Sajhamanch Archive

शिक्षामा आधुनिक विकासको आवश्यकताः मन्त्री पोखरेल

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on शिक्षामा आधुनिक विकासको आवश्यकताः मन्त्री पोखरेल.

 महोत्तरी । विज्ञान प्रविधि तथा तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अहिले शिक्षामा आधुनिक विकासको आवश्यकता रहेको बताएका छन् । आफू त्यसैको निम्ति मन्त्री भएको उनको भनाइ छ । महोत्तरीको गौशालास्थित रुपान्तर मिडिया आयोजना गरेको छठ तथा समाचकेवा पर्वको अवसरमा आयोजित ‘आम मानिस, राज्य र मिडिया’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री पोखरेलले पुरानो र परम्परागत शिक्षालाई गुणस्तरीय शिक्षामा […]

ठूलो प्रदेशको ठूलै सकसः नाम र राजधानी तोक्ने जिम्मा ओली-प्रचण्डलाई !

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on ठूलो प्रदेशको ठूलै सकसः नाम र राजधानी तोक्ने जिम्मा ओली-प्रचण्डलाई !.

काठमाडौं । स्रोत साधन र प्रतिनिधित्वको हिसावले सबैभन्दा ठूलो प्रदेशको नाम र राजधानी तोक्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई संकट परेको छ । प्रदेश ३ को राजधानी र नाम टुंगो लगाएर मात्र प्रदेशसभा बैठक बोलाउने तयारी सरकारको छ । सत्तारुढ नेकपाको दुई तिहाई बहुमत रहेको प्रदेशसभामा राजधानीका लागि सम्भावित पाँच जिल्लाको नाम प्रस्ताव गरिएको छ […]

सुरुङ खनेर ४ घरमा चोरी

Published: in समाज by . Leave a Comment on सुरुङ खनेर ४ घरमा चोरी.

रौतहट । रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ४ स्थित हर्षाहा गाँउका ४ वटा घरमा चोरी भएको छ । शनिवार राती चोरहहरुले सुरुङ खनेर नगद, गरगहना, लत्ताकपडा गरी १३ लाख बढीको धनमाल चोरेर लगेका हुन् । स्थानीय जगत यादवको घरबाट ५० हजार नगद, एक थान ल्यापटप र छठ पर्वका लागि खरीद गरीएको ३२ हजार बराबरको कपडा चोरेर […]

सुन चाँदीको भाउ घट्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on सुन चाँदीको भाउ घट्यो.

काठमाडौं – सुनको भाउ आज तोलामा एक हजार रुपैयाँ घटेको छ । सुन आज तोलाको ५९ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको मंगलबार सुन तोलाको ६० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि तिहारको लागि बन्द भएको कारोबार आइतबार खुलेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेको तथा डलरभन्दा […]

मेचीनगरमा देवकोटाको ११०औँ जन्म जयन्ती भव्य

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on मेचीनगरमा देवकोटाको ११०औँ जन्म जयन्ती भव्य.

मेचीनगर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्म जयन्ती झापाको मेचीनगरमा विविध कार्यक्रमका साथ मनाइएको छ । देवकोटा पार्क संरक्षण उपसमितिले मेचीनगर ६ काँकरभिट्टास्थित देवकोटा पार्कमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य रविन कोइरालाले पार्कमा रहेको महाकविको पूर्णकदको शालिकमा मल्यार्पण गरेर उद्घाटन गरेका हुन् । आयोजक समितिका अध्यक्ष गणेशकुमार खरेलको सभापतित्वमा भएको कार्यक्रममा महाकवि […]

शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण लैजानूस् : राष्ट्र बैंक

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण लैजानूस् : राष्ट्र बैंक.

काठमाडौं । चर्चामा रहेको शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण लिन पाइने व्यवस्था अन्ततः कार्यान्वयन भएको छ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाका सबै शाखाबाट यो ऋण लिन सकिने व्यवस्था गरिदिएको छ । राष्ट्र बैंकले मंगलबार ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५’ ले योग्य र इच्छुक सर्वसाधारणलाई […]

सरकार असफल हुनुमा कर्मचारी दोषी : दाहाल

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on सरकार असफल हुनुमा कर्मचारी दोषी : दाहाल.

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले कर्मचारीकै कारण सरकारले जनता सामु गरेका बाचा पुरा गर्न नसकेको बताएका छन् । प्रेस सेन्टर र प्रेस चौतारी गण्डकी प्रदेशले पोखरामा बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा दाहालले राजनीतिक परिवर्तनका लागि दलहरु सफल भए पनि कर्मचारी संयन्त्रका कारण सरकार असफल भएको आरोप लगाए । पूर्वप्रधानमन्त्री समेत रहेका […]

व्यंग्यत्मक सिस्नुपानीको देउसी : हेर्दाहेर्दै सिंहदरबार आयोे हाम्रो ठाउँमा,  दरबारसँगै राजारानी आए गाउँमा

Published: (Updated: ) in शिक्षा by . Leave a Comment on व्यंग्यत्मक सिस्नुपानीको देउसी : हेर्दाहेर्दै सिंहदरबार आयोे हाम्रो ठाउँमा,  दरबारसँगै राजारानी आए गाउँमा.

 काठमाडौं । हरेक वर्षजस्तै यसपटक पनि सिस्नुपानी नेपालले व्यंग्यत्मक र सन्देशमुलक देउसी कार्यक्रम गरेको छ । मंगलबार साँझ प्रज्ञा भवनमा भएको देउसी कार्यक्रममा सरकारका कामकारबाही र समाजका अरु विकृति विसंगतिविरुद्ध व्यंग्य गरियो । यसपटकको सिस्नुपानीको देउसीमा दुई तिहाईको सरकार र स्थानीय सरकारको कार्यशैलीमाथि बढी व्यंग्य गरिएको छ । देउसीको सुरुवातमा पहिलेको र अहिलेको सरकारको तुलना गरिएको […]

सिंगो पार्टीको सभापति बन्न देउवालाई कांग्रेस नेतृ कोइरालाको सुझाव

Published: in राजनीति by . Leave a Comment on सिंगो पार्टीको सभापति बन्न देउवालाई कांग्रेस नेतृ कोइरालाको सुझाव.

काठमाडौं  । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ एवम् सांसद सुजाता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई आफूहरुसँग सल्लाह र सुझाव लिन किन डराएको भन्दै प्रश्न गर्नुभएको छ । काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा नेतृ कोइरालाले देउवालाई प्रश्न गर्नुभयो, ‘सभापतिज्यू, हामीसँग सल्लाह लिन किन डराउनुभएको हो ?’ ‘सभापतिज्यूले उपसभापति मनोनित गर्नुभयो । तर हामीसँग सल्लाह लिनुभएन्’, नेतृ कोइरालाले […]

पीपीएल फाइनल : चितवनले दियाे पाेखरालाई १६१ रनकाे लक्ष्य

Published: in खेलकुद by . Leave a Comment on पीपीएल फाइनल : चितवनले दियाे पाेखरालाई १६१ रनकाे लक्ष्य.

पोखरा प्रिमियर लिगको फाइनलमा पोखरा पल्टनले चितवन राइनोजबाट एक सय ६१ रनको लक्ष्य पाएको छ । दर्शकले खचाखच भएको फाइनलमा पोखराले टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ६० रन बनायो । चितवनले नौ रनमा पहिलो विकेट गुमायो । हरिशंकर शाह आठ रनमा आउट भए । त्यसपछि क्रिजमा आएका […]