Sajhamanch Archive

नारायणगढ–मुग्लिन सडकमा गाडी चल्न थाल्यो

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on नारायणगढ–मुग्लिन सडकमा गाडी चल्न थाल्यो.

 चितवन ।  नारायणगढमुग्लिन सडकखण्डमा गाडी चल्न थालेको छ । गए राति सवा १० बजेतिर चितवनको घुमाउनेमा खसेको पहिरो झण्डै ११ घण्टा लगाएर हटाएपछि अहिले गाडी चल्न थालेको हो । तर पानी परिरहेकाले यो सडकखण्डमा जतिबेला पनि पहिरो खस्न सक्ने भन्दै नारायणगढ मुग्लिन सडक आयोजनाले सावधानी अपनाउन आग्रह गरेको छ । यस्तै, मकवानपुरको इन्द्रसरोबर गाउँपालिका ३ मा […]

आममाफीको दुई दिनमा युएईबाट २४ नेपाली फर्किए

Published: in परदेश (प्रवास) by . Leave a Comment on आममाफीको दुई दिनमा युएईबाट २४ नेपाली फर्किए.

युएई ।  विभिन्न कारणले युएईमा गैरकानुनी रुपमा बसिरहेका विदेशी नागरिकलाई तीन महिनाको आममाफीको प्रक्रिया सुरु भएको दुई दिनमा २४ जना नेपाली घर फर्किएका छन् । बुधबारदेखि सुरु भएको आममाफी अन्तर्गत दुई दिनमा २४ जना नेपालीले प्रक्रिया पुरा गरेर नेपाल फर्किएको युएईको अध्यागमनले जनाएको छ । घर फर्किनेमा ५ जना महिला छन् । ती मध्ये ९ जनाले नेपाली […]

आइतबारका लागि विदेशी मुद्रा सटही दर

Published: in अर्थतन्त्र by . Leave a Comment on आइतबारका लागि विदेशी मुद्रा सटही दर.

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ १९ पैसा र बिक्रिदर २९ रुपैयाँ ३५ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ०७ पैसा र बिक्रिदर ३० रुपैयाँ २३ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ८० पैसा र बिक्रिदर २९ रुपैयाँ […]

उत्तर कोरियाले आणविक कार्यक्रमलाई निरन्तरता दिइरहेको छ : संयुक्त राष्ट्रसंघ

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on उत्तर कोरियाले आणविक कार्यक्रमलाई निरन्तरता दिइरहेको छ : संयुक्त राष्ट्रसंघ.

उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको प्रतिबन्धलाई उलङ्घन गर्दै अझै पनि आणविक तथा क्षेप्यास्त्रको कार्यक्रमलाई निरन्तरता दिइरहेको  संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको एक प्रतिवेदनले जनाएको छ । स्वतन्त्र विज्ञको समूहले तयार पारेको प्रतिवेदनमा उत्तर कोरियाको राजधानी प्योङयाङले जहाजबाट गैरकानूनी रूपमा पेट्रोलियम ओसारपसार बढाएको र विदेशमा हतियार बेच्ने प्रयास पनि गरिरहेको दाबी गरिएको छ । तर उत्तर कोरियाले अहिलेसम्म […]

म्यानपावरलाई ६ करोड धरौटीः साना व्यवसायीलाई सिन्डिकेट र एकाधिकारको चिन्ता

Published: in समाज by . Leave a Comment on म्यानपावरलाई ६ करोड धरौटीः साना व्यवसायीलाई सिन्डिकेट र एकाधिकारको चिन्ता.

काठमाडौं । सरकारले म्यानपावरको धरौटी ६ करोड पुर्‍याउने तयारी गरेपछि यसमाथिको बहस गरमागरम बन्दै छ । कतिले सरकारको प्रस्तावको स्वागत गरेका छन्, कतिले चर्को विरोध । स्वागतवालाहरुको तर्क छ, ‘अब गल्ली–गल्लीमा ‘म्यानपावर कम्पनी’को बोर्ड झुण्डाएर फैलाइएको मानव बेचविखनको जालो र ठगीको साम्राज्य खत्तम हुन्छ । म्यानपावर कम्पनी सीमित हुन्छन् र राज्यले सजिलोसँग ठगहरुलाई तह लगाउँछ […]

एकदिवसीय क्रिकेटमा पहिलाे जितका नायकहरु

Published: in खेलकुद by . Leave a Comment on एकदिवसीय क्रिकेटमा पहिलाे जितका नायकहरु.

