Sajhamanch Archive

नेपाल वायुसेवा निगमको फाप्लु–विराटनगर उडान तालिका रद्द

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on नेपाल वायुसेवा निगमको फाप्लु–विराटनगर उडान तालिका रद्द.

सोलुखुम्बु –नेपाल वायुसेवा निगमको फाप्लु–विराटनगर उडान तालिका रद्द गरिएको छ । सोलुखुम्बुकोे फाप्लुदेखि विराटनगर जाने यात्रु अभाव भएकाले तालिका रद्द गरिएको हो । कात्तिक ९ गते देखि समय तालिका निकालेर उडान गर्ने निर्णय गरेको नेपाल वायुसेव निगमले यात्रु अभावमा तालिका रद्द गरेको नेपाल एयरलाइन्स फाप्लुका इञ्चार्ज गणेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । वायुसेवा निगमले यही पुस […]

सरकार असफल नेपाली कांग्रेसका सभापति:देउवा

Published: in राजनीति by . Leave a Comment on सरकार असफल नेपाली कांग्रेसका सभापति:देउवा.

विराटनगर, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार असफल भएको दाबी गरेका छन् । शुक्रबार विराटनगरमा सन्चारकर्मीहरुसित कुरा गर्दै देउवाले दुईतिहाइको दम्भमा रहेको वर्तमान सरकारबाट कामको अपेक्षा गर्न नसकिने बताए । ‘वाइडबडी’ विमान खरिद प्रकरणमा संसदीय उपसमितिले तयार पारेको प्रतिवेदन आफूले अध्ययन नगरेको भन्दै उनले विमान खरिद प्रकरणका दोषीलाई सरकारले आवश्यक कानुन बनाएर कारबाही गर्नुपर्ने […]

आज तीर्थमा श्राद्ध गर्ने दिन

Published: in समाज by . Leave a Comment on आज तीर्थमा श्राद्ध गर्ने दिन.

पौष कृष्ण औँसी अर्थात् पौसे औँसी। तीर्थश्राद्ध गर्ने दिनको रूपमा यसको महत्त्व छ। यो तिथिमा विभिन्न तीर्थस्थलमा पुगेर पितृहरूलाई तर्पण,श्राद्ध गर्ने चलन छ। काठमाडौंको गोकर्ण, रसुवाको वेत्रावतीलगायतमा श्राद्ध गर्नेको घुइँचो लाग्छ। पुराणहरूमा वर्षा र हिउँदका औँसीमा तीर्थमा पुगेर श्राद्ध गर्ने विधान बताइएको छ। भदौ र पुसकोऔँसी तिथिमा गोकर्णेश्वर महादेव नजिकै पिण्ड दिए पितृहरूको उद्धार हुने […]

प्रेम सम्बन्धका बारेमा के भन्छिन् स्वेता

Published: in टिप्स/जानकारी by . Leave a Comment on प्रेम सम्बन्धका बारेमा के भन्छिन् स्वेता.

नायिका स्वेता खड्का चलचित्र ‘कान्छी’मा काम गरेपछि अहिले सिन्धुपाल्चोकमा आफ्नो सपनाको बस्ती निर्माणमा व्यस्त छिन् । स्वेता खड्का चलचित्रमा काम गर्दा पनि वा नगर्दा पनि चर्चामा रहन्छिन् । चलचित्र बजारमा नायिका स्वेता खड्का प्रेममा रहेको चर्चा पनि चल्ने गरेको छ । हुनत, चलचित्र बजारमा यस्ता हल्ला चल्नु स्वभाविक नै हो । तर, स्वेता खड्का यो […]

बालविवाह गर्ने जोडी प्रहरी नियन्त्रणमा

Published: in प्रदेश तह by . Leave a Comment on बालविवाह गर्ने जोडी प्रहरी नियन्त्रणमा.

