Sajhamanch Archive

पांच घटिया बानी : तपाई को कि तपाईंको साथीको ??

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on पांच घटिया बानी : तपाई को कि तपाईंको साथीको ??.

हाम्रा यस्ता केही बानीव्यहोरा वा दैनिक गर्ने काम हुन्छन् जसले हामीलाई पत्तो नदिइकनै डुबाइरहेका हुन्छन् । ती आदतले हामीलाई बिगार्छ भन्ने कुराको जानकारी हामीलाई भैरहेको हुन्न । हामीलाई थाहा छ हानिकारक खानेकुरा खानु, धूमपान गर्नु, नङ टोक्ने बानी तथा ढिलो सम्म नसुत्ने बानी हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छ । तर हामीले उतिसारो ध्यान नदिएका र […]

यौनसित जोडिएका केही प्रभाव पक्ष

Published: in विविधा by . Leave a Comment on यौनसित जोडिएका केही प्रभाव पक्ष.

सफल यौन जीवनका विषयमा समय-समयमा गरिएका अनुसन्धानहरूअनुसार सेक्स आनन्द प्राप्त गर्न नियमित व्यायाम र पौष्टिक आहारको सेवन आवश्यक छ। दौडबाट यौनक्षमतामा वृद्धि जो नियमित रूपमा दौडन्छन्, उनीहरूको यौन जीवन सक्रिय हुन्छ। हालै गरिएको एक अनुसन्धानअनुसार हरेक दशमध्ये एक जगर्सले बताएअनुरूप उनीहरू आफ्नो दैनिक जीवनमा कमसेकम एकपटक यौन सम्बन्ध स्थापित गर्छन्। त्यसैगरी तीन प्रतिशत जगर्सले आफू […]

दैनिक ३ अर्ब ८८ करोडको व्यापार घाटा: तीन महिनामै साढे तीन खर्ब पुग्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on दैनिक ३ अर्ब ८८ करोडको व्यापार घाटा: तीन महिनामै साढे तीन खर्ब पुग्यो.

काठमाडौं ।  वैदेशिक मुलुकसँगको व्यापार घाटा चुलिने क्रमले यो तीन महिनामा पनि निरन्तरता पाएको छ । चालू आर्थिक बर्षको (२०७५/०७६) तीन महिनामा देशले ३ खर्ब ४९ अर्ब ८४ करोडको व्यापारघाटा बेहोर्नु परेको छ । जबकी यस्तो ब्यापार घाटा गत वर्षको यसै अवधिमा २ खर्ब ३९ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो  । चालु आर्थिक बर्षको तीन […]

ताप्लेजुङमा फरार छुट्टाछुट्टै मुद्दाका ८ अभियुक्त पक्राउ

Published: (Updated: ) in समाज by . Leave a Comment on ताप्लेजुङमा फरार छुट्टाछुट्टै मुद्दाका ८ अभियुक्त पक्राउ.

 ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले छुट्टाछुट्टै ८ जना अभियुक्त र प्रतिवादीहरुलाई पक्राउ गरेको छ । कर्तव्य ज्यानका र गाली बेइज्जती मुद्दाका ३–३ जना, वन मुद्दाका र मादक पदार्थ सेवन गरि प्रहरीसँग अभद्र ब्यबहार गर्ने १–१ जना पक्राउ परेका हुन् । कार्तिक ३ गते मिक्वाखोला गाउँपालिका–४ नम्बर वडा, साँवाका ३२ वर्षिय प्रतापसिंह साँवा लिम्बुको हत्या गरि फरार […]

राती सुत्नुअघि खानुहोस् नरिवलको एक टुक्रा

Published: in स्वास्थ्य by . Leave a Comment on राती सुत्नुअघि खानुहोस् नरिवलको एक टुक्रा.

नरिवलको प्रयोग सामान्यतया पूजा पाठमा हुने गर्दछ । तर तपाईंलाई थाहा छैन होला नरिवलको एक टुक्राले शरिरलाई कस्ता फाइदा पुर्याउँछन् । यसले शरिरको रोग प्रतिरोधी क्षमता वृद्धि गर्नुका साथै स्मरण शक्ति बढाउँछ । लण्डनबाट पीएचडी गरेकी भोपालकी गिताञ्जली शर्माले यसका अन्य फाइदाबारे जानकारी दिएकी छिन् । डाक्टर शर्माका अनुसार नरिवल भिटामिन, मिनरल्स, कार्बोहाइड्रेट र प्रोटिनको […]

मलेसियासँग श्रम सम्झौता हुँदै

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on मलेसियासँग श्रम सम्झौता हुँदै.