क्रिकेट समूहमा खेलिने खेल हो ।  यसमा एउटा मात्रै खेलाडी चल्दा कहिलेकाहीँ त जित हात पारिएला तर सधैँ यस्तो हुँदैन । फेरि यो खेलमा अन्तिम ओभरको अन्तिम बल नफाल्दासम्म नतिजाबारे पनि अनुमान गर्न गाह्रो हुन्छ । हो यस्तै भएको नेपाल र नेदरल्याण्ड्सबीचको दोस्रो खेलको नतिजा पनि । आईसीसीले सन् २०२२ सम्मका लागि नेपाललाई एकदिवसीय राष्ट्रको मान्यता […]

३२ घरमा पाइपलाइनमार्फत् पुर्‍याइयो बायोग्यास

Published: in प्रदेश तह by . Leave a Comment on ३२ घरमा पाइपलाइनमार्फत् पुर्‍याइयो बायोग्यास.

विराटनगर । विराटनगर महानगरपालिका–१४, जतुवामा पाइपलाइनमार्फत् घरघरमा बायोग्यास पुर्‍याइएको छ । पहिलो चरणमा स्थानीय ३२ घरले पाइपलाइनमार्फत् आएको बायोग्यासबाट खाना पकाउन सुरु गरेका छन् । जतुवास्थित श्रीकृष्ण गौशालाबाट निकालिएको बायोग्यास पाइपलाइनबाट एक किलोमिटर आसपासका क्षेत्रका बासिन्दाको घरघरमा पुर्‍याइएको हो । गौशालाका व्यवस्थापक महिचन्द्र यादवले ८५ लाख रुपैयाँ लागतमा ग्यास प्लान्ट, पाइपलाइन र अरु संरचना निर्माणपछि […]

धनकुटामा २४ वर्षअघि स्थापित टिस्यूकल्चर ल्याब अलपत्र

Published: in स्वास्थ्य by . Leave a Comment on धनकुटामा २४ वर्षअघि स्थापित टिस्यूकल्चर ल्याब अलपत्र.

धनकुटा। वैज्ञानिक र प्राविधिक नहुँदा धनकुटाको पारीपात्लेमा २४ वर्षअघि स्थापना गरिएको टिस्यूकल्चर ल्याब अलपत्र परेको छ । तन्तु प्रशारण विधिबाट बिरुवा उत्पादन गर्ने उद्देश्यले सो ल्याब स्थापना गरिएको थियो । अमिलो जातका फलफूलमा बढ्दो रोग–किराको प्रकोपलाई नियन्त्रण गर्दै तन्तु प्रशारण विधिबाट बिरुवा उत्पादन गर्ने लक्ष्यसहित २४ वर्षअघि ल्याब स्थापना गरिएको हो । तर, कर्मचारी अभावका […]

रुसमा हेलिकप्टर दुर्घटना : १८ जनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on रुसमा हेलिकप्टर दुर्घटना : १८ जनाको ज्यान गयो.

रुसमा एम अाई-८ हेलिकप्टर दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ । क्रास्नोयार्स्क क्षेत्रमा भएको दुर्घटनामा चालक दलका तीन जना सदस्यसहित १५ यात्रुको ज्यान गएको रुसी समाचार संस्था तासले जनाएको छ । दुर्घटनाग्रस्त हेलिकप्टर उतेएर एयरलाइन्सले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग गर्दै आएको थियो । विमानस्थलबाट उड्नेिबत्तिकै हेलिकप्टर दुर्घटनामा परेकाे तासले जनाएकाे छ । घटनाकाे विस्तृत […]

खोलाले बगाएर  दुईको मृत्यु

Published: (Updated: ) in समाज by . Leave a Comment on खोलाले बगाएर  दुईको मृत्यु.

संखुवासभा ।  संखुवासभामा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । सभापोखरी गाउँ पालिका र चैनपुर नगरपालिकामा खोलाले बगाउँदा एक महिला र एक पुरुषको मृत्यु भएको हो । सभापोखरी गाउँपालिका–६ मा शुक्रबार साँझ हाङ्दुवा खोला तर्ने क्रममा बगाएर टंकीमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। माइतीबाट घर फर्किँदा खोलाको ढुंगामा चिप्लिएर लड्दा खोलाले बगाएको प्रहरीले […]