Sajhamanch Archive

फेसबुक ह्याक गरेर रकम असुल्ने सक्रिय :प्रहरी भन्छ कारबाही प्रक्रिया झण्झटिलो छ 

Published: (Updated: ) in समाज by . Leave a Comment on फेसबुक ह्याक गरेर रकम असुल्ने सक्रिय :प्रहरी भन्छ कारबाही प्रक्रिया झण्झटिलो छ .

धनगढी।  फेसबुक र म्यासेन्जर ‘ह्याक’ गरेर रकम असुल्ने गिरोह सक्रिय हुन थालेको छ। स्थानीय उसु प्रशिक्षक रतन खातीले अाफ्नो फेसबुक ह्याक गरी एक लाख रुपैयाँभन्दा बढीको रिचार्ज कार्ड मागेको भन्दै उनले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका छन्। । ‘मलाई थाहा नै छैन, मेरो फेसबुकबाट कसैले एकहजार दुई हजार र पाँच हजारका रिचार्ज कार्ड माग्दो रहेछ’,खातीले भने, ‘एकजना साथीले रिचार्जको […]

नियमावलीको टुंगो लगाउने जिम्मा केन्द्रीय सचिवालय लाई

Published: (Updated: ) in राजनीति by . Leave a Comment on नियमावलीको टुंगो लगाउने जिम्मा केन्द्रीय सचिवालय लाई.

काठमाडौं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठकले पार्टीको नियमावलीलाई टुंगो लगाउने जिम्मेवारी केन्द्रीय सचिवालयलाई नै दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अपरान्ह बसेको पार्टी स्थायी समिति बैठकले पार्टीको नियमावलीलाई अन्तिम रूप दिने जिम्मेवारी केन्द्रीय सचिवालयलाई नै दिने निर्णय गरेको हो। पार्टीको नियमावलीलाई टुंगो लगाउने जिम्मेवारी सचिवालयलाई जिम्मेवारी दिने निर्णय गरिएको पार्टीका प्रवक्ता नारायणकाजी […]

माइक्रोबस दुर्घटना १७ जना घाइते

Published: (Updated: ) in प्रदेश तह by . Leave a Comment on माइक्रोबस दुर्घटना १७ जना घाइते.

धनकुटा । धनकुटा नगरपालिका–७ रमाइलो घुम्तीमा आज बिहान माइक्रोबस दुर्घटना हुदाँ १७ जना घाइते भएका छन् । यात्रु लिएर धनकुटाको हिलेबाट धरानतर्फ जादै गरेको को.१ ख. २८४७ नम्बरको माइक्रोबस ओरालोमा बे्रक फेल भई सडकमा दुर्घटना भएको थियो । दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् भने १५ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी […]

शुक्रबार रियाल, दिनार र दिर्हामको मूल्य बढ्यो

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on शुक्रबार रियाल, दिनार र दिर्हामको मूल्य बढ्यो.

काठमाडौं  ।  नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ३४ पैसा र बिक्रिदर २९ रुपैयाँ ५० रुपैयाँ रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रिदर ३० रुपैयाँ ३६ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ९५ पैसा र बिक्रिदर ३० […]

सप्तकोसीमा पानीको बहाव बढ्यो : रातो बत्ती बालियो 

Published: (Updated: ) in प्रदेश तह by . Leave a Comment on सप्तकोसीमा पानीको बहाव बढ्यो : रातो बत्ती बालियो .

विराटनगर  ।  पूर्वी पहाडी जिल्लामा भएको वर्षासँगै सप्तकोशीको सहायक नदीहरुमा आएको बाढीका कारण सप्तकोसी नदीको जलस्तर बढेको छ । यो सिजनको सबैभन्दा बढी एक लाख ५४ हजार ३ सय ९३ क्यूसेक पुगेको छ। ब्यारेजका ५२ मध्ये २४ ढोका खोलिएका छन्। दुई बजे पानीको सतह एक लाख ५० हजार पाँच सय क्यूसेक थियो। बिहीबार बिहानबाट कोशीको जलस्तर लगातार […]

२६ वर्षे युवा शिक्षामन्त्री

Published: (Updated: ) in परदेश (प्रवास) by . Leave a Comment on २६ वर्षे युवा शिक्षामन्त्री.

