Sajhamanch Archive

योगीको सम्मान, खानामा ३६ प्रकारको ब्यञ्जन

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on योगीको सम्मान, खानामा ३६ प्रकारको ब्यञ्जन.

जनकपुरधाम ।  सीताराम विवाह महोत्सवअन्तर्गत अयोध्याबाट जन्तीमा आएका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई प्रदेश नं २ सरकारले आज यहाँ सम्मान गरेको छ ।  मधेश भवनमा आयोजित सम्मान समारोहमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई स्वागत गर्दै अभिनन्दन पत्र प्रदान गरेका थिए । मुख्यमन्त्री राउतले अभिनन्दन पत्रमा नेपाल भारतको धार्मिक, सांस्कृतिक […]

रोटाभाइरसबाट बच्न सावधानी अपनाउनुहोस्

Published: in स्वास्थ्य by . Leave a Comment on रोटाभाइरसबाट बच्न सावधानी अपनाउनुहोस्.

काठमाडौं ।  जाडो महिनामा बालबालिकामा रोटाभाइरसका कारण संक्रमण हुने सम्भावना रहेकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् । सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार रोटाभाइरस जाडो मौसममा बढी सक्रिय हुन्छ । रोटा भाइरसले खास गरी पाँच वर्षमुनिका बालबालिकालाई बढी प्रभावित पार्छ । फोहोरमैला, पानी वा खानाका कारण फैलने रोटाभाइरसबाट झाडापखाला लाग्छ । यसले बालबालिकाको ज्यानै […]

अन्तरप्रदेश परिषद् बैठकको निष्कर्ष

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on अन्तरप्रदेश परिषद् बैठकको निष्कर्ष.

काठमाडौं । आइतबारदेखि शुरु भएको अन्तरप्रदेश परिषदको बैठक संघीयता कार्यान्वयनको कामलाई गति दिने निष्कर्षसहित सोमबार सकिएको छ । प्रधानमन्त्री एवम् परिषदका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षमा सोमबार सम्पन्न बैठक संघीयता कार्यान्वयनको कामलाई गति दिने निष्कर्ष निकाल्दै सकिएको हो । बैठकले मुख्यमन्त्रीहरुले उठाएका विषयहरुलाई समेटेर प्रतिवेदन तयार पार्न गृहमन्त्री रामबहादुर थापाको अध्यक्षमा ६ सदस्यीय कार्य दल […]

सेल्फी खिच्न लाग्दा डुंगाबाट खसेर बेपत्ता

Published: in विविधा by . Leave a Comment on सेल्फी खिच्न लाग्दा डुंगाबाट खसेर बेपत्ता.

कास्की । पोखराको फेवातालमा डुंगाबाट खसेर एकजना बेपत्ता भएका छन् । सोमबार बिहान सवा १० बजेतिर पोखरा घुम्न आएका काठमाडौं ताहाचल बस्ने १९ वर्षका रोजन श्रेष्ठ ९सिंगल० प्याडल बोट चलाउने क्रममा अनियन्त्रित भएर डुङ्गाबाट खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । आइतबार दिदी रोशनीसँग पोखरा घुम्न आएका उनले फेवातालको बीचमा पुगेर सेल्फी खिच्न लाग्दा डुंगा […]

एचआईभी पीडितलाई पिडा माथि पिडा

Published: in विविधा by . Leave a Comment on एचआईभी पीडितलाई पिडा माथि पिडा.

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकाकी पार्वती नाम परिवर्तन० लाई एचआईभी संक्रमण भएको ७ वर्ष भयो । तीन सन्तानकी आमा पार्वती परिवार पाल्नकै लागि सदरमुकाम सिलगढीमा दैनिक ज्यालादारीमा जोखिमपूर्ण काम गर्दैछिन् । डोटीकै पूर्वी चौकी गाउँपालिकाकी मन्सरी ९नाम परिवर्तन० को अवस्था पनि उस्तै छ । उहाँका श्रीमानले भारतमा गएर कमाउनु हुन्थ्यो, घर परिवार राम्रै चलेको […]

नवजात शिशु मारेर आमाले फाल्दै गर्दा प्रहरीको फन्दामा

Published: in समाज by . Leave a Comment on नवजात शिशु मारेर आमाले फाल्दै गर्दा प्रहरीको फन्दामा.