काठमाडौं । नेपालले मलेसियासँग आज श्रम सम्झौता गर्ने भएको छ । नेपाल आएका मलेसियाका मानव संशाधनमन्त्री एम कुला सेघरान र श्रम, रोजगार तथा सामाजिक मन्त्री गोकर्ण विष्ट नेतृत्वको प्रतिनिधिमण्डलबीच आज वार्ता हुँदैछ । वार्तापछि सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । मलेसियाबाट सेघरान नेतृत्वमा ६ सदस्यीय प्रतिनिधिमण्डल नेपाल आइपुगेको छ । नेपालबाट मलेसियाका लागि श्रमिक […]

फिलिपिन्समा हुने टप अफ द वल्र्ड प्लसमा सपनाले नेपालको प्रतिनिधित्व गर्ने

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on फिलिपिन्समा हुने टप अफ द वल्र्ड प्लसमा सपनाले नेपालको प्रतिनिधित्व गर्ने.

नेपालको पहिलो ओमनिया सुपर प्लस साईज मोडल नेपाल–२०१८ की बिजेता सपना राई नेपालको प्रतिनिधित्व गर्दै फिलिपिन्समा हुन लागेको टप अफ द वल्र्ड प्लस साईजमा भाग लिने भएकी छिन ।नेपालको कलासंस्कृति, भेषभुषा रितिरिवाज लगायत देशकै पहिचान बोकेका सम्पदाहरुलाई उक्त प्रतियोगीताको माध्यमबाट बिश्व माझ परिचित गराउन आगामी नोभेम्वर ६ तारिखका दिन फिलिपिन्स जादैछिन् । नोवेम्बर १० मा […]

नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुनर्स्थापना दिवस मनाउने

Published: (Updated: ) in राजनीति by . Leave a Comment on नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुनर्स्थापना दिवस मनाउने.

काठमाण्डौं।  नेपाल कम्युनिस्ट पार्टीले आगामी मंसिर ८ गते पार्टी पुनर्स्थापना दिवस भव्यरुपमा मनाउने भएको छ । १० वर्षे जनयुद्धको मर्मलाई मर्न नदिन तत्कालीन एमाओवादीलाई खबरदारी गर्दै नेता विप्लव र प्रकाण्डको पहलमा किरणको नेतृत्वमा नेकपा –माओवादी पुनर्गठन भएको थियो । पार्टी पुनर्गठनको दुई वर्ष बितिसक्दासमेत उक्त पार्टीले देश र जनहितको विषयमा ठोस कार्य गर्न नसकेको भन्दै […]

फेसबुकबाट चिनजान हुँदै विवाहसम्म, होटलमा हत्या गरेर फरार युवक प्रहरी फन्दामा

Published: in समाज by . Leave a Comment on फेसबुकबाट चिनजान हुँदै विवाहसम्म, होटलमा हत्या गरेर फरार युवक प्रहरी फन्दामा.

काठमाडौं–आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक अभियुक्त शनिवार पक्राउ परेका छन् । गत भदौ १२ गते राजधानीको बसुन्धरामा रहेको स्पिड गेष्टहाउसमा श्रीमतीको हत्या गरी फरार रहेका मौवाबोटे १ खोटाङका अनिल परियार पक्राउ परेका हुन् । अभियुक्त परियारले आफ्नै १८ वर्षीय श्रीमती लक्ष्मी परियारलाई बसुन्धरास्थित स्पिड गेष्ट हाउसको कोठा नम्बर १०१ मा गएको भदौ १२ […]

चन्द्रगिरीमा विश्वकपको ट्रफी

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on चन्द्रगिरीमा विश्वकपको ट्रफी.

काठमाडौँ । इङ्ग्ल्याण्ड र वेल्समा २०७६ जेठ १६ देखि ३१ गतेसम्म आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी आज चन्द्रागिरि लगेर प्रदर्शनीमा राखिएको छ । संयुक्त अरब इमिरेट्स (युएइ)बाट विश्वकप ट्रफी नेपाल ल्याइएको हो । सोमबारसम्म नेपालमा राखिने उक्त ट्रफी नेपाल ल्याइएको दिन साँझ स्वयम्भूमा लगेर सार्वजनिक गरिएको छ । स्वयम्भूमा गरिएको प्रदर्शनीमा […]