बालविवाह गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । बालविवाहको आरोपमा जिल्लाको चम्पादेवी गाउँपालिकाका १६ वर्षीय उत्तम खत्री र स्थानीय १८ वर्षीया एक किशोरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । खत्री ज्ञान प्रकाश मावि घोराखोरीमा कक्षा १० मा र किशोरी कक्षा ९ मा अध्ययनरत छिन् । उनीहरूले बालविवाह गरेको भन्दै चम्पादेवी–७ का वडाध्यक्ष सुरेश थापाले […]

सरकारी कामकाज ठप्प पार्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

Published: in प्रदेश तह by . Leave a Comment on सरकारी कामकाज ठप्प पार्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी.

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी कामकाज ठप्प पार्ने चेतावनी दिएका छन् । डेमोक्रेटिक पार्टीका शीर्ष नेताहरुसँगको छलफलपछि उहाँले अमेरिका र मेक्सिकोको सीमामा पर्खाल बनाउन राष्ट्रिय आपतकालको घोषणा समेत गर्न सक्ने बताएका छन् । ट्रम्पले पर्खाल बनाउन बजेट नमिलेसम्म कुनै पनि विधेयकमा हस्ताक्षर नगर्ने समेत बताए । ट्रम्पले वर्षौंसम्म बन्द काम बन्द गर्न पनि आफू तयार […]

लोक सेवा आयोगको काम प्रभावित हुन सक्ने

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on लोक सेवा आयोगको काम प्रभावित हुन सक्ने.

सरकारले निजामती कर्मचारीको समायोजन नमिलाएसम्म लोकसेवा आयोगको काम प्रभावित हुन सक्ने देखिएको छ । लोक सेवा आयोगले समायोजनमा जान नपर्ने कर्मचारीको पदपूर्तिको कामलाई निरन्तरता दिइरहेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘समायोजनमा लैजानुपर्ने कर्मचारीको पदपूर्ति कहिले हुने भन्ने सरकारले निर्णय गरेको छैन ।’ आयोगको वार्षिक पात्रोअनुसार पुस महिनामा नायव सुब्बा पदको पदपूर्तिका […]

स्टिम बाथले मुटुलाई कस्तो गर्छ

Published: in विविधा by . Leave a Comment on स्टिम बाथले मुटुलाई कस्तो गर्छ.

स्टिम बाथले छालालाई निकै फाइदा पुर्‍याउँछ । तर, यसको फाइदा छालामा मात्र सीमित छैन । यसले त मुटुलाई स्वस्थ बनाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । अर्थात्, मुटुका लागि पनि उत्तिकै फाइदाजनक छ, स्टिम बाथ । एक अनुसन्धानले प्रमाणित गरेको छ कि नियमित स्टिम बाथ लिने मानिसलाई स्ट्रोकको खतरा निकै कम हुन्छ । ( हप्तामा […]

१५४ जना बाग्लुङका बालबालिकामा कुपोषण भेटियो

Published: in स्वास्थ्य by . Leave a Comment on १५४ जना बाग्लुङका बालबालिकामा कुपोषण भेटियो.

बाग्लुङ । बाग्लुङमा एक वर्षको अवधिमा १५४ जना बालबालिकामा कुपोषणको भएको पाइएको छ । उमेरअनुसार तौल नभएकाले स्वास्थ्य समस्या भएका, खान नपाएका र खानाको मात्रा नमिलेकै कारण बालबालिकामा कुपोषणको समस्या देखा परेको हो। सुआहारा कार्यक्रमले तयार गरको तथ्यांकअनुसार कुपोषणको समस्या भएका बालबालिकाहरुको संख्या उच्च छ। कुपोषणको समस्या देखिएका बालबालिकाहरुलाई जिल्ला सदरमुकाममा रहेको धौलागिरी अञ्चल अस्पतालको […]

सुनको भाउ बढ्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on सुनको भाउ बढ्यो.

काठमाडौं । सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेको छ । सुन आज तोलाको ६० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा १ सय रुपैयाँ घटेर ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज भने तोलामा ८ सय रुपैयाँ बढेको हो । यसअघि ७० […]