Sajhamanch Archive

आइतबारका लागि रियाल, रिंगिट, दिर्हाम लगायत विदेशी मुद्राको सटही दर

Published: in अर्थतन्त्र by . Leave a Comment on आइतबारका लागि रियाल, रिंगिट, दिर्हाम लगायत विदेशी मुद्राको सटही दर.

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २९ पैसा र बिक्रिदर २९ रुपैयाँ ४५ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १७ पैसा र बिक्रिदर ३० रुपैयाँ ३४ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ  ९१ पैसा र बिक्रिदर ३० […]

खासमा कम्युनिष्टहरु प्रजातन्त्रवादी होइनन् : देउवा

Published: (Updated: ) in राजनीति by . Leave a Comment on खासमा कम्युनिष्टहरु प्रजातन्त्रवादी होइनन् : देउवा.

काठमाडौं ।   नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अधिनायकवादी सरकारको नेतृत्व गरेको कम्युनिष्टसँग लड्न तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवसको अवसरमा आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले अधिनायवादी कम्युनिष्ट शासन विरुद्ध लड्न तयार रहन निर्देशन दिए । उनले डाक्टर केसीका […]

अमेरिकाको लस एन्जलमा वल्र्ड फिल्म फेष्टिभल : नेपाली फिल्म संयोजकमा निर्माता सुनिल रावल

Published: in टिप्स/जानकारी by . Leave a Comment on अमेरिकाको लस एन्जलमा वल्र्ड फिल्म फेष्टिभल : नेपाली फिल्म संयोजकमा निर्माता सुनिल रावल.

अक्टोबर २५ देखि २७ सम्म अमेरीकाको लस एन्जलमा वल्र्ड फिल्म फेष्टिभल हुने भएको छ । जसमा नेपाली फिल्म तथा फिल्ममेकरले पनि सहभागीता जनाउन सक्ने भएका छन् । उक्त फेष्टिभलमा फिचर फिल्म , सर्ट फिल्म , डकुमेन्ट्रि बुझाउन सकिने छ । जुनसुकै देशका राम्रा फिल्म फेष्टिभलमा सहभागि हुन सक्ने आयोजक फासि कुराम ले जानकारी दिए । […]

सरकारले नयाँ शिक्षा नीति अवलम्बन गर्न लागेको छ : प्रधानमन्त्री ओली

Published: (Updated: ) in राजनीति by . Leave a Comment on सरकारले नयाँ शिक्षा नीति अवलम्बन गर्न लागेको छ : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको खाका अनुसार जनशक्ति व्यवस्थापन गर्न सरकारले नयाँ शिक्षा नीति अवलम्बन गर्न लागेको बताएका छन्। त्रिभुवन विश्व विद्यालयको ५९ औं वार्षिक दिवस बैठकलाई शनिबार कीर्तिपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताए। प्रधानमन्त्री ओलीले कुनै अध्ययन अनुसन्धान बिना विश्वविद्यालयहरुले  कलेजको सम्बन्धन दिइरहँदा देशमा बेरोजगारहरु बढेको प्रधानमन्त्रीको भनाइ छ। पढेका मान्छे […]

वानेश्वरमा यसरी हुन पुग्यो झडप, १३ तस्बिर

Published: in फोटो by . Leave a Comment on वानेश्वरमा यसरी हुन पुग्यो झडप, १३ तस्बिर.

काठमाडौं ।   सरकारको विरोध र अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृसंगठन तरुण दलले आज राजधानीमा गरेको प्रर्दशनका क्रममा भएको दोहोरो झडपमा   प्रहरी इन्पेक्टर खेम नेपाल घाइते भएका छन् । यस्तै तरुण दलका अध्यक्ष जीतजंग बस्नेत सहित तीन दर्जन कार्यकर्ता पनि घाइते भएका छन् । शनिबार राजधानीको माईतीघरमण्डलाबाट नयावानेश्वर तर्फ जाँदै गरेको […]

नयाँ वानेश्वर क्षेत्र तनावग्रस्त, तरुण दलको प्रदर्शनमा झडप प्रहरी इन्सपेक्टर घाइते

Published: (Updated: ) in समाज by . Leave a Comment on नयाँ वानेश्वर क्षेत्र तनावग्रस्त, तरुण दलको प्रदर्शनमा झडप प्रहरी इन्सपेक्टर घाइते.

