Sajhamanch Archive

ट्रम्प र किम जोङ उनबीच आगामी फेब्रुअरीमा दोस्रो भेटवार्ता हुने

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on ट्रम्प र किम जोङ उनबीच आगामी फेब्रुअरीमा दोस्रो भेटवार्ता हुने.

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी फेब्रुअरीमा दोस्रो भेटवार्ता हुने भएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले दुई नेताबीच फेब्रुअरीको अन्तिम साता दोस्रो भेटवार्ता हुने तय भएको जनाएको छ । दोस्रो भेटवार्ताको घोषणा गर्नुअघि राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली वार्ता टोलीका सदस्य तथा नेता किमका विश्वासपात्र किम योङ छोलसँग […]

“विप्लव “नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकताद्वारा सुर्खेतमा २ वटा ट्रकमा आगजनी

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on “विप्लव “नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकताद्वारा सुर्खेतमा २ वटा ट्रकमा आगजनी.

सुर्खेत । नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकताले सुर्खेतमा २ वटा ट्रकमा आगजनी गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै नेकपाका कार्यकर्ताले सुर्खेतको बड्डीचौर र सदरमुकाम वीरेन्द्रनगर नजिकै सत्तरीमा दुई वटा मालवाहक सवारीमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । नेपालगन्जबाट खाद्यान्न बोकेर सुर्खेत आउँदै गरेको ना। ६ ख ७३१३ नम्बरको ट्रकमा […]

कांग्रेस नेता रेग्मीको निधन

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कांग्रेस नेता रेग्मीको निधन.

काठमाडौँ – नेपाली कांग्रेसका पुराना, त्यागी नेता केशव रेग्मीको निधन भएको छ । कांग्रेस कास्कीका पूर्व सचिवसमेत रहेका उनको बिहीबार राति आफ्नै निवास गोँगबुमा निधन भएको हो । लामो समयदेखि श्वासप्रश्वास रोगबाट ग्रसित रेग्मीलाई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल उपचार पछि केही दिन अगाडि मात्र आफ्नै निवासमा ल्याइएको थियो । पशुपति आर्यघाटमा शुक्रबार बिहानै उनको अन्त्येष्टि गरिएको […]

बिरालो मार्ने चालकलाई जेल सजायको फैसला

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on बिरालो मार्ने चालकलाई जेल सजायको फैसला.

मलेसियाका एक ट्याक्सी चालकलाई अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ । गर्भवती बिरालो मारेको अभियोगमा अदालतले बिहीबार ती चालकलाई जेल सजायको फैसला गरेको अधिकारीहरुले जनाएका छन् । जनवर अधिकारवादी कानुन व्यवसायी ए। मोहनराजले अनावश्यक रुपमा चालकले बिरालोलाई मारेको अभियोग लगाउँदै कारबाहीको माग गरेका थिए । क्वालालमपुरदेखि बाहिर रहेको कपडा धुने ठाउँमा गत सेम्टेम्बरमा घटना […]

सुदूरपश्चिम प्रदेशसभाको तेस्रो अधिवेशन सुरु हुँदै

Published: in प्रदेश तह, राष्ट्रिय समाचार by . Leave a Comment on सुदूरपश्चिम प्रदेशसभाको तेस्रो अधिवेशन सुरु हुँदै.

सुदूरपश्चिम प्रदेशसभाको तेस्रो अधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेशसभाको अधिवेशन गरेको पत्र संसद सचिवालयमा पुगेपछि शुक्रवार दिउँसो २ बजे प्रदेशसभाको तेस्रो अधिवेशन सुरु हुन लागेको हो । प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिले शुक्रबारको प्रदेशसभा अधिवेशनको पहिलो बैठकको कार्यसूची तय गरेको छ । बैठकमा प्रदेशसभामा प्रतिनिधित्व रहेका तीनवटै दलका प्रतिनिधिहरुले सम्बोधन गर्ने […]

जन्ती बोकेको बस दुर्घटना हुँदा ३२ जना घाईते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जन्ती बोकेको बस दुर्घटना हुँदा ३२ जना घाईते.

