Sajhamanch Archive

साउदी युवराजको निर्देशनमा पत्रकार खशोग्जीको हत्या भएको ‘सीआइए’को निष्कर्ष

Published: in समाज by . Leave a Comment on साउदी युवराजको निर्देशनमा पत्रकार खशोग्जीको हत्या भएको ‘सीआइए’को निष्कर्ष.

काठमाडौं । टर्कीले हत्यासँग जोडिएको टेप अमेरिका र साउदीलाई उपलब्ध गराएपछि सीआइएको रिपोर्ट सार्वजनिक भएको हो । टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा गत अक्टोबर २ मा खशोग्जीको हत्या भएको थियो । साउदी युवराजका कट्टर आलोचक मानिने खशोग्जीको हत्या उनको स्वीकृतिबिना सम्भव नभएको उनीहरुको बुझाइ छ । तर, साउदी अरबले भने यो दाबी झुटो भएको भन्दै खशोग्जी […]

कपडा उद्योगी आन्दोलित, ७ दिन कपडा उद्योग बन्द

Published: in अर्थतन्त्र by . Leave a Comment on कपडा उद्योगी आन्दोलित, ७ दिन कपडा उद्योग बन्द.

काठमाडौँ  । कपडा उद्योगीहरुले शनिबारबाट मंसिर ७ गतेसम्म मुलुकभरका २५० वटा कपडा उद्योगहरु बन्द गरेका छन्। सरकारले ल्याएको आर्थिक एन मार्फत उद्योगहरुलाई दिँदै आएको सुविधा कटौती गरेपछि उद्यागीहरुले सांकेतिक विरोध स्वरुप उद्योग बन्द गरेका हुन् । शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नेपाल कपडा उद्योग संघका अध्यक्ष शैलेन्द्र लाल प्रधानले मंसिर ७ गतेसम्म कपडा उद्योगहरु पूर्ण रुपमा बन्द […]

काँग्रेस केन्द्रीय समिति बस्दै, यस्ता छन् बैठकका एजेण्डा

Published: (Updated: ) in राजनीति by . Leave a Comment on काँग्रेस केन्द्रीय समिति बस्दै, यस्ता छन् बैठकका एजेण्डा.

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आजका लागि बोलाइएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेपछि बैठक बस्ने बैठकमा महासमिति बैठक, नेविसंघको समयावधि लगायतका विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले रातोपाटीलाई जानकारी दिए । नेपाली काँग्रेसको भातृ संगठन नेविसंघको निर्वाचित कार्यसमिति विधानअनुरुप आइतबार स्वत विघटन हुने भएपछि अब कसरी अघि बढ्ने भन्ने विषयमा […]

दीपक, दीपासँगै छोरो लिएर उड्दै

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on दीपक, दीपासँगै छोरो लिएर उड्दै.

काठमाडौं । सिनेमा ‘छक्का पञ्जा ३’ ३८ औँ दिनमा प्रदर्शन भइरहेको छ । असोज २४ गतेदेखि प्रदर्शनमा आएको यो सिनेमा नेपालमा सफलतापूर्वक कारोबार गर्ने सिनेमा हो । योे सिनेमाले नेपाली सिनेमाको इतिहासमै सबैभन्दा धेरै कमाउने सिनेमाको रेकर्ड राखिसकेको छ । नेपालमा सफलतापूर्वक प्रदर्शन भइरहेको यो सिनेमा विदेशमा पनि सफलतापूर्वक प्रदर्शन भइरहेको छ । अमेरिकाको टेक्सासको […]

सेन्सरीन्यूरल बहिरोपनाको कारण, लक्षण र उपचार विधि

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on सेन्सरीन्यूरल बहिरोपनाको कारण, लक्षण र उपचार विधि.

केही आवाज एउटा कानमा अत्याधिक चर्को सुनिन्छ । – दुई वा दुई भन्दा धेरै मानिसहरु कुरा गरिरहेको बेला कुराकानीको क्रममा तपाईलाई सुन्न समस्या हुन्छ । (धेरै होहल्ला भएको क्षेत्रमा तपाईंलाई सुन्न समस्या हुन्छ । (महिलाहरुको आवाजको तुलनामा पुरुषको आवाज सुन्न सजिलो हुन्छ । (अन्य मानिसको आवज कमजोर वा लडखडाउँछ । (पृष्ठभूमीमा होहल्ला हुनाले तपाईंलाई सुन्न […]

४८ घण्टाका लागि नेपाल-भारत सीमानाका बन्द

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on ४८ घण्टाका लागि नेपाल-भारत सीमानाका बन्द.

