Sajhamanch Archive

बंगलादेशको नयाँ प्रधानमन्त्री शेख हसिनाले आज पद तथा गोपनीयताको सपथ लिने

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on बंगलादेशको नयाँ प्रधानमन्त्री शेख हसिनाले आज पद तथा गोपनीयताको सपथ लिने.

बंगलादेशको नयाँ प्रधानमन्त्रीका रुपमा शेख हसिनाले सोमबार पद तथा गोपनीयताको सपथ लिने भएकी छन्। गत डिसेम्बर ३० मा सम्पन्न निर्वाचनबाट उनको दलले संसदमा बहुमत हासिल गरेसँगै हसिना पुनः प्रधानमन्त्री बन्न लागेकी हुन्। शेख हसिनासँगै नयाँ मन्त्रिपरिषदको पनि सोमबार नै सपथ हुनेछ। बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले शेख हसिनालाई सरकार गठन गर्न औपचारिक आमन्त्रण गरेका छन्। प्रधानमन्त्रीका […]

इन्डोनेसियामा शक्तिशाली भूकम्प

Published: in प्रदेश तह, राष्ट्रिय समाचार by . Leave a Comment on इन्डोनेसियामा शक्तिशाली भूकम्प.

इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार सोमबार बिहान तेर्नाते शहरबाट उत्तपश्चिममा केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पका कारण कुनै क्षति नभएको बताइएको छ । खोजी तथा उद्धार एजेन्सीका एक अधिकारीले दिएको जानकारी अनुसार यो भूकम्प तेर्नाते शहरमा भने महसुस गरिएको थिएन । यस्तै, भूकम्पपछि सुनामीको पनि […]

जर्मनीमा साइबर हमला,उच्च ओहोदाधारीको च्याट सार्वजनिक

Published: (Updated: ) in राजनीति by . Leave a Comment on जर्मनीमा साइबर हमला,उच्च ओहोदाधारीको च्याट सार्वजनिक.

बर्लिन । जर्मनीका उच्च पदस्थ अधिकारीहरुको निजी गतिविधि सार्वजनिक भएपछि त्यहाँ साइबर हमला भएको ठानिएको छ । सो विषयलाई लिएर जर्मनीको साइबर सेक्युरिटी अथोरिटीमाथि आक्रोश समेत व्यक्त हुन थालेको छ । अथोरिटीलाई साइबर आक्रमणको जानकारी पहिला नै भएपनि प्रहरीलाई त्यसबारेमा खबर नगरेको भन्दै अथोरिटीको आलोचना भएको हो । यद्यपि अथोरिटीले भने आफूलाई ‘डेटा लिक’का बारेमा […]

प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने

Published: in राजनीति by . Leave a Comment on प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने.

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले आइतबार दिउँसो १ बजेपछि बस्ने प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने तय भएको उनको निजी सचिवलयले जानकारी दिएको छ । यस्तै संसद सचिवालयले पनि सम्बोधनको तयारी भएको बताएको छ । प्रधानमन्त्री ओलीले गएको बिहीबार नै संसदमा सम्बोधन गर्ने तयारी थियो, तर अन्तिम समयमा […]

वाइडबडी प्रकरण अनावश्यक हल्ला : उपप्रधानमन्त्री पोखरेल

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on वाइडबडी प्रकरण अनावश्यक हल्ला : उपप्रधानमन्त्री पोखरेल.

कास्की – उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाइडबडी जहाज खरिद प्रकरणमा अनावश्यक हल्ला चलाइएको बताउनुभएको छ । वाइडबडी जहाज खरिद प्रकरणमा लेखा समितिले गठन गरेको उपसमितिले तयार गरेको प्रतिवेदन लेखा समितिमा नबुझाई सार्वजनिक गर्नु बदनियतपूर्ण भएको उहाँले बताउनुभयो । जहाज खरिद प्रकरणको सम्बन्धमा सरकारले उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरेको जानकारी दिनुभयो । नयाँ गठन […]

आज तोल ल्होसार पर्व मनाइँदै

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on आज तोल ल्होसार पर्व मनाइँदै.

आज तोल ल्होसार पर्व मनाइँदैछ । हुम्ला, जुम्ला, डोल्पा, मुगु, मनाङ लगायत हिमाली भेगमा तोल ल्होछार पर्व मनाउने गरिन्छ । तोल ल्होसारलाई सबैभन्दा पुरानो ल्होसार मानिन्छ । तोलको अर्थ समयचक्र भन्ने हुन्छ । पुस शुक्ल प्रतिपदाको दिनमा मनाइने यो पर्वमा आगन लिपपोत गरी चोखो बनाएर पूजाआजा गरी मान्यजनबाट आर्शिवाद लिने र बाबरी रोटी, फुरौला, कन्दमुल […]

एसियन कपमा आज तीन खेल हुँदै

Published: in खेलकुद by . Leave a Comment on एसियन कपमा आज तीन खेल हुँदै.

शनिबारदेखि यूएईमा सुरु भएको महादेशीय फुटबल प्रतियोगिता एसियन कप अन्तर्गत आज समूह चरणका तीन खेल हुँदैछन् । आज समूह ए का एक खेल र समूह बी का दुई खेल हुनेछन् । नेपाली समयअनुसार अपराह्न पौने ५ बजेदेखि सुरु हुने पहिलो खेलमा समूह बीमा रहेको साविक विजेता अष्ट्रेलियाले जोेर्डनसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल हज्जा बिन […]

बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

Published: in समाज by . Leave a Comment on बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु.

पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका–३ लायन्सचोकमा शुक्रबार राति बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ४४ वर्षीय रवीन्द्र रिजाल रहेका छन्। वीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको ना ५ ख ५०६० नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको बा ४० प ९२०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको […]

फाल्गुनन्द गोल्डकप आज बाट शुरु हुदै : उद्घाटन खेलमा झापा ११ र ताप्लेजुङ

Published: in खेलकुद by . Leave a Comment on फाल्गुनन्द गोल्डकप आज बाट शुरु हुदै : उद्घाटन खेलमा झापा ११ र ताप्लेजुङ.

नेपालका १६ औं विभुती महागुरु फाल्गुनन्द लिङदेनको स्मृतिमा आयोजना हुँदै आएको फाल्गुनन्द गोल्डकपको १० औं संस्करण आज शुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा झापा ११ झापा र कर्णसिंह सोनाम स्मृति क्लव ताप्लेजुङबीच प्रतिस्पर्धा हुँदैछ । फिदिम मावी फिदिमको खेल मैदानमा शुरु हुने प्रतियोगिताको व्यवस्थापकीय सहित खेल मैदानमा संरचना निर्माण गर्ने काम सबै पुरा भएको आयोजक […]

डीपीएल क्रिकेटको खेलाडी खरिद बिक्री(अक्सन)आज हुँदै

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on डीपीएल क्रिकेटको खेलाडी खरिद बिक्री(अक्सन)आज हुँदै.

काठमाडौं । धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटको खेलाडी खरिद बिक्री अक्सन आज हुँदैछ । अक्सनका लागि २ सय ५ खेलाडीले नाम दर्ता गराएका छन् । खेलाडीले न्यूनतम ३० हजारदेखि २ लाख ५० हजारसम्म मूल्य राखेर नाम दर्ता गराएका छन् । जस अनुसार टिमले खेलाडी किन्नेछन् । ६ टिम सहभागी हुने डीपीएलमा हरेक टिमले एक ट्यालेन्ट […]