Sajhamanch Archive

तीन बर्षमा १ हजार २९ वटा बलात्कारका घटना

Published: in प्रदेश तह by . Leave a Comment on तीन बर्षमा १ हजार २९ वटा बलात्कारका घटना.

विराटनगर । प्रदेश नम्बर १ मा पछिल्लो समयमा बलात्कारका घटना निकै बढेको एक तथ्यांकले देखाएको छ । तीन वर्षको अवधिमा कूल १ हजार २९ वटा बलात्कारका घटना भएका छन् । जुन दैनिक १ जनाभन्दा बढी महिलामाथि बलात्कारको घटना हुने गरेको प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कबाट देखिएको हो । तीन वर्षको अवधिमा सबैभन्दा बढी आर्थिक वर्ष २०७४/७५ […]

मलेसियामा कामदार पठाउन किन रोकियो ? यस्तो छ मन्त्री विष्टको प्रतिक्रिया

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on मलेसियामा कामदार पठाउन किन रोकियो ? यस्तो छ मन्त्री विष्टको प्रतिक्रिया.

विराटनगर । श्रममन्त्री गोकर्ण विष्टले विदेशमा नेपाली युवा श्रमिकले गर्ने सुरक्षित व्यवस्थित गर्न केही समयका लागि मलेसियामा रोजगारीका लागि जान रोक लगाइएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतमा नेपालवाट कामदार पठाउदा भएको विसंगति र विकृति सुधार गर्न मलेसिया सरकारले सुझाव दिएकाले अब दुई देशबीच सहमति भएपछि मात्र नेपाली श्रमिकलाई रोजगारका […]

एकदिवसीय मान्यताप्राप्त राष्ट्रको रुपमा नेपालको डेब्यु

Published: in खेलकुद by . Leave a Comment on एकदिवसीय मान्यताप्राप्त राष्ट्रको रुपमा नेपालको डेब्यु.

यो ऐतिहासिक समयमा नेपालले एकदिवसीय मान्यताप्राप्त राष्ट्रको रुपमा आफ्नो यात्रा शुरुवात गर्नेछ । नेपालको उदयको कथा निकै रोचक छ । आइसीसी विश्वकप छनौट २०१८ मा त झन् नेपालको प्रदर्शन अविस्मरणीय रह्यो । पारस खड्काको रुपमा नेपालले उत्कृष्ट ब्याटसम्यान र कप्तान पाएको छ भने सन्दीप लामिछाने जस्तो उदाउँदो सुपरस्टार टोलीमा रहेका छन् । तर, नेपाली टोलीको […]

एकल महिला सुरक्षा कोषबाट कसरी सहयोग लिने ?

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on एकल महिला सुरक्षा कोषबाट कसरी सहयोग लिने ?.

लेखपढ गर्न र सीप सिक्न मन छ तर पैसा छैन । हातमा सीप त छ, तर सीप अनुसारको व्यापार व्यवसाय गर्न पूँजी छैन । पैसाको अभाव त सबैलाई हुन्छ, तर तपाईं एकल महिला हुनुहुन्छ भने सीप सिक्न र सिकेको सीप प्रयोग गरि सानोतिनो व्यापार व्यवसाय गर्न अब पैसाले रोकिदैन । यस्तो बेला एकल महिला सुरक्षा […]

धरान नगरको प्रमुख अब को  ?

Published: in प्रदेश तह by . Leave a Comment on धरान नगरको प्रमुख अब को  ?.

सुनसरी । तारा सुब्बाको निधनपछि रिक्त धरान उपमहानगरका प्रमुख पदका लागि उपनिर्वाचनको टुंगो लागेको छैन । तर दलहरूबीच भने उम्मेदवार हुने आकांक्षी चर्चामा आउन थालेका छन् ।सुब्बाको साउन १ गते उपचारका क्रममा निधन भएको थियो । नेकपामा रमेश बस्नेत, इन्द्र राई, प्रकाश राई, अइन्द्रविक्रम बेघा, पदम इस्वो, मोती सुनुवार, नारायण सुवेदी र मनोजकुमार मेन्याङ्बोलगायतको नाम चर्चामा छ । नेकपाका जिल्ला […]

चरम आर्थिक संकटमा गुज्रिरहेको संयुक्त राष्ट्रसंघ

Published: in विविधा by . Leave a Comment on चरम आर्थिक संकटमा गुज्रिरहेको संयुक्त राष्ट्रसंघ.