दोलखाको तामाकोशी गाउँपालिका–४ मालु जोगीगाउँमा आज बिहान जन्ती बोकेको बस दुर्घटना हुँदा ३२ जना घाईते भएका छन् । स्थानीय जेद्दे मिजारको छोराको विवाहका लागि ४० जनाभन्दा बढी जन्ती लिएर सिन्धुलीको खुर्कोट जान लागेको बा२ख ३७६० नम्बरको बस बिहान साढे ४ बजे सडकबाट अन्दाजी ३० मिटर तल खसेको थियो । चालकले स्टार्ट गरेर बस अगाडी बढाउनासाथ […]

आज एक्लै गरुड पुराण

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on आज एक्लै गरुड पुराण.

माघ ४ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने यो चलचित्रमा अभिनेता कर्मा शाक्यले दुई फरक भूमिका निर्वाह गरेका छन् । अभिनेताका रूपमा युवा भूमिका निर्वाह गरेका कर्मा प्रौढ भूमिकामा पनि देखिने खुलासा चलचित्रनिर्माण टिमले गरेको छ । चलचित्रका निर्देशक सुवास कोइरालाका अनुसार ‘गरुड पुराण’ मा कर्मा २५ वर्षीय तन्नेरीका रूपमा प्रेमीको भूमिकामा छन् । कर्माले यो चलचित्रमा ६० वर्षे वृद्धको […]

सुशासनविना समृद्धि सम्भव छैन : दाहाल

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सुशासनविना समृद्धि सम्भव छैन : दाहाल.

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहालले सुशासनविना समृद्धि सम्भव नभएको बताएका छन् । पूर्वी मकवानपुरको वागमती गाउँपालिकाको भवन उद्घाटन कार्यक्रममा अध्यक्ष दाहालले गणतन्त्रले मात्र समृद्धि नआउने भन्दै त्यसका लागि तीब्र विकास र सुशासन आवश्यक रहेको औंल्याए । मुलुकमा बलियो सरकार रहेकाले शिक्षा, स्वास्थ्य तथा रोजगारीको क्षेत्रमा काम गर्ने प्रशस्त अवसर सिर्जना भएको उनको भनाइ […]

पर्वत बस दुर्घटना : ५ जनाको मृत्यु, ३६ जना घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पर्वत बस दुर्घटना : ५ जनाको मृत्यु, ३६ जना घाइते.

पर्वतको मालढुंगा नजिक यात्रुबाहक बस पल्टिँदा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । तीनजनाको घटनास्थलमा नै ज्यान गएको थियो भने थप दुईजनाको बाग्लुङ अञ्चल अस्पतालतर्फ लैजाँदै गर्दा ज्यान गएको हो । दुर्घटनामा अन्य ३६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएकाको परिचय खुल्न बाँकी छ । म्याग्दीको बेनीबाट पर्वतका […]

जाडोमा बच्चा स्याहार गर्ने टिप्स

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on जाडोमा बच्चा स्याहार गर्ने टिप्स.

जाडोयाममा बच्चालाई धेरै समस्या देखिने भएकाले सरसरफाइसहित विभिन्न कुरामा ध्यान पुर्‍याउनुपर्छ। बच्चालाई न्यानो कपडा, टोपी, पञ्जा, मोजा लगाएर प्राकृतिक रुपमै न्यानो बनाएर राख्ने। रुघा लागेको मान्छेसँग घुलमिल नगराउने। बासी खानेकुरा नखुवाउने। चिसो चिज सकेसम्म नदिने। उमालेको पानी पिउन दिने। बच्चालाई रुघा खोकी लागेको छ भने केहीदिन घरमै आराम गराउने। बच्चा बस्ने र सुत्ने कोठा सधै […]