Sajhamanch Archive

छोरी जन्मे एक लाखः यस्तो छ प्रक्रिया

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on छोरी जन्मे एक लाखः यस्तो छ प्रक्रिया.

प्रदेश २ सरकारले छोरी जन्मे एक लाख रुपैयाँको बिमा गर्ने भएको छ। बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रमअन्तर्गत ८ वटै जिल्लामा जन्मेका बालिका शिक्षा बिमा कार्यक्रम सुरु भएको हो। २० वर्ष उमेर पुगेपछि उनीहरुले उक्त रकम लिन सक्नेछन्। यसबाट उनीहरुलाई उच्च शिक्षा आर्जन गर्न सहयोग पुग्ने उद्देश्य राखिएको छ। लामो समय मधेसमा छोरीहरुले चरम विभेद सहँदै […]

भक्तपुरमा अन्तर्राष्ट्रिय रंगशाला बनाइने

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on भक्तपुरमा अन्तर्राष्ट्रिय रंगशाला बनाइने.

भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाइने भएको छ । खेलकुद मन्त्रालयको नेतृत्वमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयले रंगशाला बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भएको हो । नेपालमा खेलकुदका ठूला कार्यक्रम गर्न काठमाडौँमा खुला ठाउँ अभाव भएका कारण खेलकुद मन्त्रालयले यस्तो रंंगशाला भक्तपुरमा निर्माण गर्न सकिने सहरी विकास मन्त्रालयसँग प्रस्ताव गरेको हो । यसमा […]

निर्मला हत्या प्रकरणः यातना दिनेमाथि कारबाही भएन

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on निर्मला हत्या प्रकरणः यातना दिनेमाथि कारबाही भएन.

बलात्कारपछि हत्या गरिएकी निर्मला घटनाको अनुसन्धानका क्रममा प्रहरीले यातना दिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा परेको जाहेरीमाथि सुनुवाइ नभएको पीडितले बताएका छन् । घटनाको मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरिएका दिलीप विष्टका दाइ खडकले बुधबार पत्रकार सम्मेलन गरी जाहेरी दिएको एक महिनासम्मपनि कारबाही प्रक्रिया अघि नबढेको बताएका हुन् । दिलीपलाई यातना दिई अपराध कबुल गर्न लगाएको भन्दै […]

चिजले बजार पाएन, चिज उद्योगहरु धमाधम बन्द हुदै

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चिजले बजार पाएन, चिज उद्योगहरु धमाधम बन्द हुदै.

इलाम जिल्लामा विकास संस्थानअन्तर्गत रहेका चारवटा चीज उत्पादन केन्द्र खस्किँदै गएका छन्। आवश्यकता अनुसार दुध संकलन नहुनु र उत्पादित चिजले बजार नपाउँदा चिज उत्पादन केन्द्र दयनीय अवस्थामा पुगेका हुन् । दुग्ध उत्पादनमा अग्रणी स्थानमा रहेको इलामका चिज उत्पादन उद्योगहरु धमाधम बन्द हुन थालेका छन् । दैनिक ४५ हजार लिटरभन्दा बढी दूध प्रशोधन क्षमताका उद्योग धराशायी […]

भेनेजुयलामा सरकार विरोधी प्रदर्शन चर्कियो

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on भेनेजुयलामा सरकार विरोधी प्रदर्शन चर्कियो.

अमेरिकारले भेनेजुयलामा सरकारविरुद्ध जारी प्रदर्शनका नेतृत्वकर्ता विपक्षी नेता खुआन गोइदोलाई अन्तरिम राष्ट्रपतिको रुपमा मान्यता दिएका छन् । राष्ट्रपति ट्रम्पले एक ट्वीट गर्दै मदुरोको नाजायज सरकारका कारण भेनेजुयलाका जनतालाई लामो समयदेखि समस्याको सामाना गर्नु परेकाले नेस्नल एसेम्बलीका अध्यक्षलाई अन्तरिम राष्ट्रपतिको रुपमा स्वीकार गर्छु भनेर उल्लेख गरेका छन् । नेस्नल एसेम्बलीका अध्यक्ष गोइदोले मौजुदा राष्ट्रपति निकोलस मादुरोविरुद्धको […]

सप्तरीमा प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सप्तरीमा प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु.

