Sajhamanch Archive

ए डिभिजन लिगस्ब्रिगेड ब्वाइजलाई ४–१ ले हराउँदै शेर्पा अंकतालिकाको पाँचौ स्थानमा

Published: in खेलकुद by . Leave a Comment on ए डिभिजन लिगस्ब्रिगेड ब्वाइजलाई ४–१ ले हराउँदै शेर्पा अंकतालिकाको पाँचौ स्थानमा.

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पाले ब्रिगेड ब्वाइजमाथि ४–१ को फराकिलो जित निकाल्न सफल भएको छ । जितसँगै तालिकामा शेर्पा १७ अंकसहित पाँचौ स्थानमा आएको छ । एन्फा मैदान सातदोबाटो ललितपुरमा बुधबार भएको पहिलो खेलमा पहिलो हाफ भने दुवै टिमले गोल रहित बराबरी खेलेका थिए । ११औं मिनेटमा हिमालयन शेर्पाका कर्ण […]

दुई छोरासंगै आमाले खाइन् विष

Published: (Updated: ) in समाज by . Leave a Comment on दुई छोरासंगै आमाले खाइन् विष.

धनुषा । धनुषामा घरायसी विवादको कारण एउटी महिलाले दुई छोराहरुलाई विष खुवाई आफूले पनि विष सेवन गरेकी छिन् । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका(१, सोनमाई खजुरी टोल बस्ने रविन्द्र यादवकी श्रीमती २४ वर्षकी रिना देवी यादवले आफ्ना दुई छोरालाई विष खुवाई आफूले पनि विष सेवन गरेकी हुन् । विष खुवाएका कारण कान्छो छोरा ३ वर्षका रितेशको ज्यान […]

ब्याजदर सुविधाले भारतीय वित्तीय संस्था आकर्षित हुने

Published: in अर्थतन्त्र by . Leave a Comment on ब्याजदर सुविधाले भारतीय वित्तीय संस्था आकर्षित हुने.

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई मात्र भारतीय मुद्रामा विदेशी ऋण लिनेसम्बन्धी नयाँ व्यवस्था गरेको छ । केन्द्रीय बैंकले गत चैत २० र कात्तिक २० मा गरेका दुवै व्यवस्था खारेज गर्दै बैंकहरुलाई ब्याजदरमा नयाँ सुविधा दिएको हो । राष्ट्र बैंकको नयाँ व्यवस्थामा ऋणदाताले लगाउने सम्पूर्ण शूल्कसमेत गरी ऋणको ब्याजदर ‘मार्जिनल कस्ट अफ फन्डिङ बेस्ड […]

योगी रामदेवले किन छोड्न लागे मोदीलाई

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on योगी रामदेवले किन छोड्न लागे मोदीलाई.

नयाँ दिल्ली । पछिल्लो विधानसभा निर्वाचनमा भारतको सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाले नराम्रो हार व्यहोर्नुपरेपछि योगगुरु रामदेव सो पार्टीसँग टाढिन खोजेको पाइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपालाई विगतमा ठूलो साथ दिँदै आएका रामदेवले अहिले भने आफूलाई तटस्थ भएको बताउन थालेका छन् । उनले आगामी संसदीय चुनावका क्रममा पनि भाजपाको प्रचार नगर्ने संकेत […]

वन्यजन्तुका ३ हजार ४ सय पोखरी बनाइने

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on वन्यजन्तुका ३ हजार ४ सय पोखरी बनाइने.

