Sajhamanch Archive

सरकारले छलछाम गरे विरोधका कडा कार्यक्रम : डा. केसी

Published: in समाज by . Leave a Comment on सरकारले छलछाम गरे विरोधका कडा कार्यक्रम : डा. केसी.

काठमाडौं । २७ दिन आमरण अनशन बसेर सरकारसँग सम्झौता गरेका डा. गोविन्द केसीले सरकारले तोकिएको समयमा माग पूरा नभए पुनः अनशन बस्ने बताएका छन् । अनशन तोडेपछि उपचार गरी आज डिस्चार्ज भएका केसीले पत्रकार सम्मेलन गरेर सरकारले सम्झौता कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे । कुनै बहाना वा ढिलाइ नगरी शीघ्र राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसद्बाट […]

गृहमन्त्रीको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on गृहमन्त्रीको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन.

काठमाडौं ।  कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि देशमा शान्ति, सुरक्षा कायम गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महिला र बालबालिकामाथि श्रृखलाबद्ध हत्या, हिंसा र बलात्कार भइरहेको विरोधमा मंगलबार काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध र्‍यालीसहित प्रर्दशन गरेको हो । प्रर्दशनमा उत्रेका महिला नेतृहरुले शान्ति सुरक्षा कायम […]

क्यान्सर भएपछि यस्ती देखिइन् बलिउड अभिनेत्री सोनाली

Published: in टिप्स/जानकारी by . Leave a Comment on क्यान्सर भएपछि यस्ती देखिइन् बलिउड अभिनेत्री सोनाली.

एजेन्सी  । बलिउड अभिनेत्री सोनाली बेन्द्रे अहिले न्यूयोर्कमा हाई ग्रेड क्यान्सरको उपचारमा जुटिरहेकी छन् । सोनालीले आफूलाई क्यान्सर भएको जानकारी इन्स्टाग्राममा ४ जुलाईमा एक पोस्ट सेयर गरेर दिएकी थिइन् । यस खबरपछि चकित परेका बलिउडका अन्य कलाकार सोनालीको स्वास्थ्य लाभको कामना गरिरहेका छन् । पछिल्लो दिन सोनालीले टाउको मुडुलो भएको तस्बिर सेयर गरेकी छन् । जसलाई उनले […]

प्रदेश १ मा अपुरो अभ्यासः नोटबुक र तिघ्रा ठटाउँछन् सांसद

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on प्रदेश १ मा अपुरो अभ्यासः नोटबुक र तिघ्रा ठटाउँछन् सांसद.

विराटनगर । प्रदेश १ को संसदमा लामो समयदेखि केही फरक दृश्य देखिने गरेको छ । संसदमा बेलाबेलामा विधेयकहरु टेबल भइरहन्छन् । सांसदहरु भने तिघ्रा र नोटबुक ठटाउँदै समर्थन जनाउँछन् । सभामुख प्रदीप भण्डारीबाट संसदमा टेबल भएको विधेयक पारित गर्न राय बुझ्ने क्रम चलिरहन्छ । फेरि सांसदहरु समर्थन जनाउन आफ्नो तिघ्रा र नोटबुक ठटाउँछन् । प्रदेश […]

भारतले नेपाल यु-१९ टोलीलाई भारतमा एकदिवसीय सिरिज खेल्न बोलायो

Published: in खेलकुद by . Leave a Comment on भारतले नेपाल यु-१९ टोलीलाई भारतमा एकदिवसीय सिरिज खेल्न बोलायो.

काठमाडौं । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले यू-१९ एकदिवसीय सिरिजका लागि नेपाली टिमलाई बोलाइएको छ । कोलकातामा हुने तय भएको प्रतियोगितामा भारत र अफगानिस्तानको यू-१९ टोलीसँगै भारतकै नेशनल क्रिकेट एकेडेमी (एनसीए) को टोली पनि छ । प्रतियोगिता सेप्टेम्बर ९ देखि २० सम्म हुने बताइएको छ । प्रतियोगितामा सहभागिता जनाउन बीसीसीआईले आग्रह गरेको नेपालका यू-१९ टोलीका प्रशिक्षक […]

कपाल झरेरे तालु खुईले हुनु भयो ? चिन्ता नलिनुहोस, यसो गर्नुस !

Published: in विविधा by . Leave a Comment on कपाल झरेरे तालु खुईले हुनु भयो ? चिन्ता नलिनुहोस, यसो गर्नुस !.

