Sajhamanch Archive

तेस्रोलिंगीको समर्थनमा : सोनम कपुर

Published: in टिप्स/जानकारी by . Leave a Comment on तेस्रोलिंगीको समर्थनमा : सोनम कपुर.

सोनम कपुर आफूलाई मनमा लागेका कुरा निर्धक्क भन्न कहिल्यै हिच्किचाउँदिनन् । विवादमा आउँछु कि भन्ने डरले कुरा चपाएर बोल्दिनन् । सामाजिक सञ्जालमा सोनम निकै सक्रिय छिन् । हालै उनले इन्स्टाग्राममा आफ्ना फ्यानहरुसँग गरेको खुलस्त संवाद चर्चामा आएको छ । उक्त संवादमा सोनमलाई फ्यानहरुले धर्मको विषयदेखि समलिंगीलाई समर्थन गरेको विषयसम्ममा प्रश्न सोधेका थिए । एक फ्यानले […]

मदन पुरस्कार : दौडधुप ८ उत्कृष्ट पुस्तक

Published: (Updated: ) in शिक्षा by . Leave a Comment on मदन पुरस्कार : दौडधुप ८ उत्कृष्ट पुस्तक.

काठमाडौं । वर्ष ०७५ मा प्रकाशित तीन सयभन्दा बढी पुस्तकमध्ये मदन पुरस्कार गुठीले श्रेष्ठ सूचीमा ८ वटा पुस्तकको नाम सार्वजनिक गरेको छ । १० वटासम्म वर्षका श्रेष्ठ पुस्तकहरु सार्वजनिक गर्ने उसको नीतिअन्तरगत यसपटक ८ वटा पुस्तकको मात्र नाम सार्वजनिक गरेको हो । गुठीले प्रकाशित गरेको उत्कृष्ट ८ पुस्तकको सूचीमा ध्रुवसत्य परियारको कथा संग्रह ‘कैरन’, सरस्वती […]

डा. केसीद्वारा स्वास्थ्य जाँच अस्वीकार : अवस्था थप जटिल

Published: in समाज by . Leave a Comment on डा. केसीद्वारा स्वास्थ्य जाँच अस्वीकार : अवस्था थप जटिल.

जुम्ला । १५ दिनदेखि आमरण अनसनमा बसेका डा. गोविन्द केसीले आफ्नो स्वास्थ्य जाँच गर्न अस्वीकार गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनसनरत डा. केसीले सत्याग्रह सुरु गरेको लामो समय वितिसक्दा पनि सरकारले चासो नदेखाएको र आफूले औपचारिक वार्ताका लागि पहल गरेको तीन दिन बितिसक्दा पनि सरकारले वार्ताका लागि कुनै चासो व्यक्त नगरेको भन्दै […]

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ र छोरी मरियम पक्राउ

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ र छोरी मरियम पक्राउ.

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ र उनकी छोरी मरियम पक्राउ परेका छन् । आफूमाथि लागेको भ्रष्टाचारको अभियोगको प्रतिवाद गर्न बेलायतबाट स्वदेश फर्कंदै गरेका पूर्वप्रधानमन्त्री नवाज र उनकी छोरी मरियमलाई भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय नेसनल एकाउन्टिबिलिटीका अधिकारीहरुले लाहोर विमानस्थलबाटै पक्राउ गरेका हुन् । उनीहरुलाई रावलपिण्डिस्थित अडियाला जेलमा पुर्‍याइएको छ । लाहोर विमानस्थलमा पक्राउ गरिएपछि उनीहरुलाई कारमा […]

दुईबुँदे सहमति गरेपछि गंगामायाले अनशन तोडिन्

Published: in समाज by . Leave a Comment on दुईबुँदे सहमति गरेपछि गंगामायाले अनशन तोडिन्.

काठमाडौं । आफ्नो छोराका हत्यारालाई कारबाहीको माग गर्दै विगत ४५ दिनदेखि अनशनमा रहेकी गंगामाया अधिकारीले शुक्रबार अनशन तोडेकी छन् । सरकारले दुईबुँदे सहमति गरेपछि गंगामायाले शुक्रबार अपराह्न अनशन तोडेकी हुन् । गत जेठ १५ गतेदेखि वीर अस्पतालको शय्यामा अनशनमा बसेकी गंगामायालाई राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर अनशन तोडाएका हुन् । त्यसअघि कानुनमन्त्री […]

तेस्राे स्थानका लागि भिड्दै : बेल्जियम र इंग्ल्याण्ड

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on तेस्राे स्थानका लागि भिड्दै : बेल्जियम र इंग्ल्याण्ड.