काठमाडौं । सरकारले वन्यजन्तुलाई खाने, बस्ने र आहाल बस्ने प्रयोजनको लागि पोखरी निर्माण गर्न ६ करोड रुपैयाँ रकमान्तर गरी सात प्रदेश सरकारको नाममा पठाएको छ । सरकारको निर्णयअनुसार अर्थ मन्त्रालयले मंसिर महिनामा साधारण प्रशासन शीर्षकबाट रकमान्तर गरी उक्त रकम प्रदेश सरकारलाई उपलब्ध गरेको हो । सरकारलले नीति तथा कार्यक्रममा चुरे क्षेत्रमा बर्खाको पानी संरक्षण र […]

दुई घण्टा लामो प्रचण्डको जवाफ : परिमार्जनसहित प्रतिवेदन पास गरौँ

Published: in राजनीति by . Leave a Comment on दुई घण्टा लामो प्रचण्डको जवाफ : परिमार्जनसहित प्रतिवेदन पास गरौँ.

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले पार्टीको जारी स्थायी समिति बैठकमा आफ्नो धारणा राखेका छन् । मंगलबार बिहान बसेको बैठकमा अध्यक्ष प्रचण्डले पार्टी र सरकारलाई सफल बनाउनका लागि जारी स्थायी समिति बैठक ऐतिहासिक भएको बताए । उनले दुई अध्यक्षले संयुक्त रुपमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनबारे पार्टीका नेताहरुले दिएको सुझावलाई समेट्दै परिमार्जन गरेर त्यसलाई पारित […]

कागतीका यि तरिकाले चम्काउनुस् पूरा घर

Published: in स्वास्थ्य by . Leave a Comment on कागतीका यि तरिकाले चम्काउनुस् पूरा घर.

कागती आफ्नो अमिलो स्वादका कारण खानामा खुबै प्रयोग गरिन्छ । तर यसका केही विशेष गुणका कारण यसको प्रयोग सौन्दर्य बढाउनका लागि र घरको सरसफाईमा पनि अत्यधिक गरिन्छ । आउनुहोस्, कागतीका यस्ता सात उपायबारे जानकारी लिऔं जसले तपाईंको घरको हरेक कुनालाई चम्काउनेछः १। माइक्रोवेभलाई सफा गर्नका लागि एक कप पानीमा कागतीको टुक्रा काटेर त्यसलाई माइक्रोवेभमा १५ […]

जाडोमा बदाम खानुका १० रोचक फाइदा

Published: (Updated: ) in विविधा by . Leave a Comment on जाडोमा बदाम खानुका १० रोचक फाइदा.

चिसो मौसममा घाममा बसेर बदाम खानुको आफ्नै मज्जा छ । यो स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ । बदाममा स्वास्थ्यको खजाना लुकेको छ । यसमा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ जुन शरिरको वृद्धिका लागि निकै आवश्यक हुन्छ । यदि तपाईं कुनै कारणवश दुध पिउन सक्नुहुन्न भने विश्वास गर्नुहोस् बदामको सेवन एक उत्कृष्ट विकल्प हो । आउनुहोस्, […]

बुधबार डलरसहित विदेशी मुद्राको मूल्य स्थिर

Published: in अर्थतन्त्र by . Leave a Comment on बुधबार डलरसहित विदेशी मुद्राको मूल्य स्थिर.

काठमाडौं । बुधबार अमेरिकी डलरसहित धेरै विदेशी मुद्राको मूल्य स्थिर छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी डलर १ को खरिददर १११ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११२ रुपैयाँ ५२ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ८३ पैसा र बिक्रीदर २९ रुपैयाँ ९९ पैसा, कतारी रियाल १ को […]

फेरी टुहुरा भए रवी सौतेनी आमालाई पनि गुमाए

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on फेरी टुहुरा भए रवी सौतेनी आमालाई पनि गुमाए.

काठमाडौं । नेपाल आइडल सिजन – २ का विजेता रवि ओडलाई मातृ शोक परेको छ ।बुधबार बिहान रविकी आमाको करेन्ट लागेर ज्यान गएको हो । बुधबार बिहान ७ बजे रविकी आमा ४५ वर्षीया विष्णा ओडले घरमा काम गर्ने क्रममा उनलाई करेन्ट लागेपनि ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी आभूषण तिम्सिनाले बुधबार बिहान […]