नयाँदिल्ली । अन्तर्राष्ट्रिय संस्था संयुक्त राष्ट्रसंघ ९युएन० चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । सदस्यहरु राष्ट्रहरुले समयमा आफूले व्यहोर्नु पर्ने रकम भुक्तानी नगर्दा र सञ्चालन खर्चमा अत्यधिक बृद्धि भएका कारण त्यस्तो परिस्थिति सिर्जना हुन गएको जनाइएको छ । युएनका महासचिव एन्टोनियो गुटेरेसले आफ्ना कर्मचारीहरु तथा सदस्य राष्ट्रहरुलाई सम्बोधन गर्दै जारी गरेको पत्रबाट त्यस्तो तथ्य बाहिर आएको […]

प्रदेश–१ मा शुक्रबारको दिन बढी आपराधिक घटना हुने

Published: (Updated: ) in प्रदेश तह by . Leave a Comment on प्रदेश–१ मा शुक्रबारको दिन बढी आपराधिक घटना हुने.

विराटनगर । प्रदेश नम्बर–१ मा शुक्रबारको दिन र असार महिनामा सबैभन्दा बढी आपराधिक क्रियाकलाप भएको पाइएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अरु महिनाभन्दा असार महिना र अरु बारको तुलनामा शुक्रबार बढी आपराधिक क्रियाकलाप हुने तथ्यांक सार्वजनिक गरिएको हो । त्यस्तै, मध्याह्न १२ बजेदेखि साँझ ७ बजेसम्मको समयमा अपराधका […]

यौन दुब्र्यवहारबारे सीबीएसका प्रमुखको आरोप छानबिन हुने

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on यौन दुब्र्यवहारबारे सीबीएसका प्रमुखको आरोप छानबिन हुने.

काठमाडौं । अमेरिकी टेलिभिजन नेटवर्क सीबीएसका निर्देशकहरुले यौन दुव्र्यवहारबारे सो संस्थाका प्रमुख कार्यकारीमाथि लगाइएका आरोपको अनुसन्धान गर्ने बताएका छन् । उक्त संस्थाका कार्यकारी प्रमुख लेज मून्भेसले आफूलाई यौन दुव्र्यवहार गरेको ६ जना महिलाले न्यू योर्कर म्यागजिनलाई बताएका छन् । त्यसैगरी अभिनेत्री इलियाना डग्लससहित चारजनाले बैठकका दौरान आफूहरुलाई मून्भेसले जबरजस्ती छोएको अथवा चुम्बन गरेको आरोप लगाएका […]

सेयरधनीकै कारण सहकारी संस्था बन्द

Published: in सहकारी by . Leave a Comment on सेयरधनीकै कारण सहकारी संस्था बन्द.

  विराटनगर ।  साहित्यिक गतिविधिमा सक्रिय रहँदै आएको वाणी प्रकाशन सहकारी संस्था बन्द भएको छ । साहित्यकारहरूको आर्थिक समृद्धि र नेपाली भाषा साहित्यको उत्थान गर्ने उद्देश्यले सहकारी ऐनअन्तर्गत २०५२ मा स्थापित यो संस्था लगानी असुली नहुँदा बन्द भएको जनाइएको छ । संस्थाका तत्कालीन अध्यक्ष कृष्णभूषण वलको २०६९ असार ११ गते निधन भएपछि संस्था झन् धराशायी भएको स्रोतको भनाइ […]

बजेट कार्यान्वयनमा लाग्न मन्त्री र सचिवलाई मुख्यमन्त्रीको निर्देशन

Published: (Updated: ) in प्रदेश तह by . Leave a Comment on बजेट कार्यान्वयनमा लाग्न मन्त्री र सचिवलाई मुख्यमन्त्रीको निर्देशन.

विराटनगर । प्रदेश एक का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले ल्याएको बजेट सफल ढंगले कार्यान्वयन गर्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिएका छन्। शुक्रबार मुख्यमन्त्री राईले सबै विभागीय मन्त्री तथा सचिवहरूलाई भर्खरै प्रदेश सरकारले ल्याएको बजेट कार्यान्वयनमा लाग्न निर्देशन दिएका हुन्। मुख्यमन्त्री कार्यालयले आयोजना गरेको आर्थिक वर्ष २०७५र०७६ को वार्षिक बजेट तथा कार्यान्वयन कार्यक्रम कार्ययोजनाको छलफलमा मन्त्री […]