Sajhamanch Archive

क्रिकेटको विवाद समाधानमा : आर्इसीसी प्रतिनिधि आउने

Published: in खेलकुद by . Leave a Comment on क्रिकेटको विवाद समाधानमा : आर्इसीसी प्रतिनिधि आउने.

काठमाडौं ( नेपाली क्रिकेटको विवाद समाधानका लागि गठन गरिएको स्वतन्त्र समितिको मंसीरको अन्तिम साता बस्ने बैठकमा आर्इसीसीका प्रतिनिधि काठमाडौं आउने भएका छन्। स्वतन्त्र समितिको बैठक आउँदो मंसिर २१, २२ र २३ गतेका लागि तय गरिएको छ। स्वतन्त्र समितिमा आइसीसीका अमर शेख, नितिश कोथारी र मोहमद अली छन् भने नेपालबाट राष्ट्रिय खेलकुद परिषद्को तर्फबाट एलबी क्षेत्री […]

‘छक्का पञ्जा ३’ ले पूरा गर्‍यो उल्लासमय प्रदर्शनको ५१ दिन

Published: in टिप्स/जानकारी by . Leave a Comment on ‘छक्का पञ्जा ३’ ले पूरा गर्‍यो उल्लासमय प्रदर्शनको ५१ दिन.

काठमाडौं । दसैंको घटस्थापनाको दिनबाट रिलिज भएको चलचित्र छक्का पन्जा ३ ले प्रदर्शनको ५१ दिन पूुरा गरेको छ । चलचित्रलाई यस वर्षकै प्रतिक्षित चलचित्रका रुपमा हेरिएको थियो । अपेक्षा गरे अनुरुप चलचित्रले दर्शकको माया पाइरहेको छ । यो चलचित्रले घटस्थापनाको दिनदेखि अहिलेसम्म पनि उत्तिकै व्यापार गरिरहेको छ । चलचित्रले नेपालको सफल प्रदर्शनसँगै अन्तर्राष्ट्रिय प्रदर्शनमा पनि […]

के हस्तमैथुनले लिङ्गको आकार बढ्ला ? हेर्नैपर्नेकुरा

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on के हस्तमैथुनले लिङ्गको आकार बढ्ला ? हेर्नैपर्नेकुरा.

यौन आनन्द पाउने उपायहरूमध्ये यौन अङ्गको घर्षण प्रमुख हो। यौनसम्पर्कमा यौनाङ्गहरू नै एक(आपसमा घर्षण गराइन्छ। यस्तो घर्षणको आनन्द अरू कसैको यौनअङ्गमा गराउँदा मात्र होइन, हातैले गराउँदा पनि पाइन्छ। हस्तमैथुन भनेको हातैले यौनाङ्ग चलाएर यौनआनन्द लिने यौन क्रियाकलाप हो। आफैंले गरिने अनेक किसिमका यौन क्रियाकलापलाई हस्तमैथुन भनिन्छ। किशोरावस्था तथा युवावस्थामा यौन इच्छा सबैभन्दा तीव्र र बढी […]

कागती पानीले दिनको सुरुवात गर्नुका सात ठूला कारण यस्ता रहेछन

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on कागती पानीले दिनको सुरुवात गर्नुका सात ठूला कारण यस्ता रहेछन.

केही सामान्य परिवर्तनले तपाईंको स्वास्थ्यमा सकारात्मक असर पुर्याउन सक्छ । जीवनशैलीमा साधारण बदलावले पनि तपाईंलाई स्वस्थ्य र दिनभरी ऊर्जावान् रहन पनि मद्दत गर्नसक्छ । आफ्नो दिनलाई एक गिलास कागती पानीले सुरु गर्न निकै सजिलो छ । यसले तपाईंको स्वास्थ्यमा विभिन्न सकारात्मक प्रभाव पार्ने गर्छ । यसबारे जानकारी लिऔंः तौल घटाउन सहयोगः यदि तपाईं तौल घटाउने […]

यौनि कसिलो बनाउने वैज्ञानिक तथा गरेलु उपाय

Published: (Updated: ) in विविधा by . Leave a Comment on यौनि कसिलो बनाउने वैज्ञानिक तथा गरेलु उपाय.