मलेसियामा २६ वर्षीय युवकलाई शिक्षामन्त्रीको जिम्मेवारी दिइएको छ। प्रधानमन्त्री डा. महाथिर मोहम्मदले सैयद साद्दिक अब्दुल रहमानलाई युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका छन्। रहमानको जन्म १९९२ डिसेम्बर ६ मा भएको हो। उनी मलेसियन युनाइटेड इन्डिजिनियस पार्टीका युवा प्रमुख पनि हुन्। मलेसियाको स्वतन्त्रतापछि सबैभन्दा कान्छो संघीय मन्त्रीको रूपमा उनले रेकर्ड बनाएका छन्। कानुनमा स्नातकोत्तर गरेका रहमान विद्यार्थीकालमा एसियन […]

९ जना एचआईभी संक्रमितको मृत्यु

Published: in विविधा, स्वास्थ्य by . Leave a Comment on ९ जना एचआईभी संक्रमितको मृत्यु.

पर्वत। तीन महिनाको अन्तरालमा ९ जना एचआईभी संक्रमितको ज्यान गएको छ । भर्खरै सार्वजनिक गरिएको एक तथ्याङ्क अनुसार पर्वतमा रहेका एचआईभी संक्रमित एक सय आठ जना मध्ये ९ जना संक्रमितको ज्यान गएको हो । एचआईभी संक्रमितहरुको क्षेत्रमा काम गर्ने संस्था कम्युनिटी सपोर्ट गु्रुप नेपाल पर्वतले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अंग्रेजी महिनाको मार्चदेखि मेसम्म ९ जना एजआईभी […]

साढे ३३ किलो सुनकाण्डको पेसी फेरि स्थगित

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on साढे ३३ किलो सुनकाण्डको पेसी फेरि स्थगित.

मोरङ ।  साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरण मुद्दामा पुर्पक्षको लागि जेल चलान भएका ५ जना प्रहरी अधिकारीसहित १६ जनाको मुद्दा पेसी फेरि स्थगित भएको छd जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएपछि उनीहरुले पुनरावलोकनका लागि उच्च अदालत विराटनगरमा निवेदन दिएका थिए । साधारण तारेखमा छाड्न माग गर्दै आफ्ना वकिलमार्फत उच्च […]

सभापति चयनबारे छलफल

Published: in प्रदेश तह by . Leave a Comment on सभापति चयनबारे छलफल.

विराटनगर ।  प्रदेशसभाले गठन गरेका सात समितिमध्ये न्याय, प्रशासन तथा विधायन समितिको बैठक बुधबार पहिलोपटक बसेको छ । प्रदेशसभा सञ्चालन नियमावलीअनुसार यो प्रदेशमा ७ वटा संसदीय समिति गठन भएका थिए । जिल्ला समन्वय समितिलाई धेरै अधिकार दिँदा ‘चौथो सरकार’ बन्ने खतरा भएको भन्दै असार ११ गतेको प्रदेशसभा बैठकले जिल्लासभाको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकलाई दफावार छलफलका लागि न्याय […]

बाँके डुबानमा : दुईको मृत्यु 

Published: (Updated: ) in समाज by . Leave a Comment on बाँके डुबानमा : दुईको मृत्यु .

बाँके।  बाँकेमा बाढीमा दुई जनाको ज्यान गएको छ । एकजना बेपत्ता भएका छन् । बैजनाथ गाउँपालिका–५, गुरुवागाउँका ३५ वर्षीय लोकबहादुर सुनारको डल्लीपुर नालामा  बगाउँदा ज्यान गएको छ । बिहान खोला तर्नेक्रममा बगाएर बेपत्ता भएका सुनारको शव ५०० मिटर टाढा झाडीमा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । यसैगरी बैजनाथ ३ का ६५ वर्षीय […]