संखुवासभा । खाँदबारी नगरपालिकामा नवजात शिशु मारेर फाल्दै गरेकी आमा पक्राउ परेकी छिन् । खाँदबारी नगरपालिका–६ मयम भन्ने ठाउँमा शिशुको हत्या गरेको आरोपमा प्रहरीले ३७ वर्षकी फूलमाया राईलाई पक्राउ गरेको हो । एकल जीवन बिताइरहेकी फूलमायाले अवैध गर्भधारण गरी शिशुलाई जन्मदिएपछि हत्या गरेर फाल्दै गरेको अवस्थामा उनलाई प्रहरीले पक्रेको हो । उनको श्रीमानको केही वर्ष […]

मुख्यमन्त्रीका गुनासा केन्द्रले बाटो छेक्यो

Published: in स्थानीय तह by . Leave a Comment on मुख्यमन्त्रीका गुनासा केन्द्रले बाटो छेक्यो.

काठमाडौं । मुख्यमन्त्रीहरुले केन्द्र सरकारले कानुन निर्माणमा ढिलाइ गर्दा प्रदेशले काम गर्न नपाएको गुनासो गरेका छन् । आइतबारदेखि काठमाडौंमा सुरु भएको अन्तरप्रदेश परिषद्को बैठकमा उनीहरुले केन्द्र सरकारले धेरै ठाउँका अवरोध हटाउन नसकेकाले प्रदेश सरकारले बेकामे भएको गुनासो गरेका हुन् । आइतबार बोल्ने प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, २ का लालबाबु राउत, ३ का डोरमणि […]

५ अर्ब ५१ करोडको ट्रेजरी बिल बेच्दै राष्ट्र बैंक

Published: in विविधा by . Leave a Comment on ५ अर्ब ५१ करोडको ट्रेजरी बिल बेच्दै राष्ट्र बैंक.

काठमाडौं । मुलुकको केन्द्रीय बैंकले ५ अर्ब ५१ करोड रुपैयाँबराबरको ‘ट्रेजरी बिल’ बिक्री गर्ने भएको छ । यस्तो ट्रेजरी बिल पर्सी मंगलबार जारी हुनेछ । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल खरिद गर्नका लागि भोलि सोमबार दिउँसो २ बजेसम्म अनलाइन बोलकबोलमा सहभागी हुने समय दिएको छ । राष्ट्र बैंकले २८ दिन अवधिका लागि ३ अर्ब २५ […]

५ अर्ब ५१ करोडको ट्रेजरी बिल बेच्दै राष्ट्र बैंक

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on ५ अर्ब ५१ करोडको ट्रेजरी बिल बेच्दै राष्ट्र बैंक.

काठमाडौं । मुलुकको केन्द्रीय बैंकले ५ अर्ब ५१ करोड रुपैयाँबराबरको ‘ट्रेजरी बिल’ बिक्री गर्ने भएको छ । यस्तो ट्रेजरी बिल पर्सी मंगलबार जारी हुनेछ । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल खरिद गर्नका लागि भोलि सोमबार दिउँसो २ बजेसम्म अनलाइन बोलकबोलमा सहभागी हुने समय दिएको छ । राष्ट्र बैंकले २८ दिन अवधिका लागि ३ अर्ब २५ […]

श्रृङ्खला खतिवडाबारे के भन्छन् ? पूर्व मिस नेपाल र कलाकारहरु

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on श्रृङ्खला खतिवडाबारे के भन्छन् ? पूर्व मिस नेपाल र कलाकारहरु.

काठमाडौं । मिस वल्र्डको नतिजा सार्वजनिक भएसँगै यति बेला विश्वको ध्यान मिस वर्ल्डमा केन्द्रित छ । मिस वल्र्डको उपाधि मेक्सिकोकी सुन्दरी भेनेसा दे लिओनले प्राप्त गर्न सफल भइन् । यस्तै थाइल्याण्डकी सुन्दरी रनर अप हुन सफल भइन् । यता नेपालकी सुन्दरी श्रृङ्खला खतिवडा भने टप १२ सम्म पुग्न सफल भइन् । टप १२ बाट भने […]