म जो कोहिलाई लाग्न सक्छ । यस्तै अचम्म लाग्ने घटना भयो […]

लिंग छोटो बनाइदिएकोमा अस्पताल विरुद्ध मुद्दा

Published: in विविधा by . Leave a Comment on लिंग छोटो बनाइदिएकोमा अस्पताल विरुद्ध मुद्दा.

क्यानडा ।  क्यानडामा एउटा अस्पतालमाथि यस्तो मुद्दा लागेको छ जुन सुन्दा पनि हाँसो उठ्छ । क्यानडाको मोन्ट्रियलमा रहेको एक अस्पताल विरुद्ध त्यहाँ उपचार गराउन गएका एक पुरुषले आफ्नो लिंग छोटो बनाइदिएको आरोपमा मुद्दा हालेका छन् । अस्पतालले सर्जरीका क्रममा लापरवाही गर्दा आफ्नो लिंग १ इन्च छोटो भएको र लिंग छोटो भएका कारण आफ्नो वैवाहिक जिवन नै […]

अघिकार खोज्दै बालबालिका सडकमा

Published: (Updated: ) in फोटो, by . Leave a Comment on अघिकार खोज्दै बालबालिका सडकमा.

“बालअधिकार सुनिस्चित गर, अपराधिलाई फाँसि दे”, “बालबालिकाको सुरक्षा कायम गर ,अपराधिलाई कारबाही गर” लगायतका नारा लगाउदै देवि मावि बाट निस्किए बालबालिका  ।