Sajhamanch Archive

सडकमा टाँगिएका डोरी सात दिनभित्र हटाउन निर्देशन

Published: in अर्थतन्त्र by . Leave a Comment on सडकमा टाँगिएका डोरी सात दिनभित्र हटाउन निर्देशन.

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सडकमा टाँगिएका डोरी सात दिनभित्र हटाइसक्न सडक विभागलाई निर्देशन दिएका छन् । सोमबार सिंहदरबारमा बसेको संसदीय विकास तथा प्रविधि समिति बैठकमा मन्त्री महासेठले सडक विभागका निर्देशक रवीन्द्रनाथ श्रेष्ठलाई यस्तो निर्देशन दिएका हुन् । “सडकमा टाँगिएका प्लाष्टिक र जुटका डोरीले सडकको सुन्दरता मात्रै बिगारेको छैन, विदेशी पर्यटकलाई […]

दैनिक साढे ४ अर्बको विदेशी वस्तु उपभोग

Published: in अर्थतन्त्र by . Leave a Comment on दैनिक साढे ४ अर्बको विदेशी वस्तु उपभोग.

काठमाडौं ।नेपालमा दैनिक झन्डै साढे चार अर्वको विदेशी सामान भित्रिने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । व्यापार निकासी प्रवर्द्धन केन्द्रले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महिनासम्मको वैदेशिक व्यापारको तथ्याङ्कले दैनिक ४ अर्ब ४६ करोड रुपैयाँ बराबरको सामान आयात हुने देखाएको छ । पाँच महिनामा साउन देखि मंसिरसम्म० ६ खर्ब ७ अर्ब रुपैयाँको सामान […]

क्रिकेट टोलीका खेलाडीलाई नयाँ मौका

Published: in खेलकुद by . Leave a Comment on क्रिकेट टोलीका खेलाडीलाई नयाँ मौका.

काठमाडौं । नेपालले आगामी महिना संयुक्त अरब इमिरेट्स युएई सँग खेल्ने तीनवटा वान डे र तीनैवटा टी–२० क्रिकेट खेलका लागि २० सदस्यीय प्रारम्भिक नेपाली टोलीको घोषणा गरिएको छ । प्रारम्भिक टोलीमा केही नयाँ खेलाडीलाई मौका दिइएको छ । पछिल्ला फ्रेन्चाइज लिगमा राम्रो प्रदर्शन गरिरहेका युवा खेलाडी भीम सार्की, सन्दिप जोरा र पवन सर्राफ प्रारम्भिक छनोटमा […]

सुस्त सेमेस्टर प्रणाली भएकोमा विद्यार्थी आक्रोशित

Published: in समाज by . Leave a Comment on सुस्त सेमेस्टर प्रणाली भएकोमा विद्यार्थी आक्रोशित.

काठमाडौं । एउटा सेमेस्टर कम्तीमा ६ महिनामा सकिनु पर्नेमा वार्षिक प्रणालीजस्तै हुनथालेपछि विद्यार्थीहरु आक्रोशित भएका छन् । विश्वविद्यालयले आफ्नो भविष्यसँग नै खेलवाड गरेको उनीहरुको आरोप छ । त्रिभुवन विश्वविद्यालय मानविकी संकाय अर्थशास्त्र तेस्रो सेमेष्टरका छात्र भुवन जोशी भन्छन्,“ २०७३ सालको फागुन महिनातिर स्नातकोत्तरमा भर्ना भएका थियौं । तर, २०७५ को पुस महिनासम्म हाम्रो तेस्रो समेष्टरकोसमेत […]

डलरको भाउ घट्न थाल्यो

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on डलरको भाउ घट्न थाल्यो.

