Sajhamanch Archive

जिप दुर्घटनामा शसस्त्रका एसपी पोखरेलको मृत्यु, सीडीओ सहित चार घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जिप दुर्घटनामा शसस्त्रका एसपी पोखरेलको मृत्यु, सीडीओ सहित चार घाइते.

बाराका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीहरु चढेको जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सशस्त्र प्रहरी बलको १२ नम्बर गण, बारामा कार्यरत प्रहरी उपरीक्षक (एसपी)बलराम पोखरेल छन् । दुर्घटनामा बाराका प्रमुख जिल्ला अधिकारी९सिडिओ० गणेश भट्टराईसहित ४ जना घाइते भएका छन् । घाइते हुनेहरुमा सशस्त्र प्रहरीका हवल्दार सञ्जयकुमार यादव, शम्भु गुरुङ […]

ब्राजिलमा बाँध भत्किँदा मृत्यु हुनेको संख्या ४० पुग्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on ब्राजिलमा बाँध भत्किँदा मृत्यु हुनेको संख्या ४० पुग्यो.

ब्राजिलको दक्षिण पूर्वी क्षेत्रमा बाँध भत्किँदा मृत्यु हुनेको संख्या कम्तिमा ४० पुगेको छ । घटनामा ३ सयभन्दा बढी बेपत्ता भएको अधिकारीहरुले बताएका छन् । बेपत्ता भएकाहरुको जिवितै उद्धारको सम्भावना न्यून भएको स्थानीय उद्धारकर्मीहरुले बताएका छन् । मिनास गेरियस राज्यको बेलो होरिजोन्टे शहरमा एक्कासी पहिरो गएपछि बाँध फुटेको र ठूलो क्षति भएको हो । उद्धारकर्मीहरुले ५० […]

चैतसम्ममा काठमाडौँलाई मगन्तेरहित बनाइने

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चैतसम्ममा काठमाडौँलाई मगन्तेरहित बनाइने.

विसं २०७५ चैत मसान्तसम्म काठमाडौँ जिल्लालाई सहयोगापेक्षी ९मगन्ते० रहित बनाउने अभियान शुरु भएको छ । गत वर्ष पशुपति क्षेत्रलाई मगन्तेरहित बनाई शुरु भएको अभियानलाई विस्तार गरेर यस वर्ष काठमाडौँ जिल्लाव्यापी बनाउन लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोष, महानगरीय प्रहरी परिसर काठमाडौँ, काठमाडौँ महानगरपालिका, मानव सेवा आश्रम, रक्षा नेपाल, स्नेही काख नेपाल, आमाघरलगायत […]

भारतको गणतन्त्र दिवसमा नेपालबाट शुभकामना सन्देश

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on भारतको गणतन्त्र दिवसमा नेपालबाट शुभकामना सन्देश.

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको ७० औँ गणतन्त्र दिवसका अवसरमा त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई आज एक सन्देश पठाउँदै हार्दिक शुभकामना व्यक्त गरेकी छन् । त्यसैगरी उपपराष्ट्रपति नन्दबहादुर पुनले आफ्ना भारतीय समकक्षी एम भिनकाइ नाइडुलाई पनि आजै एक सन्देश पठाउँदै गणतन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गरे । यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई […]

‘भारत’को टिजर रिलिज, सलमान शिर्ष भूमिकामा

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on ‘भारत’को टिजर रिलिज, सलमान शिर्ष भूमिकामा.

लगातार दुइवटा इदमा असफल चलचित्र दिएका बलिउड नायक सलमान खान यो बर्षको इदमा धमाका मच्चाउने उद्देश्यका साथ आएका छन् । उनले अभिनय गरेको चलचित्र ‘भारत’को टिजर सार्वजनिक भएको छ । टी–सिरिज युटुब च्यानल मार्फत सार्वजनिक भएको टिजरमा सलमान खान चलचित्रको शिर्ष भूमिकामा देखिएका छन् । आफ्नो पिताले आफ्नो नाम नै भारत राखिदिएकाले यस अगाडि जात, […]

श्रम सम्झौताका विषयमा छलफल गर्न नेपाली टोली ओमान जाँदै

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on श्रम सम्झौताका विषयमा छलफल गर्न नेपाली टोली ओमान जाँदै.