एजेन्सी । प्रायजसो टाउकोमा कपाल नहुने अवस्था बुढ्यौलीसँग सम्बन्धित छ । समयभन्दा अगाडि नै टाउकोमा कपाल नहुनुको धेरै कारणहरु छन् । जस्तै; तनाब , तौल घट्नु , विभिन्न प्रकारका खाद्यपदार्थ आदि । कपाल नहुनु महिला र पूरुष दुबैको निम्ति ठूलो समस्या हो । धेरै पटक कपाल गुमाउने समस्याले आत्मविश्वास घटाउनमा महत्वपूर्ण भुमिका खेल्दछ । यस समस्यालाई […]

ऐश्वर्या रायले फिल्म पाउनलाई सुभाष घईसँग शारीरिक सम्बन्ध राखेको हल्ला

Published: in टिप्स/जानकारी by . Leave a Comment on ऐश्वर्या रायले फिल्म पाउनलाई सुभाष घईसँग शारीरिक सम्बन्ध राखेको हल्ला.

 ‘ब्यूटी विथ ब्रेन’ को उपमा बलिउड अभिनेत्री ऐश्वर्या रायलाई जति कसलाई सुहाउला ? १९९४ की विश्वसुन्दरी अहिले ४४ को उमेरमा हिँडिरहँदा पनि उत्तिकै कल्कलाउँदी लाग्छिन् । कमैलाई थाहा हुन सक्छ बलिउड अभिनेत्री ऐश्वर्या रायले आफ्नो करिअरको सुरुवात तमिल फिल्मबाट गरेकी थिइन् । १९९७ मा मणिरत्नम निर्देशित फिल्म ‘इरुवर’ बाट उनले डेब्यू गरेकी हुन् । यो […]

कोरिया जाने नेपाली कामदारले तिर्नुपर्ने हवाई भाडा घट्यो

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on कोरिया जाने नेपाली कामदारले तिर्नुपर्ने हवाई भाडा घट्यो.

| काठमाडौं ।   कोरिया जाने नेपाली कामदारले तिर्नुपर्ने हवाई भाडा घटेको छ । हवाई भाडा निर्धारणका लागि आह्वान गरिएको बोलपत्रमा सी लिङ्क्स ट्राभल एण्ड टुर्सको कम भाडामा लाने प्रस्ताव स्वीकृत भएपछि भाडा घटेको हो। भाडा घटेको बारे जानकारी दिन विभागमा गरिएको पत्रकार सम्मेलनमा कोरिया जान आजबाट टिकट बुकिङ गर्ने कामदारले अहिलेको भन्दा १२ हजार ९ सय […]

अर्थमसिति सुरूमै आक्रामक : पाँचवर्षे कार्यसम्पादन पेस गर्न निर्देशन

Published: in अर्थतन्त्र by . Leave a Comment on अर्थमसिति सुरूमै आक्रामक : पाँचवर्षे कार्यसम्पादन पेस गर्न निर्देशन.

काठमाडौं ।  अर्थमसितिको पहिलो बैठकले अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग र लगानी बोर्डलाई तीन दिनभित्र विवरणसहित समितिमा उपस्थित हुन अधिकारीहरूलाई निर्देशन दिएको छ। सोमबार बसेको बैठकले पाँच वर्षमा दिएको निर्देशनको कार्यान्वयन सहितको विवरण लिएर उपस्थितको लागि निर्देशन दिएको हो। अर्थ समितिको पहिलो बैठकले गरेका निर्णय १. अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, […]

११ वर्षीय बालकको हत्या गर्ने दुवैजना प्रहरी इन्काउन्टरमा मारिए

Published: (Updated: ) in समाज by . Leave a Comment on ११ वर्षीय बालकको हत्या गर्ने दुवैजना प्रहरी इन्काउन्टरमा मारिए.

काठमाडौं ।  काठमाडौंको काँडाघारीबाट ११ वर्षका बालकलाई नियन्त्रणमा लिएर हत्या गर्ने दुबै जना प्रहरी इन्काउन्टरमा मारिएका छन्। बालक अपहरणमा परेपछि प्रहरीले ठूलो टिम परिचालन गरेर खोजतलास गरेको थियो। अपहरणमा परेका बालकको शव भक्तपुरको ठीमीमा हत्या गरिएको अवस्थामा फेला परेको थियो। अपहरणमा परेका निशान खड्काको शव भक्तपुरको ठिमीमा भेटिएको हो। प्रहरी इन्काउन्टरमा गोपाल तामाङ र अजय तामाङ […]