Sajhamanch Archive

पानी को उत्पति बारे रोचक तथ्य : पानी कहाँबाट आयो ?

Published: in विविधा by . Leave a Comment on पानी को उत्पति बारे रोचक तथ्य : पानी कहाँबाट आयो ?.

काठमाडौं । युवा वैज्ञानिक सम्मेलनका सहभागिहरुले विज्ञान र दर्शनलाई सरलीकृत गर्नु पर्ने बताएका छन्। ‘विज्ञान र दर्शन’ विषयक छलफलमा बोल्दै नाष्टका बैज्ञानिक दिनेश भुजुले ढिलोगरी मात्र विज्ञानलाई दर्शनसँग जोडिएको बताए। ‘विज्ञान, समाज, दर्शन एक अर्कासँग जोडिन जारुरी छ’, भुजुले भने, ‘एक अर्कामा जोडिएमा त्यसको नतिजा उत्कृष्ट हुन्छ।’ पानीबाट कहाँबाट आयो रु भनेर हामीले चिन्तन गर्नु […]

सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति छानविन गर्न माग

Published: in समाज by . Leave a Comment on सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति छानविन गर्न माग.

काठमाडौं । सार्वजनिक पदमा रहेका व्यक्तिहरुको सम्पत्ति छानविन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ। भ्रष्टाचारविरुद्ध ऐक्यवद्ध नागरिक समाजले सार्वजनिक पद धारण गरेकाहरुको छानविन गर्न ुउच्चस्तरीय सम्पत्ति छानविन आयोगु गठन गर्न समेत माग गरेको छ। ज्ञापनपत्र बुझाउन अख्तियारका पूर्व प्रमुख सूर्यनाथ उपाध्याय, पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, पूर्व मुख्य सचिव दामोदर गौतम, विशेष अदालतका […]

संसदीय सुनुवार्इ समितिमा प्रस्तावित राजदुतहरुले प्रश्नका जवाफ दिँदै

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on संसदीय सुनुवार्इ समितिमा प्रस्तावित राजदुतहरुले प्रश्नका जवाफ दिँदै.

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक चलिरहेको छ। भारतका लागि प्रस्तावित राजदुत निलाम्बर आचार्य लगायत अन्य मुलुकका राजदुत प्रस्तावितहरुको आइतबार संसदीय सुनुवाइ भैरहेको हो। प्रस्तावित राजदुतहरुले सांसदद्वारा उठाइएका प्रश्नहरुको जवाफ दिइरहेका छन्। मलेसिया, इजरायल र यूएईका लागि प्रस्तावित राजदूतसँग पनि सुनुवाई गर्ने समितिको कार्यसूचि छ। संसदीय सुनुवाई विशेष समितिमा आचार्यले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन […]

चीनको चन्द्र अभियान दुनियाँकै सबैभन्दा फरक

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on चीनको चन्द्र अभियान दुनियाँकै सबैभन्दा फरक.

अहिले अमेरिका, युरोप, रुस तथा भारतलगायत दुनियाँका केही अन्य देश चन्द्रमासँग सम्बन्धित विभिन्न जानकारी खोज्ने क्रममा छन् । यसको लागि विभिन्न अभियानहरु सञ्चालनमा आएका छन् । यसै क्रममा चन्द्रमाको सतहको अध्ययन गर्नको लागि चीनले शनिबार एक ल्याण्ड रोवरको प्रक्षेपण गरको छ । चीनको सरकारी समाचार एजेन्सी सिन्हवालाई उद्धृत गर्दै पीटीआईले प्रक्षेपण गरेको यो रोवरको नाम […]

अर्थमन्त्री खतिवडाको राजीनामा माग

Published: (Updated: ) in समाज by . Leave a Comment on अर्थमन्त्री खतिवडाको राजीनामा माग.

काठमाडौं । शेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा। युवराज खतिवडाको राजीनामा माग गर्दै काठमाडौंमा अनसन सुरु गरेका छन् । राज्यले आफूहरुमाथि खेलबाड गरिरहेको निष्कर्ष निकाल्दै सेयर लगानीकर्ता दवाव समूहले अर्थमन्त्री खतिवडाको राजीनामा माग गर्दै आइतबारबाट काठमाडौंको भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको कार्यालयको मूलगेटमै अनसन सुरु गरेका हुन् । तत्काल विशेष कार्यक्रम ल्याई सेयर कारोबारलाई सहज नबनाए देशभरका सेयर […]

जग्गा मिचेको आरोपमा सेनाविरुद्ध आन्दोलन गर्ने स्थानीयको चेतावनी

Published: in समाज by . Leave a Comment on जग्गा मिचेको आरोपमा सेनाविरुद्ध आन्दोलन गर्ने स्थानीयको चेतावनी.