काठमाडौं । सामान्य दरमा घटिरहेको अमेरिकी डलरको भाउ उकालो लाग्न सुरु गरेको एक दिनमै फेरि बढेको छ । मुलुकको केन्द्रीय बैंकले आज आइतबारका लागि डलरको भाउ १ बराबर १ सय १२ रुपैयाँ २१ तोकेको छ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विनिमय दरअनुसार डलर भाउ १ बराबर १ सय १२ रुपैयाँ २१ पैसा बिक्री […]

कांग्रेसको ७७ वटै जिल्लामा को कहाँ केन्द्रीय प्रतिनिधि

Published: in राजनीति by . Leave a Comment on कांग्रेसको ७७ वटै जिल्लामा को कहाँ केन्द्रीय प्रतिनिधि.

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज ९सोमबार० ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस देशव्यापी रुपमा मनाउने भएको छ । वि।सं। २०३३ साल पुस १६ गते उक्त पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाका साथै गणेशमान सिंह र अन्य शीर्ष नेताहरु आठ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिनलाई कांग्रेसले हरेक वर्ष राष्ट्रिय एकता […]

अचार बनाउने तालिमा भद्रपुरका महिला

Published: in समाज by . Leave a Comment on अचार बनाउने तालिमा भद्रपुरका महिला.

भद्रपुर । झापा भद्रपुरस्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले महिला उपभोक्ताहरुलाई एक साता अचार बनाउने तालिम प्रदान गरेको छ । समूहको वार्षिक कार्ययोजना अनुसार गरिबी न्यूनिकरण कार्यक्रमअन्तर्गत ४० जना महिला उपभोक्तालाई अचार बनाउने तालिम दिइएको कार्यक्रम संयोजक तथा समूहका कोषाध्यक्ष अनुज खतिवडाले जानकारी दिए । सहभागीहरुलाई झापाको अर्जुनधारास्थित शिव बाबा अचार तथा जुस उत्पादन उद्योगका […]

प्रहरीद्वारा सकुम्बासीलाई कम्बल वितरण

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on प्रहरीद्वारा सकुम्बासीलाई कम्बल वितरण.

भद्रपुर । झापा भद्रपुर १० स्थित कलबलगुडी प्रशिक्षणकेन्द्रछेउका सुकुम्बासी वस्तीका विपन्न वासिन्दालाई जाडो छल्नका लागि कम्बल वितरण गरिएको छ । सामाजिक सेवा–कार्यमै निरन्तर लागिरहेको सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरको अगुवाइमा सुकुम्बासी वस्तीका ४० परिवारलाई न्यानो कम्बल वितरण गरिएको हो । स्थानीय समाजसेवी व्यक्तिले उपलब्ध गराएको ४० थान कम्बल सुकुम्बासीहरुलाई वितरण गरिएको केन्द्रकी अध्यक्ष शीला श्रेष्ठ […]

करिस्मा विष्टको नयाँ पप गीत ‘विद्यानास’ सार्वजनिक

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on करिस्मा विष्टको नयाँ पप गीत ‘विद्यानास’ सार्वजनिक.

काठमाडौँ । नेपाल आइडलबाट चर्चामा आएकी र्यापर करिस्मा विष्टको नयाँ पप गीत ‘विद्यानास’ सार्वजनिक भएको छ । (भिडियो)

आदर्श समाजको जस्तो नाम उस्तै कार्य

Published: (Updated: ) in समाज by . Leave a Comment on आदर्श समाजको जस्तो नाम उस्तै कार्य.

अर्जुनधारा । आफ्नो ठाउँ आफै बनाउ हाम्रो फोहोर हाम्रो दायित्व भन्ने मुल नाराका साथ अर्जुनधारा नगरपालिका वडा नम्बर ६ को पुस्पलाल चोक आसपासमा सररफाई अभियान सुचारु गरिएको छ । आदर्श युवा समाज को आयोजनामा सरसफाई सबैका लागि भन्ने उदेश्यका साथ केही हप्ता अघि बाट भरत भट्टराईको अध्यक्ष्तामा  आदर्श सरसफाई समिती गठन गरि सात्ताहिक कार्यक्रम सन्चालन […]