Sajhamanch Archive

एसिया उपक्षेत्रीय प्रतियोगिताको विजेता नेपाली टिम आज स्वदेश फर्कँदै

Published: in खेलकुद by . Leave a Comment on एसिया उपक्षेत्रीय प्रतियोगिताको विजेता नेपाली टिम आज स्वदेश फर्कँदै.

काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत एसिया उपक्षेत्रीय प्रतियोगिताको विजेता बनेको नेपाली टिम आज स्वदेश फर्किदैछ । नेपाली टिम आज मध्यान्ह साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाली टिमका म्यानेजर रमन सिवाकोटीले जानकारी दिए । नेपालले छनोट प्रतियोगितामा ६ खेलमध्ये पाँच खेलमा फराकिलो अन्तरले जित निकालेको थियो भने अन्तिम खेलमा सिंगापुरसँग पानी परेपछि बराबरीमा […]

सिंहदरवार दुई बोतल रक्सी उपहार !

Published: (Updated: ) in समाज by . Leave a Comment on सिंहदरवार दुई बोतल रक्सी उपहार !.

काठमाडौं ।  ‘पावर ब्रोकर’ देखि कुटनीतिक नियोगसम्मले दशैंमा ‘हाइप्रोफाइल’ व्यक्तिलाई उपहार टक्र्याउँछन् । तर, उपहार के हुन्छ र कहाँ दिइन्छ भन्ने प्रायः गोप्य नै हुन्छ । तर, यसपटक अनौठो भएको छ । केपी ओली सरकारका मन्त्रीलाई सिंहदरवारमै रक्सी उपहार दिइएको छ । तपाईंलाई यो समाचार अनौठो लाग्न सक्छ । तर, अनौठो नमान्नुस्, मन्त्रीहरुले कसरी रक्सी उपहार […]

भारतको राजस्थानमा जिका भाइरसको प्रकोप

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on भारतको राजस्थानमा जिका भाइरसको प्रकोप.

 एजेन्सी । भारतमा जीका भाइरसको प्रकोप पुष्टि भएको छ । यो दुई वर्ष भित्र भारतमा जिका प्रकोपको तेस्रो घटना हो । यो अघिल्ला दुईको तुलनामा ठूलो पनि देखिएको हो । पछिल्लो केही हप्ता भित्र भारतको पश्चिम राज्य राजस्थानमा ३२ जना जिका भाइरस संक्रमित भएको पुष्टि भएको छ । नेपालसँग जोडिएको भारतको राज्य विहारमा सर्तकता आह्वान […]

अब केन्द्रभन्दा प्रदेश र स्थानीय तहका कर्मचारीलाई सुविधा बढी

Published: (Updated: ) in प्रदेश तह by . Leave a Comment on अब केन्द्रभन्दा प्रदेश र स्थानीय तहका कर्मचारीलाई सुविधा बढी.

काठमाडौँ । कर्मचारी समायोजनमा जटिलता उत्पन्न भइरहेका बेला सरकारले कर्मचारी समायोजन ऐन २०७४ संशोधन गर्ने तयारी थालेको छ । अधिकांश कर्मचारीले केन्द्र तथा सुविधाजनक क्षेत्रमात्र ताक्ने अवस्था आएपछि प्रदेश र स्थानीय तहमा आकर्षण बढाउनका लागि ऐन संशोधन गर्न लागिएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले रातोपाटीलाई जानकारी दिए । केन्द्रभन्दा प्रदेश र स्थानीय तहका कर्मचारीलाई […]

अपाङ्ग बाल सरोकार केन्द्रलाई कर्णाली सहकारीले :५० हजार रुपैयाँ प्रदान

Published: (Updated: ) in मुख्य समाचार, सहकारी by . Leave a Comment on अपाङ्ग बाल सरोकार केन्द्रलाई कर्णाली सहकारीले :५० हजार रुपैयाँ प्रदान.

बिर्तामोड । झापाको अर्जुनधारा-६ स्थित अपाङ्ग बाल सरोकार केन्द्रका बालबालिकालाई दसैंमा लगाउने लत्ताकपडा खरिदमा मद्दत गर्ने उद्देश्यले कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ५० हजार रुपैयाँ प्रदान गरेको छ । कर्णालीले  विपद् राहत कोष तथा दिगो फोहोर व्यवस्थापनका चुनौती र सम्भावना विषयक अन्तरक्रिया एवम् दसंैको शुभकामना आदानप्रदान कार्यक्रममा सरोकार केन्द्रका शिक्षक ढुण्डीराज कोइरालालाई सो रकम हस्तान्तरण गरेको थियो । […]

टि- ट्वाण्टी छनौट : सिंगापुरकाे चाैथाे विकेट गयाे

Published: in खेलकुद by . Leave a Comment on टि- ट्वाण्टी छनौट : सिंगापुरकाे चाैथाे विकेट गयाे.