कञ्चनपुर  ।  भारतको उत्तराखण्डमा भइरहेको स्थानीय निकाय चुनावका कारण भारतले नेपालसँग सीमा जोडिएका सीमानाका ४८ घण्टाका लागि बन्द गरेको छ । भारतको उत्तराखण्ड राज्यअन्तर्गत १३ जिल्लामा आइतबार भइरहेको स्थानीय चुनावका लागि भारतले नेपालसँग नाका जोडिएको सीमानाका बन्द गरेको हो । भारतमा आइतबार स्थानीय निकायको चुनाव भइरहेका सीमा जोडिएका ठाँउमा ४८ घण्टाका लागि नाका बन्द गरेको […]

संघीय शिक्षा ऐन कहिले आउँछ ?

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on संघीय शिक्षा ऐन कहिले आउँछ ?.

काठमाडौं । संघीय शिक्षा ऐन गएको वर्ष नै ल्याइसक्नु पर्थ्यो । तर अहिलेसम्म पनि ऐन ल्याउन नसक्नु शिक्षा मन्त्रालयको निकम्मापन हो’ संघीय शिक्षा ऐन पारितमा ढिलाई भइरहेकोबारे शिक्षाविद् विद्यानाथ कोइरालाको टिप्पणी हो यो । अस्थायी नै भए पनि अहिले स्थानीय तहले धमाधम शिक्षा सञ्चालन कार्यदिशालगायतका कानुन बनाएर धमाधम शिक्षक नियुक्ती गर्नेदेखि विद्यालय गाभ्ने काम गरिरहेका […]

संघीय संरचनामा सार्वजनिक खर्च प्रणाली : स्थानीय तहले बजेट नल्याएको खुलासा

Published: in अर्थतन्त्र by . Leave a Comment on संघीय संरचनामा सार्वजनिक खर्च प्रणाली : स्थानीय तहले बजेट नल्याएको खुलासा.

काठमाडौं। मुलुकका ५५ वटा स्थानीय तहले अझै बजेट ल्याउन नसकेको खुलासा भएको छ । असार १० गते भित्र बजेट ल्याईसक्नु पर्ने कानुनी व्यवस्था भएपनि आवश्यक समन्वयको अभावमा अझै ५५ वटा स्थानीय तहले बजेट ल्याउन नसकेको पाइएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव डा। बैकुण्ठ अर्यालले कानुनी प्रावधान विपरित ५५ वटा स्थानीय तहले अहिलेसम्म […]

कांग्रेसका युवा नेताहरुको छुट्टै छलफल के का लागि ? एकजुट भएर जाउँ युवाको प्रयास हो : गगन थापा

Published: in राजनीति by . Leave a Comment on कांग्रेसका युवा नेताहरुको छुट्टै छलफल के का लागि ? एकजुट भएर जाउँ युवाको प्रयास हो : गगन थापा.

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस महासमिति बैठकको तयारी गरिरहेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पछि संस्थापन पक्षसँग असन्तुष्ट समूह पछिल्लो समयमा सभापति शेरबहादुर देउवालाई घेराबन्दीमा पार्ने रणनीति बनाइरहेको छ । महासमिति बैठकसम्म सभापति देउवालाई घेराबन्दीमा पारेर दबाबमा राख्ने र आगामी महाधिवेशनमा नेतृत्व लिने तयारीमा रहेको असन्तुष्ट समूह बेला–बेलामा कोठे बैठक गर्दै आएको […]

यी पाँच खानेकुराको अत्यधिक सेवनले पेटमा अल्सर

Published: in स्वास्थ्य by . Leave a Comment on यी पाँच खानेकुराको अत्यधिक सेवनले पेटमा अल्सर.

पेटमा अल्सर र आन्द्रामा घाउका कारण अत्यधिक दुखाई र पाचन सम्बन्धि समस्याको सामना गर्नुपर्छ । पेटमा अल्सर हुँदा जस्तो सुकै खाना खाँदा पनि समस्या हुन्छ जसका कारण बिरामीको शरिरको अन्य अंग पनि प्रभावित हुन्छ । धेरै तनावका कारण, तारेको, भुटेको, मसालेदार र तातो खाना खाँदा पेटमा अल्सरको समस्या हुने बताइन्छ । पेटमा घाउ हेलिकोबिक्टर पाइलोरी […]