Sajhamanch Archive

सुशीला कार्कीको आत्मकथा ‘न्याय’ सार्वजनिक 

Published: in शिक्षा by . Leave a Comment on सुशीला कार्कीको आत्मकथा ‘न्याय’ सार्वजनिक .

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको आत्मकथा ‘न्याय’ शनिवार काठमाडौंमा सार्वजनिक भएको छ । कार्यक्रममा उपस्थित अतिथिहरुले सो पुस्तक लोकार्पण गरेका हुन । पुस्तक लोकार्पण कार्यक्रमलाई सम्वोधन गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफूले न्यायपालिकामा रहेर जनताको सेवा गर्न पाएकोमा खुशि मान्दै आम जनताप्रति आभार व्यक्त गरिन् । कार्कीले न्यायपालिका पूर्णतः  स्वतन्त्र हुनुपर्नेमा जोड दिइन । उनले आफूले […]

फिफा वर्ष खेलाडी अवार्ड आज : कसले मार्ला बाजी ?

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on फिफा वर्ष खेलाडी अवार्ड आज : कसले मार्ला बाजी ?.

 विश्व फुटबल महासंघ (फिफा) ले प्रदान गर्ने बेष्ट प्लेयर अफ द इयर अवार्ड सोमबार (आज) लण्डनमा घोषणा गरिँदैछ । फिफाले वितरण गर्ने अवार्डको अन्तिम सूचीमा क्रिष्टियानो रोनाल्डो, लुका मोड्रिक र मोहमद सलाह रहेका छन् ।उनीहरु मनोनयमा पर्दा लियोनल मेस्सी भने उत्कृष्ट वर्ष खेलाडीको अन्तिम तीनमा अटाएनन् । फिफाले सन् २०१८ को उत्कृष्ट पुरुष—महिला खेलाडी, पुरुष—महिला […]

४० पार भइसक्दा पनि अझै अविवाहित

Published: in टिप्स/जानकारी by . Leave a Comment on ४० पार भइसक्दा पनि अझै अविवाहित.

 हालै, थुप्रै बलिउड सेलिब्रिटीले विवाह गरेका छन् वा यसको घोषणा गरेका छन् । यसमा प्रियंका चोपडा र नेहा धुपिया समावेश छन् । यसबाहेक दीपिका पादुकोणको विवाहको चर्चा पनि निकै चुलिएको छ । यस्तोमा बलिउडका केही यस्ता अभिनेत्री पनि छन् जसको उमेर ढल्किसक्दा पनि अहिलेसम्म विवाह भएको छैन । सुष्मिता सेनः सन् १९९४ मा मिस युनिभर्स […]

विवाह अघि नै आफ्नो पार्टनरका यस्ता बानी याद गर्नुहोस्

Published: (Updated: ) in विविधा by . Leave a Comment on विवाह अघि नै आफ्नो पार्टनरका यस्ता बानी याद गर्नुहोस्.

नेपालमा विवाहको निकै महत्व छ । विवाह पछि महिला–पुरुष दुबैको जीवन परिवर्तन हुन्छ । प्रेम विवाहमा महिला–पुरुष दुबैले एक अर्कालाई राम्रोसँग चिनेका हुन्छन् तर मागी विवाहमा विवाह पछि मात्र एकअर्काबारे जान्ने मौका पाइन्छ । प्रेम विवाहमा पनि विवाह अघि आफ्ना प्रेमी–प्रेमिकाको सबै कुरा मनपर्छ तर विवाह पछि भने पहिले मनपर्ने बानी नै थुप्रै पटक झगडाको […]

कतारी रियाल र दिनार आइतबारकै भाउमा साट्न सकिने

Published: in अर्थतन्त्र by . Leave a Comment on कतारी रियाल र दिनार आइतबारकै भाउमा साट्न सकिने.

काठमाडौं । सोमबार रियाल, दिर्हाम, रिंगिट लगायतका विदेशी मुद्राको मूल्य केही थपघट भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ७३ पैसा र बिक्रिदर ३० रुपैयाँ ८९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६५ र बिक्रिदर ३१ रुपैयाँ ८१ पैसा छ । […]

भिजनको कर्केनजर, प्रहिलको मस्तीः (भिडियोसहित)

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on भिजनको कर्केनजर, प्रहिलको मस्तीः (भिडियोसहित).