मलेसियाको क्वालालम्पुरमा जारी आईसीसी विश्वकप एसिया क्षेत्र छनौटमा नेपालले सिंगापुरकाे चाैथाे विकेट लिएकाे छ । ११ अाै‌ अाेभरकाे दाेस्राे बलमा वसन्त रेग्मीले एस चन्द्रमोहनलार्इ व्यक्तिगत २५ रनमा अाउट गरेका हुन् । यसअघि वर्षाका कारण खेल केही समय रोकिएको  थियाे । नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । टस हारेर ब्याटिङ गरेको सिंगापुरले खेल रोकिनुअघि ९ ओभरको खेल सकिँदासम्म ३ विकेट गुमाउँदै ४८ […]

सरकारको कामको गम्भीर समीक्षा हुन्छ : अध्यक्ष प्रचण्ड

Published: in राजनीति by . Leave a Comment on सरकारको कामको गम्भीर समीक्षा हुन्छ : अध्यक्ष प्रचण्ड.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको कामको गम्भीर समीक्षा गरिने जानकारी दिएका छन् । बुधबार काठमाडौंमा ताप्लेजुङबाट निर्वाचित सांसद योगेश भट्टराई, पाथिभरा क्षेत्र विकास समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै सरकारको गम्भीर ढंगबाट समीक्षा गरिने बताएका हुन् । उनले यसबीचमा सरकारले दूरगामी महत्त्वको काम गरेको र विकास निर्माणका मसिना […]

नेपाल सुपारी खेती विकासको अध्यक्षमा देवीप्रसाद सर्वसम्मत चयन

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on नेपाल सुपारी खेती विकासको अध्यक्षमा देवीप्रसाद सर्वसम्मत चयन.

बाहुनडाँगी । नेपाल सुपारी खेती विकास संस्थाको अध्यक्षमा देवीप्रसाद खतिवडा तेस्रोपटक निर्वाचित भएका छन् । झापामा सुपारी खेतीको उद्गम भूमि बाहुनडाँगीको सामुदायिक भवनमा बिहीबार सम्पन्न संस्थाको सातौँ साधारणसभाले खतिवडालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । समितिको महासचिवमा शेखरनाथ अधिकारी, सचिव ज्ञाननाथ पौडेल र कोषाध्यक्ष चन्द्रकला भण्डारीलाई सर्वसम्मत चयन गरेको छ भने सदस्यमा वर्तमान महासचिव नीलकण्ठ तिवारी, देवीप्रसाद भट्टराई, […]

फागुन १७ मा ‘जात्रै जात्रा’

Published: in टिप्स/जानकारी by . Leave a Comment on फागुन १७ मा ‘जात्रै जात्रा’.

चलचित्र ‘जात्रै जात्रा’ निर्माणको घोषणा गरिएको छ । चलचित्र ‘जात्रै जात्रा’ प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा बन्न लागेको हो । चलचित्रको छायांकन कात्तिक ११ गतेबाट सुरु गर्ने गरि तयारी अघि बढाइएको छ । सिंगे लामा र यादव पौडेलको लगानी रहने चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् । चलचित्रमा शिवराम श्रेष्ठको छायांकन रहने छ भने […]

चौतर्फी आलोचना भएपछि वामदेव गौतम पछि हटे

Published: in राजनीति by . Leave a Comment on चौतर्फी आलोचना भएपछि वामदेव गौतम पछि हटे.

काठमाडौं । चौतर्फी आलोचना भएपछि काठमाडौं क्षेत्र नम्बर ७ मा उमेदवारीको तयारीमा रहेका नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का नेता वामदेव गौतम पछि हटेका छन् । उनले आफू निकट नेताहरुसँग अब काठमाडौंमा चुनाव नलड्ने घोषणा गरेका हुन् । उनलाई सांसद बनाउन रामवीर मानन्धरले सांसदबाट राजीनामा दिने घोषणा गरेपछि पार्टीका शीर्ष नेता र सामाजिक सञ्जालमार्फत […]