ओमान र युएईसँग श्रम सम्झौताको विषयमा छलफल गर्न नेपाली प्रतिनिधि टोली शनिबार त्यसतर्फ प्रस्थान गर्दैछ । आइतबार र सोमबार हुने ओमानसँगको छलफलका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा ५ सदस्यीय टोली त्यसतर्फ प्रस्तान गर्न लागेको हो। टोलीमा कानुन मन्त्रालयका सहसचिव फडिन्द्र गौगम, परराष्ट्र मन्त्रालयका उपसचिव सुरेश अधिकारी, श्रम मन्त्रालयका उपसचिव […]

विदेशबाट फर्किंदा ल्यापटप, मोबाइल बढी ल्याए विमानस्थलमै खोसिने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on विदेशबाट फर्किंदा ल्यापटप, मोबाइल बढी ल्याए विमानस्थलमै खोसिने.

काठमाडौं । सरकारले झिटीगुन्टालाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भएको छ । दुई वर्षअघि ल्याइएको झिटीगुन्टासम्बन्धी सूचना कडाइका साथ कार्यान्वयन गरिने भन्सार विभागका महानिर्देशक तोयम रायाले जानकारी दिए । सोही सूचनामा भएको व्यवस्थाअनुसार अहिले विभागले मदिरा ल्याउन कडाइ गरेको र कानुनी व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने बताउँदै महानिर्देशक रायाले भने,‘अब ल्यापटप, मोबाइल पनि सूचनाअनुसार भन्दा […]

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै.

प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डमा विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी भई शनिबार बिहान स्वेदश फर्कदै छन् । डाभोस शहरमा आयोजित उक्त बैठकमा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल गत आइतबार राति त्यसतर्फ प्रस्थान गरेको थियो । मञ्चको पूर्णसत्र बैठकका साथै ‘दक्षिण एशियाको राजनीतिक परिदृष्य’ र ‘प्रजातन्त्रको भविष्य निर्धारण’ विषयका दुई बेग्ला बेग्लै छलफलमा विश्वका […]

लडेर एकजना कामदारको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लडेर एकजना कामदारको मृत्यु.

तेह्रथुम – माथिल्लो खोरुंगा खोला जलविद्युत आयोजनामा काम गर्ने एक कामदारको शुक्रबार लडेर ज्यान गएको छ । आयोजनामा कार्यरत कञ्चनपुरको लालझोडा गाउँपालिका–६ का ४० वर्षीय रामबहादुर चौधरीको ज्यान गएको हो । शुक्रबार बिहान आयोजनाको पावर हाउस नजिकै करिब ३५ मिटर अग्लो कान्लाबाट खसेपछि घाइते भएका चौधरीलाई उपचारकालागि जिल्ला अस्पताल ल्याइएको थियो । तर त्यहाँ उपचार […]

धामीझाँक्री नै छाउगोठ भत्काउन अग्रसर

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on धामीझाँक्री नै छाउगोठ भत्काउन अग्रसर.

बाजुरा । पाण्डसैन अगाउँपानका जय रोकाया मष्टा देवताका धामी हुन् । रोकायाले छाउ (महिनाबारी) लाई धार्मिक आस्थासँग जोड्ने गर्थे । महिनाबारी हुनु दैवी शक्तिको खेल हो, धामीझाँक्री तथा देवताका अनुयायीले छाउ हुँदा महिललाई छुन हुँदैन भन्ने विश्वास रोकायासँग थियो । छाउ हुँदा महिलालाई घरमा सुताउनु धर्म विरोधी काम हो भन्ने मान्यता रोकायाको थियो । तिनै […]