बिर्तामोड । झापाका साहित्य सर्जक भिजन गुरागाईले नयाँ साङ्गीतिक कोशेली पस्किएका छन् । संगीतमार्फत् समाजलाई नयाँ रुप दिन तथा नेपाली सांस्कृतिक र आधुनिक संङ्गीतलाई जीवन्त प्रस्तुति दिनका लागि झापाको शिवगन्ज निवासी युवा साहित्यिक सर्जक गुरागाईले नयाँ गीत बजारमा ल्याएका हुन् । कर्के नजर बोलको गीतलाई रचना गरेर पहिलोपल्ट उनले बजारमा आफूलाई प्रस्तुत गरेका छन् । […]

न्यायको खोजीमा अन्तराष्ट्रिय अदालत जाने जान तयार छु : गंगामाया

Published: (Updated: ) in विविधा by . Leave a Comment on न्यायको खोजीमा अन्तराष्ट्रिय अदालत जाने जान तयार छु : गंगामाया.

काठमाडौं  । वीर अस्पतालमा आमरण अनसनमा रहेकी गोर्खा फुजेलकी गंगामाया अधिकारीले न्यायका लागि अन्तराष्ट्रिय अदालत जाने चेतावनी दिएकी छिन् । छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कार्वाही गर्न माग गर्दै वीर अस्पतालमा आमरण अनसन बस्दै आएकी गंगामायाले नेपाल सरकार र अदालतबाट न्याय पाउने आशा मरेको भन्दै न्यायका लागि अन्तराष्ट्रिय अदालत जाने चेतावनी दिएकी हुन् । छोराको हत्यारालाई […]

पेटिकोट लगाएर सडकमा निस्कँदा राज्यलाई निकै ‘भल्गर’ लागेछ : सावित्री सुवेदी

Published: in समाज by . Leave a Comment on पेटिकोट लगाएर सडकमा निस्कँदा राज्यलाई निकै ‘भल्गर’ लागेछ : सावित्री सुवेदी.

आमा–दिदीबहिनीलाई ज्युँदै सति पठाउने प्रचलन थियो भनेर सदियौँसम्म सरापिरह्यौँ । तत्कालीन व्यवस्थाप्रति असहमति राख्दै आन्दोलनमा होमियौं । फलस्वरूप राणा युग इतिहासको गर्तमा विलय भयो । त्यसपछि आयो पञ्चायत युग । त्यसले पनि छोरी, चेली आमा–दिदीबहिनीमाथि न्याय दिन सकेन । नमिता–सुनिताको इज्जत लिलाम गरेर सेतीको खोँचमा बगाइयो । त्यसलाई फेरेर ल्याइएको बहुदलले पनि आम नारीलाई अलमलमै […]

आजबाट इन्धन बिक्री सहज हुने :तेल चाहिएजति छ निगम

Published: in अर्थतन्त्र by . Leave a Comment on आजबाट इन्धन बिक्री सहज हुने :तेल चाहिएजति छ निगम.

काठमाडौं । तीन दिनदेखि पेट्रोल र डिजेल खरिद गर्न पम्पमा लाम लाग्दै आएका उपभोक्तालाई भोलि शनिबारबाट सहज हुने भएको छ । शनिबारबाट तेल आपूर्ति सहज हुने नेपाल आयल निगमले जनाएको छ । शुक्रबार अपराह्न यातायात मजदुर र सरकारबीच भएको सहमतिसँगै पेट्रोलियम पदार्थ ढुवानी सहज हुने भएको हो । आयल निगमसँग इन्धन भण्डारण पर्याप्त रहेको र […]

मष्तिष्क दौडाउन खानुस यो रक्सी !

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on मष्तिष्क दौडाउन खानुस यो रक्सी !.

काठमाडौ।  हालै मात्र एउटा अध्ययनबाट के पत्ता लागेको छ भने थोरै मात्रामा वाईन सेवन मष्तिष्कबाट विषाक्त कुराहरुको निस्कासनमा सहयोगी सावित हुने गर्छ । यसका साथै अल्जाईमरका विरामीहरुका लागि पनि रक्सीको थोरै सेवन फाईदाजनक नै छ । कयौँ अध्ययनहरुले अत्याधिक रक्सी सेवन स्वास्थ्यका लागि हानिकारक हुने स्पष्ट पारेका छन् भने कति अध्ययनहरुले थोरै मात्रामा रक्सी खानु […]