काठमाडौं ।   डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै  भएको प्रदर्शनका क्रममा  झडप भएको छ ।  राजधानीको नयाँ वानेश्वरमा केसीको समर्थनमा कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको हो । तरुण दलका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको  हो ।  झडपका क्रममा  तरुण दलका कार्यकर्ताले प्रहार गरेको ढुंगा लागेर प्रहरी […]

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले भनिन् : देशमा आगो बल्छ

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले भनिन् : देशमा आगो बल्छ.

  काठमाडौं  ।  पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले डा गोविन्द केसीको माग पुरा नभए देशका आगो बल्ने बताएका छिन् । डा.केसीको समर्थनमा निकालिएको जुलुसपछि वानेश्वरमा आयोजित सभामा उनले भनिन् -डा.केसी कसैका कार्यकर्ता होइनन् । उनका माग पुरा गरौँ । -सरकारले भोट पाएको हो । उसले जनताले भनेको मान्नुपर्छ । -डा.केसीले जनताको आवाज बोलेको छ । -केसीको माग […]

प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन खोज्ने नेविसंघका कार्यकर्ता पक्राउ

Published: (Updated: ) in राजनीति by . Leave a Comment on प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन खोज्ने नेविसंघका कार्यकर्ता पक्राउ.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाउन खोज्ने नेविसंघका १० जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन विश्व विद्यालयको ५९ वार्षिक दिवस र सिनेट बैठकलालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीलाई नेविसंघका कार्यकर्ताले शनिबार कालोझण्डा देखाउने प्रयासको आरोपमा नेविसंघ त्रिभुवन विश्व विद्यालयका अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावललगायत १० जनालाई प्रहरीले पक्राउ गरेको हो […]

‘भारतीय लोकसभामा प्रधानमन्त्री मोदी : ‘फ्रान्स’ र कांग्रेस अध्यक्ष गान्धी ‘क्रोएसिया’

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on ‘भारतीय लोकसभामा प्रधानमन्त्री मोदी : ‘फ्रान्स’ र कांग्रेस अध्यक्ष गान्धी ‘क्रोएसिया’.

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्धको अविश्वास प्रस्तावको पक्षमा रहेको शिवसेना पार्टीले कांग्रेस अध्यक्ष राहुल गान्धीको भाषणको प्रशंसा गरेको छ । शिवसेनाका प्रवक्ता सञ्जय राउतले राहुल गान्धीको भाषणको प्रशंसा गर्दै प्रधानमन्त्री मोदीले अविश्वासको प्रस्तावमा जित हासिल गरे पनि गान्धीले सबैको मन जितेको बताए । उनले शुक्रबार भारतीय लोकसभामा कांग्रेस अध्यक्षले प्रधानमन्त्रीलाई अँगालो हालेको कुराको पनि प्रशंसा गरे […]

‘डा. केसीलाई कांग्रेसले उचालेको छैन, सरकारले माग पूरा गर्नैपर्छ’ : देउवा

Published: in राजनीति by . Leave a Comment on ‘डा. केसीलाई कांग्रेसले उचालेको छैन, सरकारले माग पूरा गर्नैपर्छ’ : देउवा.

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले डा. गोविन्द केसीका माग पूरा गर्नैपर्ने बताएका छन् । यसअघि आफ्नो सरकारले तयार पारेको अध्यादेश जस्ताको त्यस्तै विधेयकका रुपमा ल्याए डा. केसीका सबै माग पूरा हुने उनले बताए । २१ दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पतालमा पुगेर देउवाले भेटेका थिए । भेटपछि पत्रकारहरुसँग […]