विश्वकप फुटबलअन्तर्गत शनिवार तेस्रो स्थानका लागि बेल्जियमविरुद्ध इंग्ल्याण्ड मैदानमा उत्रिँदैछ। समूह जीमा रहेका दुवै टोलीले समूह चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा प्रतिस्पर्धा गरेका थिए, जसमा बेल्जियम १–० ले विजयी भएको थियो।  त्यसैले समूह चरणमा इंग्ल्याण्ड समूह चरणको हारको बदला लिने दाउमा पनि रहनेछ। शनिवार हुने यी दुई टोलीबीचको खेल रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा नेपाली समय अनुसार […]

काठेपुल भत्केर बेपत्ता भएका दुई बालिकाको शव भेटियो

Published: in प्रदेश तह by . Leave a Comment on काठेपुल भत्केर बेपत्ता भएका दुई बालिकाको शव भेटियो.

बझाङ  । शुक्रबार विद्यालयबाट घर फर्कने क्रममा बाउली खोलामा रहेको काठे पुल भत्केर बेपत्ता भएका दुई बालिकाको शव भेटिएको छ ।  सुर्मा गाँउपालिका –२, कि ८ वर्षीया रिनु बोहरा र  १४ वर्षीया विमला बोहराको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आधाबगर माविमा पढ्दे रिनु र विमला शुक्रबार विद्यालय छुट्टी भएर घर फर्कँदै […]

द्वन्द्वपीडितले ५१ लाख रुपैयाँ राहत बुझे

Published: (Updated: ) in प्रदेश तह by . Leave a Comment on द्वन्द्वपीडितले ५१ लाख रुपैयाँ राहत बुझे.

तेह्रथुम  ।  तेह्रथुममा जिल्ला प्रशासन कार्यालयले दश वर्षे सशस्त्र युद्धको क्रममा विस्थापित भएका पीडितका परिवारलाई ५१ लाख रुपैयाँ राहत वितरण गरेको छ । बेपत्ता पारिएका, मृत्युवरण गरेका र विस्थापित भएका गरी २४ परिवारलाई ५१ लाख ५५ हजार ७ सय रुपैयाँ राहतस्वरुप वितरण गरिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताउनुभयो । जसमध्ये बेपत्ता पारिएका दुई जनालाई […]

इतिहासमै पहिलो पटक विश्वकप फुटबल जाडो महिनामा :कतारमा

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on इतिहासमै पहिलो पटक विश्वकप फुटबल जाडो महिनामा :कतारमा.

सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप जाडो महिनामा हुने भएको छ । फिफा अध्यक्ष जियान्नी इन्फान्टिनोले कतार विश्वकपको मिति नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म गर्ने घोषणा गरे । यो घोषणापछि विश्वकप इतिहासमै पहिलो पटक प्रतियोगिता जाडो महिनामा हुन लागेको हो । २१औं संस्करणसम्म आइपुग्दा सबै संस्करण जुन–जुलाईमा हुँदै आएका छन् । नोभेम्बर र […]

एकसाथ चार सिनेमा प्रदर्शनमा

Published: (Updated: ) in अन्तर्वार्ता, टिप्स/जानकारी by . Leave a Comment on एकसाथ चार सिनेमा प्रदर्शनमा.

काठमाडौं । शुक्रबारदेखि एक साथचार सिनेमा प्रदर्शनमा आएका छन् । सशस्त्र प्रहरीको कथामा आधारित सिनेमा ‘वीरागंना’ सँगै बाबु कान्छा, बोबी र यो पागल मन आजदेखि प्रदर्शनमा आएका हुन् । ‘वीरागंना’मा अनुप विक्रम शाही र शिल्पा पोख्रेल मुख्य भूमिकामा प्रस्तुत भएका छन् । यो सिनेमा प्रचार प्रचारमा त्यति ध्यान नदिएको पाइन्छ । अभिनेत्री शिल्पा र पृथ्वीराज प्रसाईँले […]