धनुषा । महोत्तरीको बर्दिबास नगरपालिका वडा नं। ९ पशुपतिनगरमा व्यक्तिको नाममा रहेको ५ विघा जग्गा नेपाली सेनाले मिचेको आरोप लागेको छ । नेपाली सेनाको पूर्वी पृतना मातहतको श्री नं। २ युद्धकवच गुल्म किसाननगरले स्थानीय जोगेन्द्र महतोलगायतको नाममा रहेको सो जग्गा मिचेको आरोप लागेको हो । महतोले भने–‘हामीले यो जग्गा ५० औं वर्षदेखि भोग चलन गर्दै […]

अन्तरप्रदेश परिषदको बैठक सिंहदरबारमा सुरु

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on अन्तरप्रदेश परिषदको बैठक सिंहदरबारमा सुरु.

  काठमाडौं । अन्तरप्रदेश समन्व्य परिषदको बैठक सिंहदरबार काठमाडौंमा सुरु भएको छ। बैठकमा केन्द्र, प्रदेश र स्थानीय तहका बीचमा भइरहेको पछिल्लो समन्वय र वर्तमान अवस्थाका बारेमा छलफल हुनेछ। बैठक केहीबेर अघि सुरु भएको हो। बैठकमा प्रधानमन्त्री, उपप्रधानमन्त्री, संघका सबै मन्त्रीहरु, प्रदेशका सबै मुख्यमन्त्री, प्रदेशका प्रमुख सचिव, केन्द्रका मुख्य सचिव, केन्द्रका सचिव, महालेखा निरिक्षक लगायतको सहभागिता […]

सन्दीपको उत्कृष्ट बलिङमा ललितपुरको पहिलो जित

Published: in खेलकुद by . Leave a Comment on सन्दीपको उत्कृष्ट बलिङमा ललितपुरको पहिलो जित.

काठमाडौं । एभरेष्ट प्रिमियर लिग ईपीएल मा आफ्नो दोस्रो खेलमा ललितपुर प्याट्रियट्सले चितवन टाइगर्समाथि ११ रनको जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मेदानमा भएको खेलमा दिपेन्द्रसिंह ऐरीले चितवनको धरमराएको ब्याटिङ माथि उकास्ने प्रयास गरेपनि १८ औं ओभरमा ललितपुर प्याट्रियट्सका गौरव तोमरको बलमा ऐरी आउट भएपछि चितवनले १४४ रनको लक्ष्य पाएको थियो । तर, […]

बिहान उठ्दा अनुहार सधैं सुन्निन्छ भने यो सामान्य कुरा होइन

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on बिहान उठ्दा अनुहार सधैं सुन्निन्छ भने यो सामान्य कुरा होइन.

बिहान उठेपछि ऐनामा अनुहार हेर्दा सुन्निएको जस्तो लाग्छ रु धेरैलाई लाग्न सक्छ । यदि तपाईंलाई पनि यस्तै लाग्छ भने यसको पछाडि पाँच कारण हुनसक्छन् । १। तपाईंलाई आफ्नो तकिया र त्यसको खोलसँग एलर्जी हुनसक्छः तकिया र त्यसको खोल हेर्दा राम्रो भएर मात्र पुग्दैन । तपाईं त्यसमा आठदेखि नौ घण्टा सुत्नुहुन्छ त्यसकारण यो सफा हुन अत्यावश्यक […]

चिकित्सा विज्ञानमा चमत्कारस् सुंगुरको मुटु मान्छेमा प्रत्यारोपण गर्ने सम्भावना

Published: in स्वास्थ्य by . Leave a Comment on चिकित्सा विज्ञानमा चमत्कारस् सुंगुरको मुटु मान्छेमा प्रत्यारोपण गर्ने सम्भावना.

एजेन्सी। केही समयपछिनै सुंगुरको मुटु मरणासन्न मानिसलाई प्रत्यारोपित गर्न सकिने सम्भावना बढेर गएको छ । विज्ञान कथाजस्तो लाग्ने यो विचार वास्तविकतामा बदलिने सम्भावना एक ऐतिहासिक अध्ययनपछि बढी थथार्थपरक देखिएको छ । यस अध्ययनमा एक प्रजातिको जीवको अंग अर्को प्रजातिको जीवमा प्रत्यारोपित गर्न सम्भव भएको देखिएको छ । अनुसन्धानको क्रममा जिनको संरचनाको आधारमा मानिसको एकदमै नजिकको […]