अर्को व्यक्तिसँग सम्बन्ध विकास गर्ने क्रममा कति गहिराइसम्म पुगिन्छ भन्ने अनुमान उनीहरू सहजै गर्न सक्दैनन् भने अर्कातिर कतिसम्म पुगेपछि आफूलाई रोक्नु उचित हुन्छ भन्ने कुरा पनि विवेकपूर्ण रूपमा ठम्याउन सकिरहेका हुँदैनन्। यसका लागि ज्ञान भए पनि आवश्यक सीप नहुन सक्छ। यसले जोखिमा पार्न सक्छ। सहमतिमै भएका यौनसम्पर्क समस्याविहीन हुने होइनन्। त्यसैले जोसमा होस पुर्‍याउनुपर्छ। अनिच्छित […]

६५ औं राष्ट्रिय क्षयरोग दिवस मनाइरहदा : १२ हजार रोगी अझै सम्पर्क बाहिर

Published: in स्वास्थ्य by . Leave a Comment on ६५ औं राष्ट्रिय क्षयरोग दिवस मनाइरहदा : १२ हजार रोगी अझै सम्पर्क बाहिर.

भक्तपुर । “क्षयरोग विरुद्ध जागरुक हाम्रो भावना, क्षयरोग विनाको संसार देख्ने हाम्रो चाहाना” भन्ने मुल नाराका साथ नेपालमा पनि विहीबार विभिन्न कार्यक्रम गरेर ६५ औं राष्ट्रिय क्षयरोग दिवस मनाइँदै छ । नेपालमा ४४ हजार टिभीका रोगी रहेको अनुमानित तथ्यांक रहेपनि ३२ हजार बिरामी मात्र स्वास्थ्य परीक्षणका लागि सम्पर्कमा आउने गरेका राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ […]

शिखर सम्मेलनका लागि चार घेरामा सुरक्षाकर्मी परिचालन हुने

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on शिखर सम्मेलनका लागि चार घेरामा सुरक्षाकर्मी परिचालन हुने.

काठमाडौं । शुक्रबारबाट सुरु हुने एसिया प्यासिफिक शिखर सम्मेलन २०१८ मा भाग लिन पाहुना आउने क्रम सुरु भएको छ। बिहीबार कम्बोडियाका प्रधानमन्त्री हुन सेन र म्यानमारकी स्टेट कन्सुलरसमेत रहेकी विदेशमन्त्री आङ साङ सुकी काठमाडौं आइपुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा उनीहरू नेपाल आएका हुन्। सम्मेलनलाई मध्यनजर गरेर सुरक्षा निकायले उपत्यकाको सुरक्षासमेत कडा परेका छन्। […]

एसइईको समयतालिका सार्वजनिक हेर्नुहोस कहिलेबाट

Published: in समाज by . Leave a Comment on एसइईको समयतालिका सार्वजनिक हेर्नुहोस कहिलेबाट.

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसइईको समयतालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डको बुधबारको बैठकले २०७५ सालको माध्यमिक शिक्षा परीक्षा ९एसइई०को नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको समय तालिका सार्वजनिक गरेको हो। सार्वजनिक तालिकाअनुसार चैत्र १० गतेबाट चैत्र २१ गतेसम्म परीक्षा सञ्चालन हुनेछ। परीक्षा बिहान ८ बजेबाट सुरू भएर ११ बजेसम्म सञ्चालन हुने परीक्षा बोर्डले जनाएको […]

आमासँगको विवादमा छोरीले मट्टितेल छर्किएर आगो लगाइन गयो ज्यान

Published: in समाज by . Leave a Comment on आमासँगको विवादमा छोरीले मट्टितेल छर्किएर आगो लगाइन गयो ज्यान.

सफतरी । सप्तरीको कञ्चनरूप नगरपालिका–४ स्थित जगतपुरमा आफ्नै शरीरमा मट्टितेल छर्किएर आगो लगाइएकी एक युवतीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी महेश चौधरीकी १३ वर्षीय छोरी अञ्जनी चौधरी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक प्रतीक बिष्टले बताए । आफ्नै आमासँग विवाद हुँदा बुधबार साँझ अञ्जनीले शरीरमा मट्टितेल छर्किएर आगो लगाई आत्महत्याको प्रयास […]

प्रेमले अन्धो मात्र हैन मूर्ख समेत बनाउँछ

Published: in विविधा by . Leave a Comment on प्रेमले अन्धो मात्र हैन मूर्ख समेत बनाउँछ.

प्रेममा परेकाहरूमा तर्क गर्ने क्षमता समाप्त हुन्छ । अर्थात्, प्रेममा डुब्दा मस्तिष्कले काम गर्दैन । अक्सफोर्ड विश्वविद्यालयमा गरिएको अध्ययन अनुसार, मायापिरतीले मानिसलाई अन्धो मात्र हैन मूर्ख समेत  । अर्थात्, प्रेमको अनुभूति हुनासाथ मस्तिष्कमा तर्क उत्पन्न गर्ने खण्डले काम गर्न छोड्छ । यो स्थितिले व्यक्ति विशेषलाई विवेकशून्य बनाउँछ । यो अनुसन्धान राबिन डनवरले बेलायतका व्यक्तिहरूमाथि गरेका […]