सप्तरीको रुपनीमा प्रहरीले गरेको जवाफी कारबाहीमा एक जनाको मृत्यु भएको छ । विभिन्न आपराधिक घटनाका आरोपी सप्तरीको कडोरवनाका ३५ वर्षीय दिपेन्द्र चौधरीको प्रहरी कारबाहीमा मृत्यु भएको हो । नियमित गस्तीका क्रममा राजविराजबाट रुपनी आइरहेको प्रहरीको टोलीमाथि गोली प्रहार भएपछि प्रहरीले जवाफ कारबाही गर्दा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि बसेका चौधरीले प्रहरीमाथि […]

वाइडबडी विमान अनियमितता जाँचबुझ आयोग अझै गुमनाम

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on वाइडबडी विमान अनियमितता जाँचबुझ आयोग अझै गुमनाम.

नेपाल वायुसेवा निगमले खरिद गरेका दुईवटा वाइडबडी विमानका विषयमा छानबिन गर्न सरकारद्वारा गठित अयोग बेखबर बनेको छ । आयोग बनाएको दुई साता बित्दा पनि काम थाल्नु त परैको कुरा, आयोगमा रहेका सदस्यलाई औपचारिक जानकारीसमेत दिइएको छैन । संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइडबडी खरिमा चार अर्ब ३५ करोड अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेको थियो […]

मलेसिया कामदार पठाउने सरकारको चाहना कचल्टियो

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on मलेसिया कामदार पठाउने सरकारको चाहना कचल्टियो.

काठमाडौं । मलेसियाले नेपाली श्रमिक पठाउने क्रम सुचारु गर्न पुरानै संरचना प्रयोग गर्नुको विकल्प नभएको निष्कर्ष सुनाएको छ । ‘भेन्डर’ बदल्ने श्रम मन्त्रालयको चाहनामा पनि पुनर्विचार गर्न नसकिने उसले प्रस्ट पारेको छ । श्रम सम्झौता भएको ३ महिनामा पनि मलेसियाको बाटो खुलेको छैन । मलेसियाले यसमा पटक–पटक ध्यानाकर्षण गराएको छ । संरचनाकै विषयमा श्रम मन्त्रालय […]

४ अर्ब ३५ करोड वाइड बडी घोटलामा जाँचबुझ आयोग बेखबर

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on ४ अर्ब ३५ करोड वाइड बडी घोटलामा जाँचबुझ आयोग बेखबर.

काठमाडौं । नेपाल वायुसेवा निगमले खरिद गरेका दुइटा वाइड बडी विमानका विषयमा छानबिन गर्न सरकारद्वारा गठित आयोग बेखबर बनेको छ । आयोग बनाएको दुई साता बित्दा पनि काम थाल्नु त परैको कुरा, आयोगमा रहेका सदस्यलाई औपचारिक जानकारीसमेत दिइएको छैन । संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइड बडी खरिदमा चार अर्ब ३५ करोड अनियमितता भएको […]

‘घर’को छायांकन सुरु

Published: in टिप्स/जानकारी by . Leave a Comment on ‘घर’को छायांकन सुरु.

हरर कथामा बन्न लागेको चलचित्र ‘घर’को छायांकन सुरु भएको छ । काठमाण्डौको बुढानिलकण्ठ मन्दिरमा पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो । यो चलचित्रमा अर्पण थापाको कथा तथा निर्देशन छ । चलचित्रमा अर्पणका साथमा नायिकाद्धय वेनिशा हमाल, सुरक्षा पन्त र कलाकार अस्मिता खनालको मुख्य भूमिका रहनेछ । शर्मिला पाण्डेको लगानीमा बन्न लागेको यो चलचित्रलाई २० […]